मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ ४ को विवरण
आज

२०७८ भदौ ४ का समाचार

अगस्त २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७४ हप्ता अघि

माधव नेपालको दल दर्तापछि मन्त्रिपरिषद् विस्तार: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार काठमाडौंमा स...

kalakarmi.com२७४ हप्ता अघि

यूगल पोट्रेट फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

(प्रतियोगितामा उपाधि जित्न सफल फोटो) काठमाडौं-१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजित यूगल फोटोग्राफी प्रतियोगिता-२०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरस...

kalakarmi.com२७४ हप्ता अघि

+2 र विश्वविद्यालयका विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप (केन्द्रसहित)

(फाइल फोटो) काठमाडौं– काठमाडौंमा आज शुक्रबारदेखि ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका +2 का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्र...

news24nepal.tv२७४ हप्ता अघि

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

काठमाडौँ । नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ...

khabarhub.com२७४ हप्ता अघि

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य

१. रेडियो वेभ रेडियोको वेभ एक सेकेण्डमा १,८६,००० माइलको गतिले हिँड्छ । २. पर्सिया सन् १९३५ देखि पर्सियालाई इरान भन्न थालिएको हो । ३. सात सेकेण्ड तपाईंले निलेका खानेकुरा तपाईंको मुखदेखि आमाशयमा...

arthasansar.com२७४ हप्ता अघि

एक बर्षमै १ अर्बभन्दा बढीको सियो आयात !

नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ । यो उखान आजको दिनसम्म पनि सत्य हो । वास्तवमा नै...

nepalipatra.com२७४ हप्ता अघि

युकेमा कोरोनाको तेस्रो लहर, यस्तो छ ताजा अवस्था

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३६ हजार ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै उक्त अवधिमा ११३ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् भने ३१ हजार ७९७ संक्रमित निको ...

lokaantar.com२७४ हप्ता अघि

प्रचण्डप्रति कमल थापाको टिप्पणी : हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन् भन्ने !

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।  बिहीवार राति ट्वीटरमा एक ट्वीट गर्दै ...

khabarhub.com२७४ हप्ता अघि

एक प्रेरक प्रसङ्ग- यसरी भयो सफाइ कर्मचारीको उपचार

कलकत्तामा महामारी फैलिएको थियो । ईश्वरचन्द्र विद्यासागर विश्वविद्यालय जान घरबाट निस्किए । बाटोमा ठूलो रुखमुनि एकजना मानिस छटपटाइरहेको थियो । ऊ सरसफाइ कर्मचारी थियो । उसका कूचोलगायतका सामान यताउता ...

abhiyandaily.com२७४ हप्ता अघि

गत आवमा रू १६ अर्बको तरकारी आयात

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन)  विभिन्न प्रकारका तरकारी आयात भएको छ भने रू. १३ करोड बराबरको करीब ६ हजार मेटन तरकारी निर्यात भएको छ । कृषि तथ...

kharibot.com२७४ हप्ता अघि

युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम मनोनयन सार्बजनिक, को को परे ?

काठमाडौँ । युइएफएले युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । युरोपको २०२० /२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटी (ब...

news24nepal.tv२७४ हप्ता अघि

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्याल...

ratopati.com२७४ हप्ता अघि

प्रदेश २ : प्रदेश प्रमुखको कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएकोमा आपत्ति

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् । पूर्ववर्ती प्रदेश प्रमुख राजेश झा अहिराजले पद बहालीसँगै आफ्नो कार्यकक्ष...

kalakarmi.com२७४ हप्ता अघि

जनवादी गायक टुहुरे अस्वस्थ्य

काठमाडौं– जनगायक जेबी टुहुरे अस्वस्थ हुनु भएको छ । गत भदौ १ मंगलबार गते ‘स्ट्रोक’ भएपछि उहाँ बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत हुनुहुन्छ । सुनसरीको धरान घर भएका ७६ वर्षीय टुहेरे काठमाडौंको कलङ्क...

nepallive.com२७४ हप्ता अघि

गलत सूचना ट्विट गर्नेविरुद्ध उजुरी लिने ट्विटरको तयारी    

काठमाडौं– सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेविरुद्धमा उजुरी लिने व्यवस्था गरेको छ।  गलत सूचनाको प्रवाह बढेको र त्यसले नकारात्मक असर पानै थालेको भन्दै ट्विटरले गलत सूचना प्रव...

news24nepal.tv२७४ हप्ता अघि

वामदेवको साथ माधव नेपाललाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रि...

ratopati.com२७४ हप्ता अघि

कर्णाली सरकारको ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रममाथि काठमाडौंमा छलफल

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रमको बारेमा बिहीबार काठमाडौँमा वृहत छलफल भएको छ । कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा क...

lokaantar.com२७४ हप्ता अघि

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर...

ratopati.com२७४ हप्ता अघि

गण्डकीमा कोरोना सङ्क्रमण तीव्र :  दोस्रो लहरमा मृत्युदर ५ गुणाले बढी

नरहरि पौड्याल पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमण वृद्धि भएपछि गत वैशाख १५ देखि निषेधाज्ञा गरिए पनि यस अवधिमा सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्ध...

newsofnepal.com२७४ हप्ता अघि

भूपू गोर्खा सैनिकको जीवनरक्षाका लागि अन्तरिम आदेश

विकास भट्टराई, काठमाडौं। सर्वोच्च अदालतले बेलायतमा प्रधानमन्त्री कार्यालयअगाडि अनशन बसेका तीन नेपाली नागरिकको जीवन रक्षाका लागि बेलायतस्थित नेपाली राजदूतावासमार्फत वार्ता गर्न सरकारलाई अन्तरिम आदे...

ekantipur.com२७४ हप्ता अघि

टिंकर सडक बनाउँदै सेना

दार्चुला — दार्चुला–टिंकर सडकको माथिल्लो खण्डमा नेपाली सेनाले आउने साताबाट ट्य्राक खन्ने  भएको छ ।  गत वर्ष सरकारले कोठेधारदेखि टिंकर भन्ज्याङसम्मको सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थ...

ekantipur.com२७४ हप्ता अघि

केही क्षति भएको छ, बढी हुन दिन्नौं : विष्णु पौडेल

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीलाई अझै एकताबद्ध र गतिशील बनाएर अघि बढ्ने बताएका छन् । उनले अहिले देशभरिका नेता, कार्यकर्ता र समर्थकका प्रतिक्रिया सुनिरहेको बताए  । राजनीतिक...

ekantipur.com२७४ हप्ता अघि

नेपालमा कोरोनाको पूर्ण खोप लगाउने अनुपात भारतभन्दा बढी

काठमाडौँ — नेपालमा कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाउनेको अनुपात भारतभन्दा बढी देखिएको छ । नेपालमा हरेक सय जनामध्ये झन्डै १६ जनाले पूर्ण डोज खोप लिएका छन् । भारतमा भने हरेक सय जनामा पूर्ण डोज लि...

lokaantar.com२७४ हप्ता अघि

सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउ...

newsofnepal.com२७४ हप्ता अघि

मिडिया उद्यमी शेरचनको कोरोनाबाट निधन

काठमाडौं, नेपाल समाचारपत्र । कोराना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष एवं सञ्चार उद्यमी महेन्द्र शेरचनको बुधबार निधन भएको छ । नेपाली मिडिया क्षेत्रले सक्रिय उद्यमी गुमाएको भन्दै ...

ekantipur.com२७४ हप्ता अघि

प्रदेश १ मा सरकार फेर्ने कसरत

मोरङ — नेकपा एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार फेरिने भएको छ । नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपा एमाले तथा प्रस्ताव...

hamrakura.com२७४ हप्ता अघि

माधव र महन्थले दलको नाम नयाँ राख्नुपर्ने, माधवले जुराए, महन्थले जुराउँदै, दर्ता दश दिनभित्रै 

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याएपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरले हाल प्रस्ताव गरेको दलको नाम राख्न नपाउने भएक...

ratopati.com२७४ हप्ता अघि

एमालेका १४ सांसदको पद ‘लुकामारीमा’

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले  एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा ...

ratopati.com२७४ हप्ता अघि

ओली शैलीमा पौडेलको बिदाई

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही...

nepalsamaya.com२७४ हप्ता अघि

कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

काठमाडौं–  भान्सामा नियमित खपत हुने वस्तु हुन् दाल, चामल, तेल, तरकारी, मसला आदि। भान्सामा नभई नहुने वस्तु पनि हुन् यी। हुनेखानेलाई त समस्या नहोला, हुँदा खानेले पनि चुलो बाल्न यस्ता अत्यावश्यक वस्त...

newsofnepal.com२७४ हप्ता अघि

जापानबाट एस्ट्राजेनेकाको बाँकी मात्रा आउँदै

काठमाडौं, (नेस) । जापानले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत दिन लागेको जापानमा निर्मित एस्ट्राजेनेका खोपको १६ लाख १४ हजार ७ सय ४० मात्रामध्ये आउन बाँकी मात्रा आगामी अगस्ट २१ र २३ गते नेपाल आइपुग्न...

ekantipur.com२७४ हप्ता अघि

साख गुमाएको साझा

काठमाडौँ — कुनै समय साझा प्रकाशनमा ४ सय १४ जना कर्मचारी काम गर्थे । देशभर २८ वटा शाखा थिए । मुनाफाबाटै साझाले विभिन्न जिल्लामा जमिन र भवन पनि जोड्यो । तर अहिले साझाको रुग्णावस्था देख्दा विद्वत्वर्ग...

arthadabali.com२७४ हप्ता अघि

टन्सिललाई सामान्य नठान्नुहोस्, यसले तपाईँको ज्यान लिन सक्छ ! 

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ...

newsofnepal.com२७४ हप्ता अघि

तीन वर्षमाथिका बालबालिकाको खोप वा नेगेटिभ प्रमाण चाहिने

जेरुसेलम, (एजेन्सी) । कोरोना भाइरस संक्रमण समस्या निराकरणमा विश्वमै उदाहरणीय मुलुकको रूपमा चिनिएको इजरायलमा अबदेखि तीन वर्ष उमेरभन्दा माथिको बालबालिकाले पनि थुप्रै इन्डोर स्पेसमा प्रवेश गर्नुअघि ख...

ekantipur.com२७४ हप्ता अघि

प्रदेश प्रमुखमा शर्मा सिफारिस

काठमाडौँ — सरकारले वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रसार्ईंलाई हटाएर नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि राष्ट्रपति व...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको