मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज १३ को विवरण
आज

२०७८ असोज १३ का समाचार

सेप्टेम्बर २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६९ हप्ता अघि

ओलीले भने - सञ्‍चारमाध्यमहरुले सरकारलाई खबरदारी गर्न सकेनन्

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्‍चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्।  पूर्व प्रधानमन्त्री समेत रहेका अध...

abhiyandaily.com२६९ हप्ता अघि

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

पहिलेभन्दा पनि कम निक्षेप संकलन काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पु¥याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम ...

abhiyandaily.com२६९ हप्ता अघि

उद्योग महासंघ सुर्खेतको अध्यक्षमा कलाधर

सुर्खेत (अस) । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय निर्वाचित भएका छन् । महासंघको मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा सर्वस...

abhiyandaily.com२६९ हप्ता अघि

म्याग्दीको मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया था...

abhiyandaily.com२६९ हप्ता अघि

भैरव टेक्नोलोजी विश्वका २५० एमएसएसपीमध्ये १५१ औं स्थानमा

काठमाडौं (अस) । नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१ औं स्थानमा पर्न सफल भएको छ । भैरव टेक्नोलोजी एसियामा उत्कृष्ट १५ मा रहेको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव...

abhiyandaily.com२६९ हप्ता अघि

बजेट खर्च नहुने रोग

पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई निकै ढिला गरेर प्रतिस्थापन बजेट ल्याएका अर्थमन्त्रीले बजेट कार्यान्वयन गर्न चासो देखाएका छन् । झट्ट हेर्दा बजेट कार्यान्वयन गराउन अर्थमन्त्रीको सक्रियता ...

abhiyandaily.com२६९ हप्ता अघि

व्यङ्ग्यार्थ : बुधवार, १३ असोज २०७८

.

rajdhanidaily.com२६९ हप्ता अघि

सरकार असफल भइसक्यो, अब ताजा जनादेशको विकल्प छैन:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले त...

rajdhanidaily.com२६९ हप्ता अघि

समस्याको घेरामा सरकार

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको बिदाइसँगै सत्ताधारी गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता नभए मन्त्रिपरिषद्मा मन्त्री हुनेको नाम नै नदिने भन्दै आएको जनता ...

rajdhanidaily.com२६९ हप्ता अघि

पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने हो । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षका रूपमा लिएको छ । हरेक वर्ष आ...

rajdhanidaily.com२६९ हप्ता अघि

अनुसन्धानमा सस्तो लोकप्रियता

सस्तो लोकप्रियता दीर्घकालीन हुँदैन । ढिलो चाँडो यो गलत हो भन्ने कुरा पछि प्राप्त हुने तथ्यले नै प्रमाणित गरिदिन्छ । केही दिनका लागि प्रशंसनीय बने पनि यसको नकारात्मक असर दीर्घकालसम्म रहन सक्छ । पछिल...

rajdhanidaily.com२६९ हप्ता अघि

पञ्जाबविरुद्ध मुम्बइको सहज जीत

युएइ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले पञ्जावविरुद्ध सहज जीत निकालेको छ । पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट ...

nepalsamaya.com२६९ हप्ता अघि

थकाइ कम गर्ने ३ सुत्र के-के हुन्?

काठमाडौं- हरकोही मानिसलाई थकान महसुस हुन्छ। कडा मेहेनेत गर्नेलाई त थकान महसुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाइ लाग्छ। जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ। ...

lokaantar.com२६९ हप्ता अघि

माधव नेपालको पार्टीबाट यी नेताहरू बन्दैछन् मन्त्री [नामावलीसहित]

 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको ...

lokaantar.com२६९ हप्ता अघि

माओवादीले नयाँ नेतालाई मन्त्री बनाउने, को-को पर्लान् ?

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ । पाँच दलीय गठबन्धनभित्रको ...

nepalsamaya.com२६९ हप्ता अघि

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जितीया पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दि...

khabarhub.com२६८ हप्ता अघि

आफूलाई पानीमाथिको ओभानो देखाउने वाचाल ओलीको चाल

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तक्र्रियाका लागि भनेर मङ्गलबार अपराह्न केही सम्पादकहरूसहित केही पत्रकारहरूलाई बोलाए । अन्तक्र्रिया भने पनि उनले सबै जिज्ञासाको ...

ratopati.com२६८ हप्ता अघि

मन नपरेको पार्टी छाड्न पाउनुपर्छ : केपी ओली

फाइल तस्विर पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बेलुका नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी भए । यसक्रममा ओलीमाथि केही आक्रामक प्रश...

baahrakhari.com२६८ हप्ता अघि

काठमाडौं महानगरले सञ्चालन गरेका तीनवटै आइसोलसन सेन्टर बन्द

काठमाडौं । कोभिडकालमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएका तीनवटा आइसोलेसन सेन्टर अहिले बन्द छन् । दोस्रो चरणको कोभिड–१९ संक्रमण कम भएसँगै महानगरले तीनवटै आइसोलेसन सेन्टर बन्द गरेको ...

nepallive.com२६८ हप्ता अघि

कांग्रेस १४ औँ महाधिवेशन : पाल्पामा एक पालिकामा महिला नेतृत्व

पाल्पा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएको आएको छ।  जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको हो।...

reportersnepal.com२६८ हप्ता अघि

उपभोग्य वस्तुको भण्डार पर्याप्तः सरकार

काठमाडौं, असोज १३ । नजिकिँदै गरेका दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने सरोकारवाला निकायहरूले बताएका छन् । अहिले बजारको आपूर्ति प्रणालीमा कुनै अवरोध नभएकाल...

ratopati.com२६८ हप्ता अघि

पीएसजीका लागि मेस्सीको पहिलो गोल, सिटी पराजित

लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् । बार्सिलोना छाडेपछि पीएसजीका लागि चौथो...

Ujyaaloonline.com२६८ हप्ता अघि

मेस्सीको गोलमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डाै – च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क...

ratopati.com२६८ हप्ता अघि

बूढीगण्डकी जलविद्युत् आयोजना : पूर्वाधार कर बापत ७१ अर्ब उठ्यो, लगानी ढाँचामा अझै अन्योल

सरकारले ६ वर्षदेखि बूढीगण्डकी आयोजना निर्माणको लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा लगाएको करबाट झण्डै ७१ अर्ब संकलन गरिसक्यो। तर १२ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माणको लगानी ढाँचा सरकारले...

news24nepal.tv२६८ हप्ता अघि

मेस्सीको गोलमा म्यानचेस्टर सिटीमाथि पीएसजीको जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको ह...

kendrabindu.com२६८ हप्ता अघि

विश्वमा वर्षेनी एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुन्छ

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको हाे। उनका अन...

nepalkhabar.com२६८ हप्ता अघि

दुई वर्षपछि सुटिङ सेटमा साम्राज्ञी, चाँडै म्युजिक भिडिओमा देखिँदै

कोरोना महामारीका कारण चलचित्रसम्बन्धी गतिविधि झन्डै २ वर्षदेखि लगभग बन्द छ।  जसले गर्दा धेरै अभिनेता/अभिनेत्री फुर्सदिला बनेका छन्। यसै क्रममा नयाँ पुस्ताकी चर्चित नायिका साम्राज्ञी शाह पनि नयाँ फ...

nayapatrikadaily.com२६८ हप्ता अघि

लगातार दोस्रो  दिन खेल स्थगित

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचक...

khabarhub.com२६८ हप्ता अघि

भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार निको

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ९०१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ४९ जना पुगको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही ...

newsofnepal.com२६८ हप्ता अघि

श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालयमा थप सतर्कता

ईश्वरराज ढकाल, काठमाडौं  ।  नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ...

ekantipur.com२६८ हप्ता अघि

पर्यटक बने रारामा शिक्षक

मुगु — रारा घुम्न आएका बेला एक जना विदेशी श्रीनगरस्थित नेपाल राष्ट्रिय मीन आधारभूत विद्यालयमा पसे । दुई वर्ष भयो, अमेरिकाको ओरेगन राज्यका ४१ वर्षीय इलाइहुँ डेललाई विद्यार्थीको मायाले तानिरहेको छ । ...

onlinekhabar.com२६८ हप्ता अघि

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बना...

news24nepal.tv२६८ हप्ता अघि

राजनीतिक दलहरुको तालले जनताको चित्त बुझाउन ठाउँ साँघुरो बन्दै (भिडियो)

काठमाडौं । एक समयका प्रतिपक्षी दलहरु भन्थे – केपी शर्मा ओली सरकारले अध्यादेशबाट देश चलाएर सक्ने भयो । अहिले प्रतिपक्षमा पुगेका ओली भन्छन – शेरबहादुर देउवको सरकारले अध्यादेशलाई उद्देश्य पूरा गर्ने म...

nepalkhabar.com२६८ हप्ता अघि

आज धेरै ठाउँमा पानी पर्ने अनुमान

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आंशिक...

nepalsamaya.com२६८ हप्ता अघि

कहिले सुधार्ने बैंक खाता नम्बर?

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा क्रियाशील सदस्यता नम्बर १८०००१६५१ भएको कार्यकर्ताको नम्बर चौधौँ महाधिवेशनमा आइपुग्दा ६ वटा अङ्कले बढेर १५ अङ्कको बनेको छ। उदाहरणका लागि धरान उपमहानगर कार्यसमित...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको