मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ३० को विवरण
आज

२०७८ असोज ३० का समाचार

अक्टोबर १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

mysansar.com२६६ हप्ता अघि

सबै आत्महत्या गलतै हुन्छ प्रचण्ड ज्यु, ‘ग्लोरिफाइ’ गर्नु ठीक भएन

“सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथीहरु,” अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्षले बिहीबार यसो भनेको समाचार पढ्दा अचम्म लाग्यो। ...

khabarhub.com२६६ हप्ता अघि

आज पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौँ- आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म...

kalakarmi.com२६६ हप्ता अघि

आईपएएल २०२१ : चौथो पटक च्याम्पियन बन्यो धोनीको चेन्नई सुपर किङ्स

दुबई– अनुभवी क्रिकेटर महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई सुपर किङ्सले पुन: एक पटक इन्डियन प्रीमियर लीग (आईपीएल) को उपाधि जितेको छ । चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो पटक आईप...

khabarhub.com२६६ हप्ता अघि

अत्यधिक तनावमा हुनुहुन्छ ? यी हुन् चिन्ता हटाउने उपाय

जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ । जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् । सुत्ने बेलामा चि...

pahilopost.com२६६ हप्ता अघि

दसैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाइदै

काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका ...

ratopati.com२६६ हप्ता अघि

आईपीएलको उपाधि चेन्नईलाई

ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो । योसँगै...

baahrakhari.com२६६ हप्ता अघि

काठमाडौंमा पशु चौपाया : बाच्छी जन्मे गोठमा बाच्छा जन्मे रोडमा !

काठमाडौं । छाडा पशु चौपायाका कारण देशको संघीय राजधानी काठमाडौंको गौशला, पशुपति, एयरपोर्ट, कागेश्वरी, गुहेश्वरी, बौद्ध, जोरपाटी क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सम्बधित निकायले चौपाया व्यवस...

ratopati.com२६६ हप्ता अघि

बेलायतमा एकै दिन झन्डै ४५ हजार सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४...

ratopati.com२६६ हप्ता अघि

छुरा प्रहार गरी बेलायती सांसदको हत्या

लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई ...

swasthyakhabar.com२६६ हप्ता अघि

नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?

काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने काम चलिरहेको छ। दसैँको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ। ने...

ratopati.com२६६ हप्ता अघि

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर ...

ekantipur.com२६६ हप्ता अघि

कोलकातालाई हराउँदै  चेन्नई  चौथो पटक आईपीएलको च्याम्पियन

काठमाडौँ — कोलकाता नाइटराइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । दुबईमा शुक्रबार आयोजित खेलमा २ पटकको च्याम्पियन कोलकातालाई  २७रनले  हराउँदै चेन्नई चौथो पटक च्याम्पियन...

lokaantar.com२६६ हप्ता अघि

जाडोयाम शुरू भयो, बालबालिकालाई अब यसरी बचाउनुहोस् चिसोबाट

जाडोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ । बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर...

nepalsamaya.com२६६ हप्ता अघि

जनकपुरमा यसरी गरियो रावण वध

जनकपुरधाम - विजयादसमीको अवसरमा जनकपुरधाममा करिब एक दशकदेखि हुँदै आएको रावण वध कार्यक्रम यस वर्ष पनि धुमधामका साथ गरिएको छ। भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला भर्न यस वर्ष विभिन्न स्थानबा...

ratopati.com२६६ हप्ता अघि

एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत

किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई...

ratopati.com२६६ हप्ता अघि

अमेरिकामा नेपालीहरुले यसरी मनाए बडा दसैँ (फोटोफिचर)

अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि ...

deshsanchar.com२६६ हप्ता अघि

एप्पलले चीनमा हटायो कुरान एप्लिकेशन

एप्पलले चीनमा कुरान एप्लिकेशन हटाएको छ । विश्वको चर्चित कुरान एप मध्ये एक रहेको एप्पलको कुरान एप्लिकेशन सरकारी अधिकारीको आग्रहमा हटाइएको एप्पलले जनाएको छ। एप स्टोरमा विश्वका अरु क्षेत्रमाम कुरान म...

deshsanchar.com२६६ हप्ता अघि

खोपको पूर्णमात्रा लगाएका ३३ देशका यात्रुमाथि अमेरिकाले हटाउने भयो यात्रा प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । आउँदो नोभेम्बर ८ देखि ३३ देशका यात्रु, जसले खोपको पूर्णमात्रा लगाएका छन्, उनीहरुका लागि सी...

Ujyaaloonline.com२६६ हप्ता अघि

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, कोलकाता २७ रनले पराजित

काठमाण्डाै - चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।  यूएईमा गएराति भएको खेलमा काेलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।  चेन्न...

Ujyaaloonline.com२६६ हप्ता अघि

साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ । आज दुवै टिम उपाधि जि...

khabarhub.com२६६ हप्ता अघि

कुन देशको मुद्रा साट्दा, कति पाइन्छ ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको...

lokaantar.com२६६ हप्ता अघि

आज एकादशि, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको ...

deshsanchar.com२६६ हप्ता अघि

जुवातास : नेपालमा बाह्रैमास

काठमाडौँ  – घटस्थापना सुरु हुनुभन्दा अघिदेखि नै दैनिक ठूलो संख्यामा जुवाडेहरु पक्राउ परिरहेका छन्। नेपालमा अरु बेला पनि जुवाडे नियमित जसो पक्राउ नपर्ने होइनन्। तर दसैँतिहारका बेला जुवाडेहरु बढी पक...

bbc.com२६६ हप्ता अघि

नेपाली अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजार नपाउनुका तीन कारण

वर्षौँदेखि चिया उत्पादनमा सरकारी लगानी रहे पनि नेपालमा उत्पादित अर्थोडक्स चियाले तेस्रा मुलुकका बजारहरूमा सन्तोषजनक स्थान पाउन सकेको छैन। नेपालमा वार्षिक ६० लाख केजीभन्दा बढी परिमाणमा अर्थोडक्स चि...

baahrakhari.com२६६ हप्ता अघि

एम्बाप्पेको गोलमा पीएसजीको जित

काठमाडौं । केलियन एम्बाप्पेले अन्तिम समयमा गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ गोल अन्तरले प...

Ujyaaloonline.com२६६ हप्ता अघि

अञ्जन विष्टले फाइनल खेल गुमाए, धेरै गाली पाएको भन्दै दुःख व्यक्त

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले आजको फाइनल खेल गुमाएका छन् । उनी गएको बुधवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन न...

kendrabindu.com२६६ हप्ता अघि

पाेखरामा दशैंका लागि दुई रुपैंयाँमै चिया !

पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्ताेमा चिया बेच्न थालेकाे छ। साे पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेकाे हाे। तर चियाका लागि भने दुई रुपैंयाँकाे...

nepalpress.com२६६ हप्ता अघि

बडादसैँको एघारौं दिन : बिहानैदेखि टीका लगाउनेको चहलपहल

काठमाडौं । बडादसैँको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ । हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्त...

hamrakura.com२६६ हप्ता अघि

नेपाल भारतलाई हराएर उपाधि जित्न तयार, इतिहास रच्ने सुनौलो अवसर 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमलाई शनिबार इतिहास रच्ने सुनौलो अवसर रहेको छ । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल्दैछ ।  शनिबार राति हुने भिडन्त नेपालका लागि सुनौलो इ...

farakdhar.com२६६ हप्ता अघि

आज देशका केही स्थानमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना

आज देशका केही स्थानमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल भारतको आन्द्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र व...

khabarhub.com२६६ हप्ता अघि

जोक्स : सीतामाथि हात

एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् । तर रावणले नमानीकन भनेछ— सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ? साभार  :...

hamrakura.com२६६ हप्ता अघि

राँगो जात्रा

भादगाउँ । दशैंमा भक्तपुरमा खःमेय् (राँगो) जात्रा मनाउँदै स्थानीयहरु । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भइ नवदुर्गा भवानीका रुपमा पूर्ण हुने हुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको