मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज २ को विवरण
आज

२०७८ असोज २ का समाचार

सेप्टेम्बर १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२७० हप्ता अघि

ब्याटिङ कमजाेर हुँदा नेपालले अमेरिकासँग हार्नुपर्या-कप्तान ज्ञानेन्द्र

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको हारपछि ब्याटिङ नै मुख्य कारण रहेको बताएका छन । उनले एकदिसिय क्रिकेटमा दुई सय २० भन्दामाथिको स्कोर गरेको खण्डमा मात्र त्यसको डिफेन्ड गर्न ...

rajdhanidaily.com२७० हप्ता अघि

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने...

rajdhanidaily.com२७० हप्ता अघि

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा हुन दौडधुपमा लागेका कर्मचारी आ...

rajdhanidaily.com२७० हप्ता अघि

असोज २, २०७८

तपाइको प्रतिक्रिया

ratopati.com२७० हप्ता अघि

धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?

लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकद...

khabarhub.com२७० हप्ता अघि

चुट्किला : मलाई भगवान भन्यो

दुईजना पूजारीहरु विवाद गर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो । पहिलो पुजारी : म हो भगवान् । दोस्रो पुजारी : म हो भगवान् । जड्याहा : हट् तिमीहरु दु...

ratopati.com२७० हप्ता अघि

महिनावारीमा देखिने यस्ता लक्षण ‘ब्लड क्यान्सर’ को सङ्केत

कहिले काहीँ सामान्य देखिने लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या आइपर्न सक्छ । जसकारण ज्यान समेत जान सक्छ । विशेष गरी, महिनावारीको समयमा देखिने हरेक लक्षणहरूलाई ध्यान दिन आवश्यक भएको चिकित्सकहरू...

news24nepal.tv२७० हप्ता अघि

सधै खुसी रहन यसो गर्नुहोस् !

एजेन्सी । भगवान् बुद्धले भनेका थिए, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’ को मानिस खुसी रहन चाहँदैन र रु त्यसैले त खुसी...

kalakarmi.com२७० हप्ता अघि

दशैंको फूलपातीमा एन. बी. अञ्जानको ‘धन्दागिरी’

काठमाडौं – कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । यद्यपि, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज हु...

lokaantar.com२७० हप्ता अघि

सरकारी कोषबाट हतारमा एकैदिन १५ अर्ब खर्च

विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले २ महिनाको अवधिमा करीब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।  महालेखा नियन्...

onlinekhabar.com२७० हप्ता अघि

रिचर्ड लेभी र केसरिक विलियम्सले पोखराबाट ईपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रीकन ब्याट्सम्या रिचर्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पोखरा राइनोजाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पोराले यही असोज ९ देखि २३ गतेसम्म ...

ekantipur.com२७० हप्ता अघि

अमेरिकासँग लगातारको जित प्रयास असफल

काठमाडौँ — नेपालको अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सपना शुक्रबार पूरा हुन सकेन । नेपाल आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा अमेरिकाको हातबाट ६ विकेटले पराजित रह्यो । अमेरिकाल...

Ujyaaloonline.com२७० हप्ता अघि

त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिका...

ratopati.com२७० हप्ता अघि

रौतहटको देवाही गोनाहीमा बालिकाको डुबेर मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो । देवाही गोनाही नग...

shilapatra.com२७० हप्ता अघि

अमेरिकासँग नेपाल ६ विकेटले हार्‍यो, नेपाली बलरको कमजोर प्रदर्शन

चिरप्रतिद्वन्द्वी अमेरिकासँग नेपाल ६ विकेटले पराजित भएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपाल पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँ...

khabarhub.com२७० हप्ता अघि

आजको मौसम : तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थ...

baahrakhari.com२७० हप्ता अघि

कोरोनाकालमा परिवार नियोजनाका साधन प्रयोगकर्ता बढे 

काठमाडौं  आज आठौं राष्ट्रिय परिवार नियोजन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि यस वर्षको नारा ‘कोभिड–१९ को महामारी परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ तय गरिएको छ ।  सन् २०१६ सम्ममा...

khabarhub.com२७० हप्ता अघि

प्रेरक प्रसङ्ग : आत्मविश्वास

एक पटक जगदीशचन्द्र बसु विरुवाको संवेदनशीलता सिद्ध गर्नका लागि इङ्ग्ल्याण्ड गए । उनको यो प्रदर्शन वैज्ञानिकको एक सभा हुन लागेको थियो । एउटा विरुवामा विषको इन्जेक्शन लगाएर त्यसले पार्ने प्रतिक्रिया ...

ekantipur.com२७० हप्ता अघि

शिक्षक, जसले घरपायक सरुवा हुन ३ सयलाई खुवाए भोज

राजविराज — सप्तरीको खडक नगरपालिका–३ स्थित आँपको बगैंचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैंचाको पूर्व...

shilapatra.com२७० हप्ता अघि

सन्दीप लामिछानेले एकै ओभरमा लिए २ विकेट, अमेरिका दबाबमा

स्टार लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले एकै ओभरमा २ विकेट लिएका हुन् । नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको ...

nepalsamaya.com२७० हप्ता अघि

भारतीय प्रधानमन्त्रीले भने, अफगानिस्तानको अवस्था सामान्य नभए छिमेकी देशलाई खतरा

नयाँदिल्ली- भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले अफगानिस्तानको अवस्था सामान्य नभएमा छिमेकी देशहरुलाई खतरा हुनसक्ने बताएका छन्। ताजिकिस्तानमा जारी सांघाई सहयोग संगठनमा अफगानिस्तन मुद्दाका विषयमा सम...

setopati.com२७० हप्ता अघि

इन्द्रजात्राको लिङ्गो आज बिहान ठड्याइँदै, यसरी मनाइँदैछ जात्रा

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ। इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान ...

khabarhub.com२७० हप्ता अघि

चौबिस घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित

काठमाडौं – विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेर...

onlinekhabar.com२७० हप्ता अघि

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तामाङ भन्छन् -निष्ठापूर्वक काम गर्छु

२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त ...

pahilopost.com२७० हप्ता अघि

जयदास जो हरेक वर्ष लाखे बन्छन्…

वसन्तपुरबाट केही मिटर टाढा छ लाखेननी। यँया (इन्द्रजात्रा)मा यहीँबाट निस्किन्छन् मजिपा लाखे। इन्द्रजात्रा सुरु भएको एक सातासम्म लाखे नाचेको दृश्य हेर्न सयौं मानिस यहाँ पुग्छन्। धेरैको प्रश्न हुन्छ ल...

emountaintv.com२७० हप्ता अघि

देशमा सरकार छ कि छैन? सरकार भएको महशुस कहिले हुन्छ? (भिडियाेसहित)

काठमाडाैं । सरकार गठन भएको साढे दुई महिनामा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनभित्र नै राजनीतिक असमजदारी बढ्दै गएको छ । संसदभित्रको रमिताले जग हसाइ रहेको छ । यस्तो अबस्थामा ...

khabarhub.com२७० हप्ता अघि

नेपालले आज फिलिपिन्सविरुद्ध खेल्दै

काठमाडौँ– एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । फिफा...

ekagaj.com२७० हप्ता अघि

कोभिड महामारी थप फैलिने खतरा रहेको भन्‍दै श्रीलंकामा देशव्यापी कर्फ्‍यूको म्याद फेरि थप

कोलम्बो - श्रीलङ्कामा देशव्यापी कर्फ्‍यूको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कर्फ्‍यू आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।    ...

lokaantar.com२७० हप्ता अघि

‘एनआरएन द सिंगर’ प्रसारण गरिने

गैरआवासीय नेपाली संघले उत्पादन गर्न लागेको सांगीतिक कार्यक्रम ‘एनआरएन द सिंगर’लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ । कार्यक्रम आगामी नोभ...

Ujyaaloonline.com२७० हप्ता अघि

अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा १० जना निर्दोस नागरिक मारिएकाे पुष्टि

काठमाण्डाै - अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन ...

nayapatrikadaily.com२७० हप्ता अघि

दर्शकसहित युएईमा आइपिएल हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल)को रोकिएका खेलहरू १९ सेप्टेम्बरदेखि युएईमा हुँदै छन् । यसअघि भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारीका रूपमा फैलिनुअघिसम्म भारतमै आइपिएल सञ्चालन भएको थियो । कोरोनाको द...

kharibot.com२७० हप्ता अघि

नेपालमाथि अमेरिकाको ६ विकेटको जित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । नेपालले दिएको १७५ रनको लक्ष्य पछाएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमा...

kalakarmi.com२७० हप्ता अघि

मध्ये पहाडी जिल्लामा बढ्यो सेतो पुतलीको जोखिम

काठमाडौं – पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको च...

imagekhabar.com२७० हप्ता अघि

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ । गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिर...

imagekhabar.com२७० हप्ता अघि

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

काठमाडौं । नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी लागत उल्लेख्य घट्ने भएको छ। सेवाप्रदायकबीच प्रतिस्पर्धाको वातावरण बनेपछि नेपालको वैदेशिक व्यापारमा प्रत्यक्ष लाभ पुगेको सरोकारवालाल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको