मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ७ को विवरण
आज

२०७८ असोज ७ का समाचार

सेप्टेम्बर २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२७० हप्ता अघि

विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल

विराटनगर । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर तयार भ...

abhiyandaily.com२७० हप्ता अघि

मदिरा उत्पादक संघ अध्यक्षमा बाबरा

काठमाडौं (अस) । नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको नयाँ कार्यसमिति अध्यक्षमा बैजुप्रसाद बाबरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फूलसिं...

rajdhanidaily.com२७० हप्ता अघि

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि भन्दै कर्णाली प्रदेशको ...

rajdhanidaily.com२७० हप्ता अघि

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो, कुनै व्यक्तिमा यो भावना निकै बढी हुन्छ भने कुनै व्यक्तिमा अलि कम हन्छ । कतिपयले...

Ujyaaloonline.com२७० हप्ता अघि

पाकिस्तान नेपालसँग सहकार्य गर्न चाहन्छ - पाकिस्तानी प्रधानमन्त्री इमरान खान

काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार...

nepalsamaya.com२७० हप्ता अघि

कोभिड-१९ डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षण परिवर्तन, कस्ता छन् नयाँ लक्षण ?

काठमाडौं- कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमणपछि महामारीको कोर्समा परिवर्तन आएको बताइएको छ। विगतका भेरियन्टभन्दा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट अहिले विश्वभरका अधिकांश मुलुकहरुमा फैलिएको ...

ratopati.com२७० हप्ता अघि

असेन्सियोको ह्याट्रिकमा रियलको शानदार जीत

मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो । आफ्नो ...

nepallive.com२७० हप्ता अघि

नेपालमा ७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७...

khabarhub.com२७० हप्ता अघि

रोनाल्डोले छाडेपछि सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको पहिलो जित

काठमाडौँ- फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोलले हराउँदै युभेन्ट्सले पहिलो जित...

khabarhub.com२७० हप्ता अघि

मान अपमान : प्रेरक प्रसङ्ग

धेरै पहिलाको कुरा हो । बंकीमको नियुक्ति मेजिस्ट्रेटको पदमा यशोहर नामक स्थानमा भएको थियो । एक दिन उनी आफ्नो पाल्कीमा बसेर कतै गइरहेका थिए । बाटोमा पाल्की एउटा पार्कको बाटो भएर गयो । पार्कमा केही अँग...

lokaantar.com२७० हप्ता अघि

यी हुन् दिनदिनै ॐ उच्चारण गर्दा फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ । ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट...

khabarhub.com२७० हप्ता अघि

४ लाख २७ हजार रुपैयाँसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ

झापा– प्रहरीले झापाको दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा बुधबार १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेल...

aarthiknews.com२७० हप्ता अघि

सरकारी खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले बुधबार कम्पनीको प्रादेशिक गोदाममा रह...

lokaantar.com२७० हप्ता अघि

लहरे खोकीले हैरान बनायो ? अपनाउनुस् यी घरेलु उपाय

लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ । लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगील...

lokaantar.com२७० हप्ता अघि

कपनमा ढलमा खसेर बालक बेपत्ता

संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा ढलमा खसेर फेरि एक बालक बेपत्ता भएका छन् । बूढानीलकण्...

khabarhub.com२७० हप्ता अघि

संघीय संसदका दुबै बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसदको दुबै सदनको बैठक आज (बिहीबार) बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ । संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची ...

pahilopost.com२७० हप्ता अघि

अहिले नै खटपट सुरु भइसकेको गठबन्धन कसरी टिक्ला चुनावसम्म?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा गठन भएको साढे दुई महिनासम्म पनि सरकारले पूर्ण आकार लिन सकेको छैन।  सत्ता गठबन्धनमा आवद्ध पार्टीका शीर्ष नेताहरु बिच धारावाहिक रुपमा सरकार बिस्तार...

baahrakhari.com२७० हप्ता अघि

नेपालमा कोभिड संक्रमण तेस्रो लहरको जोखिम टरेको हो ?

काठमाडौं । पछिल्ला दुई साता नेपालमा कोभिड १९ संक्रमित तथा मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको संक्रमण आउनसक्ने भन्दै सचेत गराइरहँदा दैनिक थपिने संक...

newsofnepal.com२७० हप्ता अघि

दल विभाजन अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक

काठमाडौं, (नेस) । दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउ...

news24nepal.tv२७० हप्ता अघि

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्री एस जय शङ्करबाट बधाई

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का नियुक्त हुनुभएकोमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्काला...

newsofnepal.com२७० हप्ता अघि

कर तिर्न कामपाले पुनः थाल्यो माइकिङ, कर नबुझाए कडा कारबाही

ईश्वरराज ढकाल, काठमाडौं । कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः माइकिङ शुरु गरेको छ । कामपाले तालिका सार्वजनिक गरेरै कर असुल्न माइकिङ शुरु गरेको हो । करिब २८ वर्षदेखि कर नत...

thahakhabar.com२७० हप्ता अघि

म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो

काठमाडौं : म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ। गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग १-० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वेस्...

newsofnepal.com२७० हप्ता अघि

मविरुद्ध षड्यन्त्र भएको छ : उपसभापति गच्छदार

काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बुधबार आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ । गच्छदार...

newsofnepal.com२७० हप्ता अघि

फेवातालमा तराईका माछा, किसान मारमा

विजय नेपाली, पोखरा । पोखरा सात तालको शहर हो । पोखराका फेवाताल, बेगनासताल र रूपाताल चर्चित ताल मात्रै नभई माछा उत्पादन क्षेत्रसमेत हुन् । पोखराको तालमा घुम्न आउने पर्यटकहरूले यहाँको लोकल माछा मन पर...

ratopati.com२७० हप्ता अघि

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले यस विषयमा कुनै जानकार...

nayapatrikadaily.com२७० हप्ता अघि

श्रीमान्को मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या

पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धो...

khabarhub.com२७० हप्ता अघि

सत्तारुढ गठबन्धनको बैठक बस्दै 

काठमाडौँ -सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रीको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन...

onlinekhabar.com२७० हप्ता अघि

एनआरएनए निर्वाचन : को-को छन् युरोप संयोजकको दौडमा ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी राष्ट्रहरुको संयोजक रहेको हुँदा पनि एनआरएन...

aarthiknews.com२७० हप्ता अघि

शेयर लगानीकर्ताका १८ बुँदे माग धितोपत्र बोर्डले पुरा गर्ला ?

काठमाडौं । पुँजी बजारमा सुधार संघर्ष समितिका माग सम्बोधन गर्न धितोपत्र बोर्ड सहमत भएको छ । बुधबार आन्दोलनरत संघर्ष समिति र धितोपत्र बोर्डबीच भएको छलफलमा माग सम्बोधन गर्ने सहमति भएको समितिले जनाएको ...

kendrabindu.com२७० हप्ता अघि

सिरी ए मा युभेन्टस विजयी

युभेन्टसले इटालियन सिरी ए फुटबलमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबारराति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३–२ ले पराजित गरेको हो । लिगको पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा युभे...

kalakarmi.com२७० हप्ता अघि

जनताका पक्षमा काम गर्ने नेताहरु नै लोकप्रिय हुन्छन्

डा.डि.आर.उपाध्याय– काठमाडौं- अहिले नेपालको राजनीतिमा युवा पुस्ताहरु त्यति आकर्षित भएको देखिँदैन । विगतमा युवाहरु जति राजनीतिमा सक्रिय थिए, अहिले त्यस्तो सक्रिय छैनन् । यो विषयमा वहस गर्नु पर्ने ...

newsofnepal.com२७० हप्ता अघि

डा. भक्तमान अपहरण काण्डका योजनाकार ११ वर्षपछि पक्राउ

काठमाडाैँ (नेस) । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण र फिरौती काण्डमा मुछिएका राजेन्द्रकुमार पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोल...

ekantipur.com२७० हप्ता अघि

वेस्ट ह्यामले लियो म्यानचेस्टरमाथि बदला

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा बेहोरेको हारको बदला लिँदै बुधबार म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको एक मात्र गोल मेनुएल लान्जिनीले गरे...

newsofnepal.com२७० हप्ता अघि

‘हाम्रो भागमा कति मन्त्री ?’

काठमाडौं, (नेस) । सत्ताधारी दल नेपाली कांग्रेसको बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोख्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भइ...

Ujyaaloonline.com२७० हप्ता अघि

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण वि...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको