मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन ३२ को विवरण
आज

२०७८ साउन ३२ का समाचार

अगस्त १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७५ हप्ता अघि

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उ...

rajdhanidaily.com२७५ हप्ता अघि

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्प...

rajdhanidaily.com२७५ हप्ता अघि

अफगानिस्तानबाट नेपालीको उद्धारको संयोजन गर्न समिति गठन

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट...

pahilopost.com२७५ हप्ता अघि

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद...

rajdhanidaily.com२७५ हप्ता अघि

हेपिएका शिक्षक र खस्कँदो शैक्षिक उपलब्धि

शिक्षामा लगानी, प्रक्रिया र प्रतिफल निरन्तर चल्ने प्रक्रिया हुन् । लगानीअनुसारको परिणाम खोज्नु सर्वथा जायज मात्र होइन सान्दर्भिक पनि हो । यसो भएन भने ‘शैक्षिक लगानी बालुवामा पानी’ हुन्छ । राम्रो पर...

Ujyaaloonline.com२७५ हप्ता अघि

पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो ...

khabarhub.com२७५ हप्ता अघि

मानसिक चिन्ता छ ? तनावमुक्त हुन खानुहोस् यी खाने कुरा

प्रतिकूल परिस्थितिलाई सामना गर्दा हाम्रो शरीरले व्यक्त गरेको शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियालाई चिकित्सा विज्ञानको भाषामा तनाव भनिन्छ । तनाव विभिन्न कारणले हुँने गर्दछ । तनाव हुँदा सर्वप्र...

abhiyandaily.com२७५ हप्ता अघि

नेपालमा ‘स्टार’ होटेलको संख्या १४२ मात्रै !

काठमाडौं । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन...

annapurnapost.com२७५ हप्ता अघि

‘सरकार, हामीलाई छिटो उद्धार गर’

काठमाडौं : कैलाली धनगढीका प्रशान्त भट्ट (परिवर्तित नाम) ६ वर्षदेखि अफगानिस्तानको काबुलमा छन्। त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ अमेरिकी सेनाको क्याम्पमा काम गर्छन्। उनीसँगै त्यहाँ १२ ने...

kalakarmi.com२७५ हप्ता अघि

पवनदीपले जिते इन्डियन आइडल १२ को उपाधि

मुम्बई– भारतको सबैभन्दा लोकप्रिय गायनमा आधारित रियालिटी शोमध्येको एक इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् । प्रतियोगिताको फिनालेमा पवनदीपसंगै मोहम्मद दानिश, शनमुखाप्रिया, ...

ratopati.com२७५ हप्ता अघि

तालिवानसामु अफगानी सैनिक किन लाचार बने ?

अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे  । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् ।  अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू बन्द गरेको घो...

news24nepal.tv२७५ हप्ता अघि

हिउँचितुवाले मार्दैन मानिस

काठमाडौँ । सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाल्नुभयो, त्यतिबेला उहाँको शरीर थरथर काँपिरहेको थियो । तराई...

kalakarmi.com२७५ हप्ता अघि

राष्ट्रपति घानी देश छाडेर ताजिकिस्तानका लागि प्रस्थान

काठमाडौं– तालिबानले राजधानी काबुलमाथि नियन्त्रणको लागि बाहिरी घेरामा पर्खिरहँदा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति घानी काबुल...

nepalipatra.com२७५ हप्ता अघि

रियल सोसिडाडविरुद्ध बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै लिगको सुखद सुरुवात गरेको छ । गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना ४-२ गोलले विजयी बनेको हो ...

khabarhub.com२७५ हप्ता अघि

अफगान राष्ट्रपतिको कार्यालय पनि तालिबानको कब्जा, इस्लामिक एमिरेट घोषणाको तयारी

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएक...

deshsanchar.com२७५ हप्ता अघि

तालिबानको कब्जामा अफगानिस्तान, चाहन्छ पूर्ण शक्तिसहितको सत्ता

अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर भागेका छन् । उनल...

nepalkhabar.com२७५ हप्ता अघि

अफगानिस्तान उदाहरण दिँदै डा. भट्टराईले भने– हामी पनि बेलैमा सतर्क बन्ने कि?

अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन्।  तालिबानका लडाकुले देशका प्रमुख सहर कब्जापश्चात् आइतबा...

onlinekhabar.com२७५ हप्ता अघि

कोरेअको दुई गोलमा साविक विजेता एट्लेटिको मड्रिडको विजयी सुरुआत

३२ साउन, काठमाडौं । एन्जल कोरेअको दुई गोल मद्दतमा साविक विजेता एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा वियजी सुरुआत गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले सेल्टाभिगोलाई २-१ ले पराजित गरेको हो । सेल...

annapurnapost.com२७५ हप्ता अघि

रातभर लाम लागेर खोपको प्रमाणीकरण

काठमाडौं : अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो द...

lokaantar.com२७५ हप्ता अघि

अक्षय कुमारले रोके झर्दै गरेको प्लेन, र गराए सेफ ल्यान्डिङ [भिडियो]

बलिउड अभिनेता अक्षय कुमारको पछिल्लो चलचित्र छिट्टै नै ठूलो पर्दामा देखिने भएको छ ।  अहिले अक्षय आफ्नो चलचित्रको प्रोमोशनमा जोडदार रुपमा लागेका छन् ।  अक्षयले हालै इन्स्टाग्राममा एक भिडियो शेयर गर...

ratopati.com२७५ हप्ता अघि

प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार...

ekantipur.com२७५ हप्ता अघि

बार्सिलोना विजयी

म्याड्रिड — बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लियोनल मेसीविनाको युग सुरु गरेको छ । यस क्रममा सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ ले हराएको छ । बार्सिलोनाका लागि जेरार्ड पिकेले गोलको खाता खोल...

onlinekhabar.com२७५ हप्ता अघि

एट्लेटिकोका गोलकिपर ओब्लाकले बनाए कीर्तिमान

३२ साउन, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले क्लबका लागि सर्वाधिक खेल खेल्ने गोलकिपरको कीर्तिमान बनाएका छन् । ला लिगाअन्तर्गत आइतबार भएको सेल्टा भिगोविरुद्धको खेल खेल्द...

onlinekhabar.com२७५ हप्ता अघि

लाइपजिग मेइन्जसँग पराजित

३२ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगामा अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लाइपजिग मेइन्जसँग पराजित भएको छ । मेइन्जले घरेलु मैदानमा लाइपिजगलाई १-० ले पराजित गरेको हो । मेइन्जका लागि खेलको माउसा...

ekantipur.com२७५ हप्ता अघि

भारत १ सय ५४ रनले अगाडि

लन्डन — भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको चौथो दिन समाप्त हुँदा १ सय ५४ रनको अग्रता लिएको छ । यससँगै पाँचौं तथा अन्तिम दिनको खेल रोमाञ्चक हुने भएको छ। चौथो दिनको खेल टुंगिँदा भारतले आफ्नो...

ratopati.com२७५ हप्ता अघि

असोजभित्र थप एक करोड खोप ल्याइने

प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्...

lokaantar.com२७५ हप्ता अघि

कोरोना कहर : मकवानपुर जिल्ला प्रशासनमा आलोपालो सेवा प्रणाली

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई  आलोपालोको व्यवस्था लागू गरेको छ ।  कोरोना सङ्क्रमण रोकथाम तथा ...

thahakhabar.com२७५ हप्ता अघि

ला लिगामा बार्सिलोनाको सुखद सुरुवात

काठमाडौं : बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ।  गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो। बा...

ratopati.com२७५ हप्ता अघि

यति चाँडो जीत हासिल गरेकोमा तालिबानका नेता नै चकित

तालिवानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे ।...

newsofnepal.com२७५ हप्ता अघि

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म, प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष

नेपाल समाचारपत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठनिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला ...

onlinekhabar.com२७५ हप्ता अघि

बार्सिलोनाको विजयी सुरुआत

३२ साउन, काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछिको स्पानिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा मार्टिन ब्रेथवेइट...

newsofnepal.com२७५ हप्ता अघि

हाइटीमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

पोर्ट औ प्रिन्स, (एजेन्सी) । क्यारेबियन मुलुक हाइटीमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा ३ सय ४ जना मानिसको ज्यान जानुका साथै अन्य १ हजार ८ सय जनाभन्दा बढी घाइते भएका छन् । शनिबार बिहान हाइटीको पश्चि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको