मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ५ को विवरण
आज

२०७८ असोज ५ का समाचार

सेप्टेम्बर २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com२७० हप्ता अघि

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

काठमाडौं । एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा...

hamrokhelkud.com२७० हप्ता अघि

रोनाल्डो र मेस्सीको फरक सुरुवात

मंगलबार, असोज ५, २०७८ एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् । इटालियन क्लब युभेन्टस छ...

rajdhanidaily.com२७० हप्ता अघि

असोज ५, २०७८

तपाइको प्रतिक्रिया

rajdhanidaily.com२७० हप्ता अघि

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको ...

rajdhanidaily.com२७० हप्ता अघि

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले स...

rajdhanidaily.com२७० हप्ता अघि

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्त...

rajdhanidaily.com२७० हप्ता अघि

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता न...

rajdhanidaily.com२७० हप्ता अघि

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने दाउमा केन्द्रित छ । अनि, उही गुटकै...

nepalipatra.com२७० हप्ता अघि

यी बलिउड कलाकारहरु जसले भारतमा भोट गर्न पाउँदैनन्

एजेन्सी । एजेन्सी । बलिउड फिल्मी उद्योग विश्वको सबैभन्दा ठूलो फिल्मी उद्योगमध्ये एक हो । बलिउड फिल्ममा हरेक हप्ता शुक्रबार नयाँ फिल्म रिलिज हुने गर्दछ । यसै बलिउड क्षेत्रमा नयाँ–नयाँ अनुहार उदाउने ...

khabarhub.com२७० हप्ता अघि

सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ?

(ज्यो.प.मधुसुधन रिजाल) काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्...

khabarhub.com२७० हप्ता अघि

शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित)

कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धे...

khabarhub.com२७० हप्ता अघि

सोह्रश्राद्ध प्रारम्भ, तर्पण र दान गरेर दिवंगत पितृको सम्झना गरिँदै

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ । सोह्रश्राद्ध आश्विन शुक्ल...

lokaantar.com२७० हप्ता अघि

देउवालाई चुनौति : अध्यादेश खारेज गर्ने कि मन्त्रिपरिषद् विस्तार !

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै...

lokaantar.com२७० हप्ता अघि

तरकारीमा तहतहका बिचौलिया, किसान र उपभोक्ता दुवै पीडित

काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो...

lokaantar.com२७० हप्ता अघि

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, यसरी बन्यो हत्या योजना

 गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या ...

ekantipur.com२७० हप्ता अघि

खासा र केरुङमै थन्किए दसैंका सामान

काठमाडौँ — दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई ...

baahrakhari.com२७० हप्ता अघि

कहिले निर्माण सुचारू, कहिले बन्द

दाङ । दैनिक सयौंको संख्यामा सवारी साधन आवागमन गर्ने दाङको फराकिलो सडक साँघुरिदै गएको छ । सडक स्तरोन्नतीका लागि सडक ठाउँ–ठाउँमा चिरा पारिएको छ । सडक निर्माणका लागि अस्तव्यस्त हुँदा २४ किलोमिटर दूरीक...

annapurnapost.com२७० हप्ता अघि

यातायातमा बिचौलियाको राज, नमस्कार गर्दा कर्मचारी भागाभाग

अजवी पौड्याल/राजकरण महतो काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्यो। कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड ...

thahakhabar.com२७० हप्ता अघि

अन्तर्राष्ट्रिय शान्ति दिवस

काठमाडौं : प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।  सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्...

pahilopost.com२७० हप्ता अघि

नेपालले आज हङकङको सामना गर्दै

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ। समूह एफमा रहेको नेपालले यसअघि...

kendrabindu.com२७० हप्ता अघि

सम्भावनाको पहिचान र गुरुयोजनाको खाँचो

स्थानीय निकायको निर्वाचन र केन्द्रको नयाँ निर्वाचनपछि नेपालमा धेरै किसिमका विकास प्रयास भएको देखिन्छ।  तर, सम्भाव्यताको पहिचान र गुरुयोजनाको खाँचो चाहिँ अझै पनि खड्किरहेको देखिन्छ।  द्वन्द्व व्यवस...

annapurnapost.com२७० हप्ता अघि

एकतापछि संगठनात्मक अराजकता

काठमाडौं : नेकपा माओवादी केन्द्रसँग एकतापछि संगठनात्मक अराजकता संस्थागतरुपमा भित्रिएको एमालेले निश्कर्ष निकालेको छ। महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत गरिएको संगठनात्मक प्रतिवेदनमा माओवादीसँग एकता...

thahakhabar.com२७० हप्ता अघि

हङकङविरुद्ध खेल्दै नेपाली महिला फुटबल टोली

काठमाडौं : एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाल...

onlinekhabar.com२७० हप्ता अघि

बेंगलोरलाई ९ विकेटले हराउँदै कोलकता पाँचौ स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन ग...

annapurnapost.com२७० हप्ता अघि

कियराको जीवनसाथी !

मुम्बई : कियारा आडवाणी बलिउडकी स्टाइलिस अभिनेत्रीमा गनिन्छिन्। उनी अहिले चलचित्र ‘शेर शाह’का कारण चर्चामा छिन्। यस चलचित्रमा उनको सुन्दरता र प्रेमी सिद्धार्थ मल्होत्रासँगको अनस्क्रिन केमेस्ट्रीका क...

newsofnepal.com२७० हप्ता अघि

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

मधुसूदन रायमाझी, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट सोमबार बजेट बहुमतले पारित भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्न यो सरका...

khabarhub.com२७० हप्ता अघि

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ ...

newsofnepal.com२७० हप्ता अघि

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट १३ टुक्रा

ईश्वरराज ढकाल, काठमाडौं । इतिहास बोकेका विद्यालको भौतिक संरचना सबल बनाउने र ती विद्यालयलाई एकरूपता दिने उद्देश्यले ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट परिमार्जित बजेटमा १३ टुक्रामा ...

news24nepal.tv२७० हप्ता अघि

नतिजा रोक्दा आयोगका ३० हजार परीक्षार्थी तनावमा

काठमाडौं । सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थी तनावमा परेका छन् । २०७६ चैतयता आयोगले खुलाएका विज्ञापनमा विभिन्न चरण...

Ujyaaloonline.com२७० हप्ता अघि

आईपीएल क्रिकेटमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई हराएको छ । यूएईमा गएराति भएको खेलमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हराएको हो । बेङ्ग्...

ratopati.com२७० हप्ता अघि

हारबाट जोगियो बार्सा

निकै निरस खेल प्रदर्शन गरेको बार्सिलाना स्पेनिस ला लिगामा ग्रान्डासँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । रोनाल्ड आराउजोले खेलको अन्तिममा मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । नतिज...

newsofnepal.com२७० हप्ता अघि

घरभाडाका नाममा आवास प्रयोग गर्दै कर्णालीका कर्मचारी, एक वर्षमै हुन्छ साढे ४ करोड खर्च

दीपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेशमा घरभाडाबापत साढे ४ करोड रकम खर्च भएको छ । कर्णाली प्रदेशका मन्त्रालय, आयोग, प्रदेशसभा सचिवालय तथा मन्त्रालय मातहतका कार्यालयको घरभाडाबापत ४ करोड १९ लाख ६...

newsofnepal.com२७० हप्ता अघि

संखुवासभा सामूहिक हत्या प्रकरण: थप चार आरोपित सार्वजनिक

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभा जिल्ला प्रहरी कार्यालय खाँद...

ratopati.com२७० हप्ता अघि

सीमामा सवारीसाधनको आवागमनबारे प्रधानमन्त्री अनभिज्ञ

पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबा...

ekantipur.com२७० हप्ता अघि

हाइड्रोजन ऊर्जाको बल्ल गृहकार्य

काठमाडौँ — पेट्रोलियम पदार्थ र नवीकरणीय ऊर्जाका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सकिनेबारे बहस सुरु भएको छ । अहिले प्रयोग भइरहेका इन्धनका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जामा परिणत...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको