मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ २४ को विवरण
आज

२०७८ भदौ २४ का समाचार

सेप्टेम्बर ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२७२ हप्ता अघि

धाेनी टी-२० विश्वकपमा भारतीय टिमकाे मेन्टरका रुपमा जाने

महेन्द्र सिंह धोनी आसन्न टी २० विश्वकपमा भारतीय क्रिकेट टिमको मेन्टरका रुपमा जाने भएका छन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीलाई भारतीय क्रिकेट बोर्डले मेन्टरका रुपमा विश्वकपमा पठाउने भएको छ ।...

rajdhanidaily.com२७२ हप्ता अघि

माधव नेपाललाई साढे २३ प्रतिशत सांसदको साथ

काठमाडौं । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप...

rajdhanidaily.com२७२ हप्ता अघि

विकासमा कुरा नयाँ, ढर्रा पुरानै

भाषण र कुरा नयाँ गर्ने तर काम गराइको शैली र आनीबानी पुरानै हुने भएकाले नेपालले विकास निर्माणमा गति लिन सकिरहेको छैन । पछिल्ला दिनहरूमा त झन् यो ओरालो झरिरहेको छ । विकास तथा पूर्वाधार निर्माणतर्फको ...

rajdhanidaily.com२७२ हप्ता अघि

चीन, नेपाल र भारतको सम्बन्ध: एक टिप्पणी

विश्वका विभिन्न देशहरूको एकअर्कासँग कूटनीतिक तथा राजनीतिक सम्बन्ध रहेको हुन्छ र रहँदै आएको छ तर कुनैकुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही नै रहँदै आएको देखिएको छ...

rajdhanidaily.com२७२ हप्ता अघि

राजनीतिक व्यवहार: गोली नचल्ने युद्ध

राजनीतिक दलहरू नीति निर्माण र राज्य सञ्चालनका प्रमुख संवाहक हुन् । यिनै राजनीतिक दलहरूबाट सरकार निर्माण हुने हो । हाम्रो देशमा एउटै दलको भारी लोकप्रियता नभएकाले मिलीजुली सरकार बनिरहेका छन् र यो क्र...

kalakarmi.com२७२ हप्ता अघि

मन्दिर नखुले पनि तीजको दिन पशुपति क्षेत्रमा जान पाइने

काठमाडौं– यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोल...

Ujyaaloonline.com२७२ हप्ता अघि

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस !

काठमाण्डाै – नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको ...

abhiyandaily.com२७२ हप्ता अघि

तथ्यांकोवाच : स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर रू. ५ करोड ८३ लाखको आयात

काठमाडौं (अस) । नेपालमा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर गत आर्थिक वर्ष २०७७/७८ मा रू. ५ करोड ८३ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्याँक हेर्दा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर आयातक...

kharibot.com२७२ हप्ता अघि

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती

काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्...

annapurnapost.com२७२ हप्ता अघि

सकसमा संसद् : सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो

काठमाडौं : सरकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख सापकोटाले बीच–बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे। तर, एकै दिन बसेका तीन बैठक एमालेले ...

ratopati.com२७२ हप्ता अघि

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

 अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंक...

ekantipur.com२७२ हप्ता अघि

बहराइनमा नेपाली श्रमिक आन्दोलित

काठमाडौँ — बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन...

news24nepal.tv२७२ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामन...

newsofnepal.com२७२ हप्ता अघि

सभामुखमाथि खनियो एमाले, अवरोधकै बीच दल विभाजनसम्बन्धी अध्यादेश पेस

मधुसूदन रायमाझी, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बाबजुद सरकारले बुधबार प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अनुमति दि...

pahilopost.com२७२ हप्ता अघि

बराबरीमा रोकियो इङ्ग्ल्याण्ड, जर्मनीको सहज जित

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति समन्न खेलमा इङ्ग्ल्याण्ड र पोल्याण्ड बराबरीमा रोकिएका छन्। विश्वकप क्लालिफायर्सको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न समूह आई को खेलमा इङ्ग्ल्याण्डर र पोल्याण्ड ...

ekantipur.com२७२ हप्ता अघि

खनालको उपचारमा राज्यको ८१ लाख

नयाँदिल्ली — पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गर...

onlinekhabar.com२७२ हप्ता अघि

टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा, धोनी टिम मेन्टर

काठमाडौं ।आगामी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा भएको छ। बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । स्पीनर ...

khabarhub.com२७२ हप्ता अघि

भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४३ हजार ४०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ ला...

annapurnapost.com२७२ हप्ता अघि

साझा बन्दै तीज

नितु घले/काठमाडौं, सजनी श्रेष्ठ/काठमाडौं, मनिका झा/जनकपुरधाम, शुभलक्ष्मी बिक/हेटौंडा हरितालिका तीज पर्व नेपाली महिलाको साझा पर्व बन्दै गएको छ। भाद्र शुक्ल तृतीयका दिन मनाइने यो पर्वलाई हरेक जाति त...

ekantipur.com२७२ हप्ता अघि

 लगानी बोर्डको एक दशक : ८ खर्ब ३३ अर्बको लगानी स्वीकृत

काठमाडौँ — लगानी बोर्डले स्थापनाको १० वर्षमा २७ आयोजनाका लागि ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । जसमध्ये साढे ४ खर्ब रुपैयाँका आयोजना कार्यान्वयनको सुनिश्चितता भइसकेको छ । सञ्च...

ekantipur.com२७२ हप्ता अघि

नाफामूलक संस्थामा ऐनविपरीत राष्ट्र बैंकको लगानी

काठमाडौँ — एउटा संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि ७ वटा संस्थामा रहेको सीमाभन्दा बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानुन पालना गराउने...

nepallive.com२७२ हप्ता अघि

तीजका अवसरमा राष्ट्रपतिको शुभकामना : पर्वहरुको मौलिकता कायम राख्न आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन...

newsofnepal.com२७२ हप्ता अघि

एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं, (नेस) । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि आज बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । नेपालको गरिबी घ...

hamrokhelkud.com२७२ हप्ता अघि

जर्मनीको एकतर्फी जित

बिहीबार, भदौ २४, २०७८ एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो । पहिलो र दोस्रो हा...

newsofnepal.com२७२ हप्ता अघि

देउवाको इमानदारितामाथि प्रश्न उठ्दै

नेपाल समाचारपत्र, काठमाडौं । अघिल्लो महाधिवेशनमा गरेका प्रतिबद्धताहरु पूरा नगरेपछि पुनः नेतृत्व लिने रणनीतिमा लाग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको इमानदारितामाथि...

ekantipur.com२७२ हप्ता अघि

नेटवर्किङ धन्दा गर्ने थप ५ कम्पनीका कागजात जफत

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ कारोबार गरिरहेका थप ५ कम्पनीको कागजात जफत गरेको छ । विभागको अनुसन्धान टोलीले बुधबार आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर म...

annapurnapost.com२७२ हप्ता अघि

दरदेखि दारुसम्म

काठमाडौं : स्वयम्भू बस्ने शिवानी काफ्ले एक संस्थामा लेखा अधिकृत छिन्। कामको सिलसिलामा उनले विभिन्न व्यापारिक बैठकमा सहभागी हुनुपर्छ। ‘कर्ट सी’ मेन्टेनकै लागि पनि प्रायःजसो लेट नाइट चल्ने पार्टीमा ...

newsofnepal.com२७२ हप्ता अघि

संक्रमित घटे, मौसमी फ्लुका बिरामी बढे

चिरञ्जीवी मास्के, दोलखा । दोलखामा कोरोना संक्रमणको जस्तै लक्षण देखिने मौसमी फ्लुका बिरामीको संख्यामा वृद्धि भए पनि कोरोना पोजेटिभ केस भने घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । ‘रुघा, खोकी, जरो...

ekantipur.com२७२ हप्ता अघि

देउवाका छोरा राजनीतिमा, लिए क्रियाशील सदस्यता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका जयवीरले डडेलधुराबाट कांग...

annapurnapost.com२७२ हप्ता अघि

चुरा पोतेको क्रेज

काठमाडौं : तीजमा दर खाने, नाचगान गर्ने मात्र नभई चुरा, टीका, पोतेलगायतका सोह्र शृंगारमा सजिने क्रेज आज पनि उत्तिकै छ।  बजारमा आएका नयाँ चुरा, पोते, टीका, गरगहना, मेकअपमा सजिएर हरितालिका तीजको ब्रत ...

newsofnepal.com२७२ हप्ता अघि

खोपलाई तीव्रता र विस्तार गर्न डब्ल्यूएचओको अपिल

नेपाल समाचारपत्र, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दक्षिणपूर्वी एसियाका देशहरूलाई कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिनुका साथै नियमित खोप कार्यक्रमलाई विस्तार गर्न अपिल गरेको छ...

ratopati.com२७२ हप्ता अघि

तीजको भड्किलो र खर्चिलोपनलाई  हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश ...

khabarhub.com२७२ हप्ता अघि

कस्तो तिज आयो बरिलै !

म बीच बाटोमा ठिङ्ग उभिएकी छु एउटा किनारमा रातो साडी लगाएर ‘तिजको रहर आयो बरिलै’ गीत गाउँदै नाचिरहेका दिदीबहिनीहरूको रमाइलो अर्को किनारमा सेतो कपडामा बेरिएर छाती पिटी पिटी रोइरहेकाहरूको पिड...

newsofnepal.com२७२ हप्ता अघि

तालिवानी सरकारलाई अन्तर्राष्ट्रिय मान्यता नदिन आह्वान

काबुल,(एजेन्सी) । अफगानिस्तानमा तालिवानले नयाँ अन्तरिम सरकार घोषणा गर्दै मुलुकलाई पनि ‘इस्लामिक इमिरेट’ घोषित गरेको छ । आफ्नो आन्दोलनका संस्थापकहरूमध्ये एक मुल्लाह मोहमद हस्सन आखुन्दलाई निमित्त प्...

Ujyaaloonline.com२७२ हप्ता अघि

आज तीज : पोहोरभन्दा चहलपहल धेरै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

काठमाण्डाै – आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको