मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ ३ को विवरण
आज

२०७८ भदौ ३ का समाचार

अगस्त १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७५ हप्ता अघि

अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

काठमाडौं । सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अ...

abhiyandaily.com२७५ हप्ता अघि

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा

काठमाडौं । वाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रत...

kalakarmi.com२७५ हप्ता अघि

मौसमी मल्लको ‘बाटुली’ को प्रसारण प्रारम्भ

काठमाडौं– नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ को प्रसारण प्रारम्भ भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७स्३० मा प्रसारण हुनेछ...

news24nepal.tv२७५ हप्ता अघि

बागमतीमा मन्त्रिपरिषद् विस्तार, पाण्डे र खनाल मन्त्री नियुक्त

हेटौंडा । बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्...

rajdhanidaily.com२७५ हप्ता अघि

चोइटियो एमाले

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फु...

news24nepal.tv२७५ हप्ता अघि

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

चरीकोट । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्...

rajdhanidaily.com२७५ हप्ता अघि

अध्यादेशको खेती: प्रणालीमाथि गम्भीर घात

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल फुटाउन ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार जारी भएको छ । संविधानले मुलुकमा आइपर्ने असाधारण र अत्यावश्यक...

rajdhanidaily.com२७५ हप्ता अघि

महिला हिंसाविरुद्ध आवाज

हाम्रो समाज महिलाप्रति कहिल्यै पनि सकारात्मक दृष्टिकोण राख्न जान्दैन । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गर्नु विडम्बना नै हो । विभिन्न कारणले महिलामाथि हुने...

bbc.com२७५ हप्ता अघि

अफगानिस्तान द्वन्द्व: तालिबानको नियन्त्रणपछि त्यहाँको पछिल्लो अवस्था कस्तो छ?

अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ। त्यहाँ उनीहरूले कैयौँ मानिस...

news24nepal.tv२७५ हप्ता अघि

काठमाडौंका टोल फोहोरले भरिन थाले, सरुवा रोगको महामारी फैलिने जोखिम

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुस...

karobardaily.com२७५ हप्ता अघि

पहिलो महिना साढे १० अर्ब खर्च

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिनामा संघीय सरकारले १० अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । सरकारले चालु वर्षको पहिलो एक महिनामा १० अर्ब ४९ करोड रुपैयाँ अर्थात् ०.६४ प्रतिशत रकम मात्र खर्च...

lokaantar.com२७५ हप्ता अघि

अदालतको फैसलाले राज कुन्द्रालाई राहत, तर जेलबाट भने छुटेनन्

अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने गरेको आरोपमा बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा पक्राउ परेका थिए । जुलाई १९ मा पक्राउ परेका उनी अहिलेसम्म पनि न्यायिक हिरासतमा छन् ।  बुधवार उच्च अद...

baahrakhari.com२७५ हप्ता अघि

नेपाली सिनेमाका अहिलेका चुनौती

काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण १६ महिनादेखि शून्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्रलाई अब कसरी पुरानै लयमा फर्काउने भन्ने चुनौती छ । त्रास सकिएर बजार खुलेको अवस्थामा चलचित्र क्षेत्रला...

deshsanchar.com२७५ हप्ता अघि

वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा रूख काटियो

दाङ – सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको संलग्नतामा प्रक्रिया मिचेर काठ कटान गरिएको पाइएको छ। राजपुर गाउँपालिका–५ स्थित मैनिहवा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले नै प्रक्रिया पूरा नगरी...

deshsanchar.com२७५ हप्ता अघि

संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान हुँदैनः गजुरेल

जनकपुरधाम – संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान नहुने नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले बताएका छन्। संघीय जनगणतन्त्रका लाग...

deshsanchar.com२७५ हप्ता अघि

अशरफ ग़नीले लिएर युएईमा शरण, आफू भागेकैले रक्तपात नभएको दाबी

अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् । तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए । युएईक...

Ujyaaloonline.com२७५ हप्ता अघि

पहिलो महिला मुख्यमन्त्री शाक्यद्वारा शपथ, दुई मन्त्री नियुक्त

काठमाण्डाै - नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँले हिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले ...

ratopati.com२७५ हप्ता अघि

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता  डा.  कृष्णप्रसाद  पौडेलले  पछिल्लो  समय  नेपालमा  सक्रिय  सङ्क्रमितको  सङ्ख्या  ४०  हजार  ...

nepallive.com२७५ हप्ता अघि

हाइटी भूकम्पमा परी करिब २ हजारको मृत्यु, १० हजारभन्दा बढी घाइते  

काठमाडौं– गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या करिब २ हजार पुगेको छ। क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले बुधबार दिएको जानकारी अनुसार भूकम्पका कारण हा...

bbc.com२७५ हप्ता अघि

अफगानिस्तान द्वन्द्व: हार नमान्ने महिला पत्रकार

अनिसा शाहिद अफगानिस्तानको उत्कृष्ट पत्रकार घोषणा भएकी थिइन्। तालिबान सत्तामा आएपछि जागिर र शिक्षाको अवसरका बारेमा अन्यौलग्रस्त बनेका हजारौँ महिलामा उनी पनि एक हुन्। तर उनी आफ्नो पेसामा रहिरहन कटि...

ekantipur.com२७५ हप्ता अघि

सरकार बलियो, देउवा ढुक्क

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले र जसपा विभाजनपछि सरकार सञ्चालनका लागि सहज बहुमत जुट्ने भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक बनेका एमालेका माधवकुमार नेपालले छुट्टै दल दर...

ekantipur.com२७५ हप्ता अघि

एमाले विभाजनपछि ओलीले पनि धेरै गुमाए

काठमाडौँ — पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै गुमाएका ...

ratopati.com२७५ हप्ता अघि

अष्टलक्ष्मीको ‘यू–टर्न’

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यम...

Ujyaaloonline.com२७५ हप्ता अघि

फुटेर जाने दललाई फाइदा हुने गरि अध्यादेश (अध्यादेशसहित)

काठमाण्डाै - सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै राजपत्रमा समेत प्रकाशित भएको छ । अध्यादेशमा फुटेर नयाँ गठन हुने राजनीतिक दललाई फाइदा हुने गर...

newsofnepal.com२७५ हप्ता अघि

२४ वर्षपछि दोस्रोपटक पार्टी फुटाए पूर्वमहासचिव नेपालले

मधुसूदन रायमाझी, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू ...

nepalkhabar.com२७५ हप्ता अघि

एमालेलाई ‘थोत्रिएको घर’ भन्दै बाबुरामले दिए माधव नेपाललाई बधाइ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक...

ekantipur.com२७५ हप्ता अघि

अविश्वास प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेकी हुँ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् ।  मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले ...

baahrakhari.com२७५ हप्ता अघि

पहिरोमा परेर मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भ...

hamrakura.com२७५ हप्ता अघि

अष्टलक्ष्मी बनिन् नेपालकी पहिलो महिला मुख्यमन्त्री, यसरी मिल्यो पद

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  प्रसाईले प्रदेश सभाको...

ekantipur.com२७५ हप्ता अघि

विभाजनको दोष पूरै माधव नेपाललाई जान्छ : खगराज अधिकारी

काठमाडौँ — सरकारले बुधबार राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक दलहरुमा तरंग पैदा गर्‍यो । अन्ततः एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्ष विभाजित भयो । दुवै पक्षले विभा...

nepalghatana.com२७५ हप्ता अघि

सन् २०१४ देखि सन् २०१९ सम्मको तथ्याङ्क, ३१ लाख जनसङ्ख्या गरिबीबाट माथि उठे

विगत ५ वर्षको अवधिमा नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको छ । यस अवधिमा नेपालको ३१ लाख जनसङ्ख्या बहु आयामिक गरिबीबाट माथि उठेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेर सार्वजनिक गरिएको...

newsofnepal.com२७५ हप्ता अघि

अफगानिस्तानबाट नेपाली फर्काउने क्रम जारी

काठमाडौं, (नेस) । संकटग्रस्त अफगानिस्तानबाट बुधबार साँझसम्ममा २ सय ८८ जना नेपाली उद्धार भई काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ६१ र अपराह्न २५ गरी ८६ जना र यसअघि मंगल...

karobardaily.com२७५ हप्ता अघि

अझै १७.४ % गरिबीको रेखामूनि

सरकारले नेपालले बहुआयमिक गरिबीको रेखामूनि रहेको संख्या अझै ४९ लाख ८० अर्थात १७.४ प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहक...

ratopati.com२७५ हप्ता अघि

जसपा विभाजनले मधेसमा तरंग

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम...

newsofnepal.com२७५ हप्ता अघि

बालकको अनुहारमा टाटु खोप्नेलाई गिरफ्तार

वासिङ्टन, (एजेन्सी) । अमेरिकाको साउथ क्यारोलिना निवासी एक पुरुषलाई म्याकडोनाल्ड रेस्टुरेन्टमा एक बालकको अनुहारमा टाटु खोपेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । साउथ क्यारोलिनाको लरेन्स निवासी २८...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको