२०७८ भदौ २ का समाचार
अगस्त १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तालिबानले सत्ता कब्जा गरिरहँदा किन मौन रह्यो अफगान सेना
१५ अगस्टमा जब तालिबानी विद्रोही अफगानिस्तानको राजधानी काबुल छिर्न थाले, राष्ट्रपति असरफ घानीले देश नै छाडेर भागे । केही रिपोर्टका अनुसार उनी ताजिकिस्तान पुगे भनिएको छ । कसैले उज्वेकिस्तान पुगेको दा...
९१ वर्षको उमेरमा पनि न्याय दिलाउन सक्रिय शान्ति दिदी
पर्सा । हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसु...
नागरिकको उद्धार समयमै गर
काबुलमा तालिबानीहरूको पुनरागमनपछि संकटमा फसेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने निर्णय गरेको छ । अब सो निर्णयसँगै सरकारले जतिसक्दो चाँडो काबुलमा अलपत्र परेका नेपालीको उद्धार गर्नुपर्छ । वैदेशि...
कलेजोमा हुने सरुवा रोग र हेपाटाइटिस ‘ए’
कलेजोमा हुने सरुवा रोग हेपाटाइटिस प्रायःजसो भाइरस (विषाणु)बाट हुने गर्छ । हेपाटाइटिस रोग लगाउने विभिन्न थरीका भाइरस भए तापनि लक्षण समान प्रकारका देखिन्छन् तर रोग सर्ने तरिका, रोगको असर, व्यापकता, र...
तेस्रो कोरोना लहर अवसर नबनोस्
विज्ञहरूले कोरोनाको तेस्रो लहर भयावह बन्ने संकेत गर्दै आएका छन् । अहिलेदेखि नै उच्च सतर्ककता अपनाउन सबैलाई सचेत पनि गराउँदै आएका छन् । त्रसित मानसिक उत्पन्न भए पनि भयावह अवस्था ननिम्तियोस् भन्ने सब...
बुधबार यी भगवानको पूजाआजा र ब्रत बसे बृद्धि हुन्छ धन, बुद्धि र व्यापार
हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विश...
अफगानिस्तानबाट कुवेत हुँदै काठमाडौं
काठमाडौं । तालिबान शक्तिले सत्ता कब्जा गरेको विकसित घटनाक्रमपछि अफगानस्तानबाट मंगलबार मात्रै २ सय ११ जना काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगल...
कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ ?
भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज...
नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र
काठमाडौं, भदौ २ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमि...
ग्यास्ट्रिकले हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका उपायहरु
काठमाडौं । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा...
प्राधिकरणको ३६ औं वार्षिकोत्सव : विद्युत् खपत बढाउन महसुल दर फरकफरक बनाइने
काठमाडौं । गत आवमा नेपाल विद्युत् प्राधिकरणको नाफा ७० प्रतिशतले घटेको छ । गत आवको व्यवसायबाट प्राधिकरणले रू. ३ अर्ब ५१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ≈वात्तै कम हो । अघिल्लो आवमा ...
अनमोलको नयाँ ट्याटु
काठमाडौं । अभिनेता अनमोल केसी केही दिन पहिलेमात्र फिल्म एक्स ९ मा अनुबन्धित भएको खबरले चर्चा कमाएको थियो । हाल उनी फेरि चर्चामा आएका छन् । मंगलबार अनमोलले आफ्नो देब्रे हातमा एउटा ट्याटू खोपाएका छ...
अध्यादेश जारी भए उठ्न सक्छ कानुनी प्रश्न
संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान छ । स...
मेसीको पिएसजीमा डेभ्यु कहिले हुन्छ ?
काठमाडौँ । लियोनेल मेसीले पिएसजीमा प्रशिक्षण शुरु गरेसँगै अब पिएसजीमा डेभ्यु गर्छन भन्ने विषय धेरैको कौतुहलताको विषय बनेको छ । फ्रेन्च लिग वान शुरु भैसकेको छ भने पिएसजीले पहिलो खेलमा नेइमार र मेसी...
अफगानिस्तान द्वन्द्व: उच्च तहका तालिबान नेता स्वदेश फर्किए
अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन्। स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए। तालिबान...
नारा स्वच्छता, काम बेवास्ता
जनकपुरधाम : प्रदेश २ सरकारले जनकपुर क्षेत्रको फोहोर व्यवस्थापनमा ध्यान दिएको छैन। बरु जथाभावी फोहोर नगरौं भन्ने सन्देशसहितका मन्त्री तथा मुख्यमन्त्रीहरूका फोटोसहित ठूल्ठूला पोस्टर बनाएर टाँसिएका छन...
अध्यादेश फिर्ता लिन योगेश भट्टराईको माग
काठमाडौं । राजनीतिक दल विभाजन गर्ने उदेश्यले सरकारले अध्यादेश ल्याएपछि त्यसको विरोध भइरहेको छ । एमाले सचिव योगेश भट्टराईले पनि सरकारले ल्याएको उक्त अध्यादेश फिर्ता लिनुपर्ने माग गर्नुभएको छ । सचिव...
तालिबानको उदयले चीनलाई प्राप्त अवसर र खतरा
शारा झेङ/किन्लन लो अमेरिकाले अफगान सरकारको समर्थनमा दुई दशकसम्म महँगो र रक्तपातपूर्ण प्रयास गरे पनि अन्ततः तालिबानले अप्रत्यासितरूपमा काबुल फेरि कब्जा गर्यो । यसले छिमेकी चीनसामु नयाँ अवसर र नयाँ...
गर्भमा बच्चा ९ महिना रहँदा के के गर्ने?
एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ । हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हु...
लिमा अधिकारी बनिन् महिला चेम्बरको महासचिव
काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरको महासचिव पदमा लिमा अधिकारी आचार्य मनोनीत भएकी छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा लिमाको मनोनयन भएको जानकारी गराए...
इस्लामिक कानूनमा महिलाको अधिकार सुनिश्चित हुनेछः तालिबान
तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ । गएको शनिबार अफगानिस्तानम...
सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का
२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना हसँदैछ । तर सन्दीप यसपटक...
खोपपछि कक्षा १२ को परीक्षा
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोह...
‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु
काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ । अडिसन दिन मोब...
अब नयाँ दल दर्ता गरेर जनतामा जानेः वरिष्ठ नेता नेपाल
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताउनुभएको छ । बानेश्वरमा सांसद तथा...
अछाममा रुखबाट खसेर दुईजनाको मृत्यु
काठमाडौं : घाँस काट्ने क्रममा खसेर अछामको रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ। रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो। सोमबार दिउसो घाँस काट्न गएकी...
लेवान्डोस्कीको दुई गोलको मद्दतमा बायर्नलाई सुपरकप
रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा बायर्न ३–१ गोलले विजयी बन्यो । पहिलो हाफको अन...
एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा...
काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे
काठमाण्डाै – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर...
एमालेको घाउमा अध्यादेशको चुक
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ‘पानी बाराबार’को स्थितिमा पुगेको झन्डै तीन महिना भयो। यो पार्टीमा जुन ‘घाउ’ लागेको थियो त्यो अझै निको हुन पाएकै छैन। यही बेला स...
अध्यादेशले सत्ता गठबन्धनभित्रै असन्तुष्टि, संविधानविद्को विरोध
काठमाडौँ — सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेको छ । २०७७ वैशाखमा तत्कालीन समाजवादी पार्टी विभाजन...
मेलम्ची बजारका आसपास फोहरले भरिए
सिन्धुपालचाेक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य ...
इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन
रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक रोजगार विभागले साउन १२ गते ...
तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’
एजेन्सी- तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कान...
अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्ने जर्मनीको घोषणा
काठमाडौं– जर्मनीले अफगानिस्तानका लागि दिँदै आएको विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अफगानितानमा तालिबान सत्तामा पुगेपछि उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्ड मुलरलाई उद्धृत ग...
३५ समाचार देखाइएको