मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज १७ को विवरण
आज

२०७८ असोज १७ का समाचार

अक्टोबर ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६८ हप्ता अघि

बढ्यो पेट्रोलको मूल्य, दिल्लीमा १०२ रुपैयाँभन्दा बढी

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड बनाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ।  पेट्रोलको...

khabarhub.com२६८ हप्ता अघि

आइतबार सूर्यदेवको पूजा गरे यस्तो लाभ मिल्छ

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, ...

nepalsamaya.com२६८ हप्ता अघि

सुन्दर र जवान देखिन अपनाउनुपर्ने ८ सुत्र

काठमाडौं- मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्‍न हरसम्भव प्रयास गरिरहेको हुन्छ। सुन्दर भन्‍नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र ब...

lokaantar.com२६८ हप्ता अघि

क्यान्सर उपचार : एक्सरे मेसिन नहुँदा विदेश जान बाध्य

नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् । न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान ग...

ekantipur.com२६८ हप्ता अघि

६१ प्रतिशतले बढ्यो कृषि बिमा

काठमाडौँ — अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्...

nepalipatra.com२६८ हप्ता अघि

टोरिनोविरुद्ध युभेन्ट्सको कठिन जित

काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले निर्णायक गोल गरे...

lokaantar.com२६८ हप्ता अघि

व्यायाम गर्नुअघि एक कप कफी पिउनुस्, पेट घटाउनुस्

व्यायाम गर्नुअघि एक कप कफी पिउँदा पेट घटाउन सहायता पुग्ने एक अध्ययनले देखाएको छ ।  ग्रेनाडा विश्वविद्यालयको फिजियोलोजी विभागले गरेको एक अध्ययनमा व्यायामको आधा घन्टाअघि कफी पिउँदा फाइदा हुने पाइएको...

khabarhub.com२६८ हप्ता अघि

बार्सिलोनाको खराब प्रदर्शन, एट्लेटिकोसँग पराजित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ । फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍...

karobardaily.com२६८ हप्ता अघि

गौरीशंकरको जोड पूर्वाधार, पर्यटन र कृषिमा

कारोबार मेरो पालिका प्रदेश – बागमती जिल्ला – दोलखा गाउँपालिका – गौरीशंकर वडा – ९ गाउँपालिकाको क्षेत्रफल – ६ सय ८२ वर्गकिलोमिटर अध्यक्ष – सोयमबहादुर खड्का उपाध्यक्ष – उर्मिला केसी प्रमुख प्र...

onlinekhabar.com२६८ हप्ता अघि

कांग्रेस विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित

१७ असोज, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन । देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवाररलाई पराजित गर्दै चापागाईं निर्वाचित भएका ह...

kalakarmi.com२६८ हप्ता अघि

गुरुङ चलचित्र क्षेत्रमा योगदान गर्ने चलचित्रकर्मीलाई सम्मान

काठमाडौं– गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को सातौं राष्ट्रिय महाधिवेशनको ...

lokaantar.com२६८ हप्ता अघि

मर्निङ वाक गर्नुहुन्छ ? छिटोछिटो हिँड्दा मात्र हुन्छ फाइदा

आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन् ।  त्यसो त पेट घटाउन केही मानिस बिहान हिँड्ने गरेका छन् । तर औसत हिँडाइले केह...

ekantipur.com२६८ हप्ता अघि

चुनाव प्रणाली कम खर्चिलो बनाउन जोड

ललितपुर — एमालेको विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन संविधान संशोधन गर्नुपर्ने आवाज उठेको छ । बन्दसत्रमा समूहगत सुझाव दिने प्रति...

ratopati.com२६८ हप्ता अघि

सुवारेज चम्किँदा एथ्लेटिकोले बार्सिलोनालाई हरायो

साबिक विजेता एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको हो । खेलको २३ औँ मिनेटमा ...

Ujyaaloonline.com२६८ हप्ता अघि

आईपीएलमा राजस्थानले चेन्नईलाई हरायाे

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १ सय ९० ...

khabarhub.com२६८ हप्ता अघि

पछिल्लो २४ घण्टामा विश्वभर साढे ३ लाख कोरोना संक्रमित थपिए, ५ हजार ६८२ को मृत्यु

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार ९७३, रुसमा २५ हजार २१९, भारतमा २३...

onlinekhabar.com२६८ हप्ता अघि

एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छ । सहभागी महाधिवेशन प्रतिनिधिहरू व्यस्त छन् । कारण- शुक्रबार प्रस्तुत अध्यक्...

news24nepal.tv२६८ हप्ता अघि

बाग्लुङमा आधुनिक बसपार्क सञ्चालनमा ढिलाइ

गलकोट । आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्क रुपमा बसपार्क ...

annapurnapost.com२६८ हप्ता अघि

एमालेमा पदाधिकारी थप्न दबाब, ७० वर्षे उमेरहदमा समेत पुनर्विचार गर्न सुझाव

काठमाडौं : एमालेमा उपाध्यक्षको संख्या बढाउन र उपमहासचिव पद कायमै राख्न प्रतिनिधिहरूले सुझाव दिएका छन्। पार्टीको जारी विधान महाधिवेशनमा समूहगत छलफलको सुझावमा पदाधिकारीको संख्या थप्न माग गरिएको छ।  ...

nepalsamaya.com२६८ हप्ता अघि

अबको कांग्रेस नेतृत्व : वैचारिक वा कार्यकर्तामुखी?

नेपाली कांग्रेसको महाधिवेशन विधानले व्यवस्था गरेअनुसार सामान्यतया चार वर्षमा हुनुपर्ने भए तापनि छ वर्ष नकट्दै सम्पन्न हुने लक्ष्यण देखिएको छ। भलै कतिपय जिल्लाका क्रियाशील सदस्यहरुको नामावली अद्यापि...

arthasansar.com२६८ हप्ता अघि

सरकारको वितरणमुखी कार्यक्रम : ५ लाख घरपरिवारलाई रू. ५ अर्ब बाडिँदै

रकारले ५ लाख घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने तयारी अघि बढाएको छ । करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्र...

ratopati.com२६८ हप्ता अघि

एमालेमा सर्वसम्मत नेतृत्व चयन तयारी

एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्...

nepalkhabar.com२६८ हप्ता अघि

कांग्रेसको विराटनगर सभापपितमा संस्थापन इतरका दीपक चापागाईं विजयी

नेपाली कांग्रेसको विराटनगर सभापपितमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन्।  शनिबार सम्पन्न अधिवेशनबाट कांग्रेसको विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका हुन्।  महानगर सभाप...

khabarhub.com२६८ हप्ता अघि

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीसहितका नेताले जवाफ दिँदै

काठमाडौँ- नेकपा (एमाले)को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश...

baahrakhari.com२६८ हप्ता अघि

‘पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन् । लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरुले थालेको अभियानमा समर्थ...

nayapatrikadaily.com२६८ हप्ता अघि

लम्बियो मनसुन

मौसमविद् भन्छन्– बंगालको खाडीमा विकसित भएको गुलाब नामक सामुद्रिक आँधीको प्रभावका कारण नेपालमा मनसुन लम्बियो संशोधित तालिकाअनुसार शनिबारसम्म मनसुन बाहिरिसक्नुपर्ने हो । तर, मौसम पूर्वानुमान महाशाखा...

newsofnepal.com२६८ हप्ता अघि

गठबन्धनको बैठक बस्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

नेपाल समाचारपत्र, काठमाडौं । गत सोमबार राजनीतिक दलसम्बन्धी विधेयक खारेज भएपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलको थियो । तर, झन्डै एक साता भइसक्दा पनि अझै मन्त्रिपरषद् विस्तार हुने लक्...

ekantipur.com२६८ हप्ता अघि

जलविद्युत्‌मा बिमा शुल्क बढाइएको प्रति इप्पानको आपत्ति

काठमाडौँ — जलविद्युत् आयोजनामा बिमा शुल्क बढाइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आपत्ति जनाएको छ । बिमा समितिले असोज ६ मा निर्जीवन बिमा कम्पनीहरूका लागि ‘मिनिमम प्रिमि...

ratopati.com२६८ हप्ता अघि

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ।  गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरि...

lokaantar.com२६८ हप्ता अघि

स्वस्थ रहन केही टिप्स

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यस...

swasthyakhabar.com२६८ हप्ता अघि

काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि उनको पक्ष र विपक्षमा आवाज उठ्दै आइरहेको छ। व्यापारिक क्षेत्रका व्यक्तिलाई राज्यमन्त्री बनाएको विरोधमा चिकित्सा शिक्षा सुधारका अभियान...

lokaantar.com२६८ हप्ता अघि

दशैंमा सहज होला त पृथ्वी राजमार्ग ?

काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै ...

lokaantar.com२६८ हप्ता अघि

टमाटर खानुका पाँच फाइदा

  हामी प्रायः टमाटरलाई तरकारीमा प्रयोग गरेर खाने गर्छौं । सायद धेरैलाई यो केवल स्वादका लागि मात्र प्रयोग गरिन्छ भन्ने लाग्छ होला तर यसका अन्य धेरै फाइदाहरु पनि छन् । टमाटरमा विभिन्न प्रकारका पौष्ट...

ekagaj.com२६८ हप्ता अघि

ग्रीन टी: कति र कहिले पिउने ?

मानिसहरूले ग्रीन टी विशेषगरी तौल घटाउन पिउने गर्छन् । तर, तौलसँगै विभिन्न स्वास्थ्य समस्याका लागि पनि यो उपयोगी मानिन्छ । ग्रीन टीले तौलसँगै तनाब कम गर्न सहयोग पुर्‍याउँछ । यो स्वास्थ्य र सौन्दर्य ...

kendrabindu.com२६८ हप्ता अघि

राजसंस्था र हिन्दु धर्मलाई सम्मान र स्थान दिनु अपरिहार्य छः नेता लावती

देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले बताएका छन्। ‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको