२०७८ भदौ २१ का समाचार
सेप्टेम्बर ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
खाली पेटमा लसुन, पाँच फाइदा
एजेन्सी– हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर, यसलाई औषधिका रुपमा लिन चाहिँ कहिलेकांही भुलिरहेका पनि हुन्छौँ । तर, आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । विहान ख...
मधेसमा जन्मसिद्ध नागरिकका सन्तानको माग: 'नागरिकता देउ, नभए देश निकाला गरिदेउ'
वीरगन्जः जन्मको आधारमा नेपाली नागरिकता बनाएकाहरुका सन्तानले नागरिकताको माग गर्दै वीरगन्जमा आइतबार प्रदर्शन गरेका छन् । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा उनीहरुले प्रदर्शन गर्दै ज्ञापनपत...
भदौ २१, २०७८
तपाइको प्रतिक्रिया
विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा
काठमाडौं । निकट भविष्यमा नै विद्युतीय बस भिœयाउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ । साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर...
गृहका दुई विज्ञप्ति: अभिव्यक्ति स्वतन्त्रतामा अंकुश !
काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार लगातार निकालेको विज्ञप्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात गरेको भन्दै नागरिकस्तरबाट सर्वत्र विरोध र आलोचना भएको छ । मौलिक हकअन्तर्गत...
संकटमा रावलः सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो
धनगढी । आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित सं...
एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गर...
फ्रान्स पाँच खेलसम्म जितविहीन
किएभ । विश्वविजेता फ्रान्सलाई गत जुलाइमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । तर, टोलीले प्रि–क्वार्टरफाइनलभन्दाको अघिको यात्रा तय गर्न सकेन । समूह चरणमा जर्मनीलाई...
किरणको कीर्तिमानमा नेपालको हार
काठमाडौं ।कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सार्वाधिक ‘क्याप’ (खेल) खेल्ने कीर्तिमान बनाएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खे...
महाधिवेशन वैचारिक बनाऊ
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भएसँगै महाधिवेशन प्रतिनिधि छनोटका लागि वडास्तरीय सम्मेलन सम्पन्न हुने क्रम रहँदा २१ वटा जिल्लाको वडास्तरको सम्मेलनको टुंगो लाग्न सकेको छैन । यसले न...
अर्थमा अनियमितता, नारामा मितव्ययिता !
२०६१ सालबाट मनाउन लागिएको निजामती सेवा दिवस भोलि भदौ २२ गते १८औं शृंखलामा प्रवेश गरेको छ । यसबीचमा निजामतीसम्बन्धी १७ वटा नै चमकदार नारा तय गरिए । यसपटक भने सरकाले नारामा किफायती शैली अपनाएको देखिन...
पैदल हिँड्नुहोस् मिल्छ नसोचेको स्वास्थ्य लाभ
जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् । शारीरिक सक्रियताको सबै भ...
कसरी शुरू भयो सोमबार भगवान शिवको व्रत बस्ने चलन ?
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए ...
किन सङ्क्रामक छ ‘हाई’ ?
अर्को चोटि कुनै जमघटमा एउटा सानो प्रयोग गर्नुहोला । मुख खोलेर ठुलो हाई गर्नुहोला । त्यसपछि तपाईंसँगै अरू कति जनाले हाई गर्छन् याद गर्नुहोला । त्यहाँ अरूले पनि तपाईंजस्तै हाई गर्ने सम्भावना प्रबल हु...
विद्यालय खुल्ने कि नखुल्ने ? आज निर्णय हुँदै
(फाइल फोटो) काठमाडौं– कोरोना भाइरसको संक्रमणको जोखिम केही कम भएसंगै काठमाडौं उपत्यकामा विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्ने आन्तरिक तयारी थालिएको छ । सरकारले कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौ...
रोकिएन मानव बेचबिखन
काठमाडौँ । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा द...
सख्खर खाँदा स्वास्थ्यलाई अत्यधिक फाइदा, चिनीले हानी
हाम्रो दैनिक जीवनमा चियादेखि कफीसम्म सेतो चिनीको प्रयोग गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । त्यस कारण प्रशोधित चिनीको साटो सख्खरको प्रयोग स्वस्थवर्धक म...
विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित
काठमाडौँ- फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो । इंग्ल्यान्डको जित...
७० को दशककी बोल्ड अभिनेत्री जहिरा : यसकारण फिल्म छोडिन्, अहिलेसम्म छैन अत्तोपत्तो
हिन्दी फिल्म उद्योगमा यस्ता थुप्रै नायिका छन् जसले बलिउडमा कदम राख्ने बित्तिकै अत्यधिक नाम कमाए । यत्रतत्र उनीहरुकै अभिनयको चर्चा हुने गर्दथ्यो । तर कोही भने दुई चारवटा फिल्ममा अभिनय गरेर यसरी गाय...
कोभिड पोजेटिभले लगाएका खोपको सही विवरण पठाउनूः रोग नियन्त्रण महाशाखा
काठमाडौँ- कोभिड-१९ पोजेटिभ भएकाहरूले खोपको कुन-कुन मात्रा लगाएका छन् तिनीहरूको सम्पूर्ण विवरण उल्लेख गरी पठाउनलाई सरकारले देशभरका प्रयोगशालाई निर्देशन दिएको छ । संक्रमितहरूले लगाएको कोभिडविरुद्धको ...
यस्ता छन् भदौ २३ गते शुरु हुने संसद्का सम्भावित बिजनेस
सरकारको सिफारिसमा भदौ २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् बैठक आह्वान गरेकी छिन् । गत साउन ३२ गते सरकारले संसद्को बर्खे अधिवेशन अन्त्य गर्दै भदौ १ गते राजनीतिक दलसम्बन्धी ऐनम...
अनलाइन ठगीमा लोते कानुन
प्रविधिको विकासले विश्वलाई खुम्च्याएको छ। कुनै पनि मुलुकमा बसेर विश्वघटनालाई अध्ययन गर्न इन्टरनेटको विकाससँगै सहज भएको छ। यसको सदुपयोगले मानव दैनिकीलाई जति सहज बनाएको छ, दुरुपयोगले ठूला दुर्घटना पन...
काठमाडौं उपत्यकामा भारी वर्षा, यी नदीहरूमा पानीको बहाव बढ्ने
सोमवार बाहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ । उपत्यका...
वन र उद्योगबीचको दूरी घटाउने प्रस्ताव दुई वर्षदेखि थन्कियो
वनजन्य उद्योग र वन क्षेत्रबीचको दूरी घटाउने उद्देश्यले दुई वर्षअघि नै मन्त्रिपरिषद्मा पठाइएको प्रस्ताव निर्णय नभएर थन्किएको छ । वन उद्योगमा लगानी आकर्षित गर्न वन तथा वातावरण मन्त्रालयको अनुरोधमा उद...
सरकारी वेबसाइटको अध्यावधिक अनिवार्य
ईश्वरराज ढकाल, काठमाडौं । सबै सरकारी निकायले कार्यालय पदाधिकारी परिवर्तन भएको २४ घण्टाभित्र अनिवार्यरूपमा आफ्नो वेबसाइटमा सूचना अध्यावधिक गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । सरकारले भदौ १४ गत...
बरालिँदै प्रधानमन्त्री
काठमाडौँ — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशनको ‘मुहूर्त’ पारेर शुक्रबार बिहानै देश–विदेशमा रहेका सदस्य र शुभचिन्तकलाई भिडियो सन्देशमार्फत सम्बोधन गरे । ...
सामाजिक क्षेत्रमा साढे १५ अर्ब डलर खर्चँदै अलिबाबा
काठमाडौं– अनलाइन कम्पनी अलिबाबाले चिनियाँ राष्ट्रपति सि चिनफिङको ‘साझा समृद्धि’ अभियानलाई सघाउने उद्देश्यले १५ अर्ब ५० करोड डलर खर्च गर्ने भएको छ। रोजगारी सृजनाका १० परियोजना लगानी, संकटापन्न समूह...
नख्खु कारागारमा झडप
काठमाडौं, (नेस) । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो...
बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव, यी स्थानमा भारी वर्षा
हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्...
पन्जसिरमा पनि जित्न थाले तालिबानले, विरोधी समूहका धेरै जना शीर्ष कमान्डर मारिए
अफगानिस्तानको पन्जसिर प्रान्तमा रेजिस्टन्स फोर्स (अहमद मसुद समूह) र तालिबानका लडाकुबीच युद्ध जारी छ। यसैबीच तालिबानविराेधी मसुद समूह कमजोर हुँदै गएको खबर आएको छ। स्रोतका अनुसार अहमद मसुदले तालिबान...
कांग्रेस महाधिवेशन: ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि आउँदै
नेपाल समाचारपत्र, काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन भदौ १८ देखि शुरु गरिसकेको छ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा...
नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै
काठमाडौं, (नेस) । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो । ...
बनेपाको पुलबजार क्षेत्र डुबानमा, यातायात अवरुद्ध
काभ्रे — आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबज...
जो पाखण्डको सख्त विरोध गर्थे
अहिले नेपाली साहित्यमा हास्यव्यङ्ग्य युग सकिएको हो कि भन्ने लक्षण देखा परेको छ । त्यो लक्षण देखा पर्नु भनेको हास्यव्यङ्ग्य लेखक वा लेखन नदेखिनु हो । यौटा युग थियो भैरव अर्याल, वासुदेव लुईंटेल, केशव...
३४ समाचार देखाइएको