मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ २७ को विवरण
आज

२०७८ भदौ २७ का समाचार

सेप्टेम्बर १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२७१ हप्ता अघि

पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

लिमा: पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन 'गोन्जालो'को जेल जीवन बिताइरहँदा ८६ वर्षको उमेरमा निधन भएको छ । १९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताए । शनिबार सैनिक अस्...

kharibot.com२७१ हप्ता अघि

पाठ्यपुस्तक समिक्षा: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा ११

पृष्ठभूमि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूमा समाजको अध्ययनसहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाज...

baahrakhari.com२७१ हप्ता अघि

के अमेरिकाले ‘वार अन टेरर’ जित्यो त ?

काठमाडौँ । झण्डै तीन हजार मानिसको ज्यान जाने गरी अमेरिकाको वल्र्ड ट्रेड सेन्टर ट्वीन टावरमा सेप्टेम्बर ११ मा घातक आतंकवादी आक्रमण भएको शनिबार २० वर्ष पूरा भएको छ ।  कथित आतंकवादी समूह अल–कायदाले च...

ratopati.com२७१ हप्ता अघि

१८ महिनापछि ‘घर’ फर्किँदै रियल

स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो गृह मैदान सान्टियागो बर्नाबेउ रंगशालामा नखेलेको १८ महिना ११ दिन भयो । अब, यस रंगशालामा फेरि उसले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।  यो खेल नेपाली समयअनुसार आ...

lokaantar.com२७१ हप्ता अघि

यी ७ तरिकाले बढाउनुस् आफ्नो गाडीको माइलेज

पछिल्लो समय पेट्रोल तथा डिजेलको मूल्य लगातार बढिरहेको छ । यस अवस्थामा अधिक माइलेज दिने गाडीमा मानिसहरूको ध्यान गएको छ । आफूले नै केही तरिका अपनाएर बाइक वा कारको माइलेज बढाउन सकिन्छ । यहाँ माइलेज ...

baahrakhari.com२७१ हप्ता अघि

विश्वप्रकाश शर्मा भन्छन् –पूजामा जाँदा पनि लुकेर जानू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले बीपी जयन्तीका दिनमा बीपी संग्रहालय पुगेर आफ्नो उमेदवारी...

pahilopost.com२७१ हप्ता अघि

आर्सनलको जारी सिजन पहिलो जित, टोटेनहम क्रिस्टल प्यालेससँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा नर्विच सिटीमाथि १-० गोल अन्तरको जित निकालेको आर्सनलले जारी सिजनको चौथो खेलमा ...

ratopati.com२७१ हप्ता अघि

फिट रहन कस्ता एक्सरसाइज गर्छन् बलिउड सेलिब्रेटी

सेलिब्रेटीहरुका लागि सधैँ फिट रहनुपर्ने चुनौती हुन्छ । अभिनेता–अभिनेत्रीहरूसामु राम्रो प्रस्तुतिसँगै आफ्नो फिटनेस मेन्टेन गर्नुपर्ने चुनौती पनि हुन्छ । बलिउडमा चाडै तौल घटाउनका लागि सेलिब्रेटीहरुले...

ratopati.com२७१ हप्ता अघि

बेलायत–नेपाल सम्बन्धलाई नयाँ संस्करणमा लैजान्छु : राजदूत रेग्मी

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल र बेलायतबीचको झन्डै २०७ वर्ष लामो सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित ह...

annapurnapost.com२७१ हप्ता अघि

अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त

संखुवासभा : मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृति...

pahilopost.com२७१ हप्ता अघि

युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्यु क्यासलमाथि सानदार जित निकाल्यो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले न्यु क्यासलमाथि ४-१ गोलअन्तरको स...

ekantipur.com२७१ हप्ता अघि

बोइङ लिलाम भइसकेपछि भेटियो इन्जिन

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवामा भएको अन्तिम बोइङ लिलाम गरिसकेपछि इन्जिन भेटिएको छ । एउटा इन्जिन रहस्यपूर्ण रूपमा स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम ...

ratopati.com२७१ हप्ता अघि

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूम...

annapurnapost.com२७१ हप्ता अघि

सर्‍यो एमाले विधान महाधिवेशन

काठमाडौं : एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिबारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ। असोज १५, १६ र १७ गते काठमाडौंमा विधा...

ratopati.com२७१ हप्ता अघि

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यून चापीय रेखा औसत ...

pahilopost.com२७१ हप्ता अघि

चेल्सीको जितमा लुकाकुको दोहोरो गोल, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले एस्टोनभिल्लामाथि ३-० को सहज जित निकालेको हो। ...

ekantipur.com२७१ हप्ता अघि

त्यागकी लक्ष्मी : अष्टलक्ष्मी

काठमाडौँ — ठूलै राजनीतिक उथलपुथल नभए वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य चाँडै सत्ताबाट बाहिरिनेछिन् । विभाजन संघारमै पुगेको समयमा भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्य एक सातामै प्रदेशसभाम...

onlinekhabar.com२७१ हप्ता अघि

यु-२३ टिमको क्याम्पमा ४८ खेलाड

काठमाडौं । नेपाली यु-२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीलाई बोलाएका छन् । ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटटका लागि महर्जनले बन्द प्रशिक्षणमा ४८ ख...

ratopati.com२७१ हप्ता अघि

सवारी एसेम्बलिङ उद्योगमा ५० प्रतिशत छूट

सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई ...

swasthyakhabar.com२७१ हप्ता अघि

यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय

भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेम...

newsofnepal.com२७१ हप्ता अघि

संखुवासभा हत्या प्रकरण: रिसको झोंकमा भतिजोद्वारा हत्या भएको स्वीकार

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जना...

Ujyaaloonline.com२७१ हप्ता अघि

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । एएफसी ...

ratopati.com२७१ हप्ता अघि

काँग्रेसमा युवा नेता को कता ?

सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्।  गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुट...

khabarhub.com२७१ हप्ता अघि

पीएसजी शीर्ष स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ । शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो । ...

ekantipur.com२७१ हप्ता अघि

दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निक...

nepalipatra.com२७१ हप्ता अघि

पीएसजीको अपराजित यात्रा कायमै

एजेन्सी । फ्रान्सेल फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौं जित निकालेको छ । शनिबार भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्र...

ratopati.com२७१ हप्ता अघि

मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेन

सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक...

onlinekhabar.com२७१ हप्ता अघि

हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित

काठमाडौं । एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर ल...

newsofnepal.com२७१ हप्ता अघि

‘एमसीसी नेपालले आफैं रोजेको कार्यक्रम’

काठमाडौं, (नेस) । नेपालमा सडकको स्तरोन्नति र विद्युत् प्रसारण लाइन निर्माणको क्षेत्रमा प्रयोग गर्ने गरी अमेरिकी अनुदानमा सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालले नै रोजेको कार्यक...

news24nepal.tv२७१ हप्ता अघि

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण डेढ वर्षदेखि ठप्प

काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भ...

hamrokhelkud.com२७१ हप्ता अघि

लुकाकु चम्कदा चेल्सीको सानदार जित

आइतबार, भदौ २७, २०७८ एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को...

newsofnepal.com२७१ हप्ता अघि

कांग्रेस महाधिवेशन : तल्लो तहको अधिवेशनकोे कार्यतालिका परिवर्तन

रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले तल्लो तहको अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनको मिति हेरफेर न...

onlinekhabar.com२७१ हप्ता अघि

पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

२७ भदौ, काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारा...

newsofnepal.com२७१ हप्ता अघि

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट खुम्चियो

ईश्वरराज ढकाल, काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट कटौती गरेको छ । शुक्रबार प्रतिस्थापन बजेट सार्वजनिक गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कटौतीमा पर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको