२०७८ कार्तिक ४ का समाचार
अक्टोबर २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कान पाकेको छ ? यसरी गर्नुहोस् घरेलु उपचार
१. सामान्य कान दुखेमा वा खटिरा भित्री जालीभन्दा बाहिर भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २/२ थोपाका दरले दिनको तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ । २. तुलसीको पातको रससँग मुलाको ...
टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ । आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । योसँगै नामिबियाले पहिलो जित दर्त...
गोवद्र्धन मठका शङ्कराचार्य आइतबार नेपाल आउने
काठमाडौं– भारत, जगन्नाथ पुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द यही कात्तिक ७ गते आइतबार नेपाल आउनु हुने भएको छ । शङ्कराचार्य निश्चलानन्द नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर...
बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने
फाइल तस्बिर बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त...
बेमौसमी वर्षाले २० प्रतिशतसम्म धानबाली क्षति
बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ। देशभर यसवर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुस...
इन्टेग्रिटी आइकन, २०२१ सार्वजनिक
काठमाडौँ– एकाउन्टबिलिटी ल्याबले सन् २०२१ का लागि इन्टेग्रिटी आइकन सार्वजनिक गरेको छ । कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको भन्दै ल्याबले महामारीले निम...
ट्वान्टी–ट्वान्टी विश्वकप : नामिबियाको पहिलो जित
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा ...
वर्षाले डुबायो धान, बीउ जोगाउनै समस्या
नेपाल कृषि अनुसन्धान परिषद्ले स्रोत बीउका लागि देशभर करिब ५२ बिघामा धानबाली लगाएको थियो। बीउ तथा अनुसन्धानका लागि करिब १० हजारभन्दा बढी जातका धान रोपिएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्...
विराटनगर जलमग्न, विमानस्थल अवरुद्ध
हरिहर नेपाल, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीका कारण प्रदेश–१ को राजधानी विराटनगर जलमग्न भएको छ । वर्षाका कारण विराटनगर महानगरपालिकाका १९ वटै वडा जलमग्न छ । केसलिया र सिंघिया खोलामा आएको ब...
रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक
खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइट...
२८.२ प्रतिशतले लाए कोरोना खोप
काठमाडौं । नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ ज...
बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग, मृतकको परिवारलाई २ देखि ४ लाख
काठमाडौं, (नेस) । सरकारले अविरल बर्षाका कारण आएको बाढी–पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल आर्थिक सहयोग दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी–पहिरोका कारण मृत्यु भएकाका प...
राष्ट्र बैंकको हस्तक्षेपपछि निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा कम
काठमाडौँ — नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) नै कायम भएको छ । बुधबार बैंकहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको कात्तिकका...
सरकारको सय दिन काम कम, आलोचना धेरै
काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको मंगलबार सय दिन पूरा भएको छ । प्रधानमन्त्रीको सचिवालयले १ सय दिनको अवधिमा सरकारले हासिल गरेको उपलब्धिको २४ वटा सूची सार्व...
टी-२० विश्वकपमा नामिबियाको ऐतिहासिक जित
काठमाडौं । डेभिड वाइजले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नामिबियाले आईसीसी टी-२० विश्वकपमा बुधबार ऐतिहासिक जित हात पारेको छ । पहिलो चरण अन्तर्गत समूह ए को खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई ६...
बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु
०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान गुमाएका छन् । ११ वर्षको यो अवधिमा १९ अर्ब ९५ करोड रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । गृह मन्त्रालयको त...
यूईएफए च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित
काठमाडौं– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ। समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो...
आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै
काठमाण्डाै - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन ल...
जलविद्युत् आयोजना : सर्वेक्षण इजाजत रोक्नबाट पछि हट्यो सरकार
काठमाडौँ — जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र रोक्का गर्न भइरहेको गृहकार्य रोकिएको छ । सर्वेक्षण अनुमति रोक्न अन्तिम निर्णयको तयारीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्यमान कानुनी...
भोकभोकै स्कुलमा बास
बर्दिया — कर्णालीको तटीय क्षेत्रका बाढीपीडितले दुई दिनयता खान पाएका छैनन् । घर डुबानमा परेपछि स्थानीय विद्यालयमा आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्धालगायत सबै भोकै बस्न बाध्य भएका हुन् । राजापुर...
ब्याजदरमा लगाम: राष्ट्र बैंकको नियमन कि हस्तक्षेप ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी, कर्जा र निक्षेप (सीसीडी) हटाएर निक्षेप र कर्जा (सीडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था ग¥यो । यो प्रावधानका कारण पुँजीबाट कर्जा दिन ...
कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबाली नष्ट
धनगढी/इटहरी — तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर तथा प्रदेश १ को सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । तीन वटै जिल्लामा ३० प्रत...
टी-२० विश्वकप : श्रीलंका सुपर १२ मा प्रवेश
आइसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ। श्रीलंकाले बुधबार राति सकिएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेक...
आज एमाले स्थायी कमिटीको बैठक बस्दै, यी हुन् ५ एजेन्डा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (बिहीबार) बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रति...
एक्कासी नेपालमा किन भयो भारी वर्षा ? यसो भन्छन् मौसम विद
तीनवटा मौसम प्रणाली जुध्दा नेपालमा मनसुनपछि अत्यधिक भारी वर्षा गराएको मौसमविद्हरूले बताएका छन् । शनिबार रातिदेखि सक्रिय भएको वर्षाको मौसमी प्रणाली बिहीबारदेखि सुधारोन्मुखतर्फ अग्रसर हुने जल तथा मौ...
कोभिडः सन् २०२२ सम्मै महामारी लम्बिन सक्ने डब्ल्यूएचओको चेतावनी
"विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले" कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ। डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्व...
च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड विजयी
च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति घरेलु मैदानमा युनाइटेडले एटलान्टाविरुद्ध ३–२ को जित निकालेको हो । पहिलो हाफमा एटलान्टा २–० ले अगाडि रहेपनि दोस्रो हाफमा युन...
टी–२० विश्वकप क्रिकेटः नामिबियाको रेकर्ड, नेदरल्यान्ड्स बाहिरियो
काठमाडौं । नामिबियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा रेकर्ड राखेको छ । नामिबियाले युएई र ओमानमा जारी विश्वकपमा पहिलो जित निकालेको छ । विश्वकपमा यो नै नामिबियाको रेकर्ड जित हो । यूएईको अबुधाबीमा ब...
विश्वभर २२ करोड मानिस संक्रमणमुक्त
काठमाडौँ– विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ ...
पीडितलाई हेरौं, विपत्लाई बुझौं
मनसुन सकिएको साता नबित्दै आइतबारदेखि देशभर परेको लगातारको भारी वर्षाले पुर्याएको क्षति जति अकल्पनीय छ, जलवायु परिवर्तनले निम्त्याएको यस प्रकारको बेमौसमी विपत्ति त्यत्ति नै चिन्तनीय छ । त्यसैले सर...
आयरल्यान्डलाई हराउँदै श्रीलंका विश्वकपको सुपर १२ मा
काठमाडौं - टी २० विश्वकपअन्तर्गत शेख जायद रंगशालामा बुधबार राति सम्पन्न खेलबाट श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ। समूह चरणका खेलबाट शीर्ष दुईमा पर्ने निश्चित भएसँगै श्रीलंका अर्को चरणमा प्रवेश प...
एटलान्टालाई युनाइटेडले हरायो, रोनाल्डोले गरे विजयी गोल
एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब एटलान्टालाई पराजित गरेको छ । गएराति युनाइटेडको मैदानमा भएको खेलमा युनाइटेड ३-२ गोलले विजयी बनेको हो...
भारतीय ‘आधार कार्ड’ बोकेका रामप्रसादले नागरिकता पाएनन्
गुल्मीमा जन्मेर तराईको जिल्लामा बसाइँ सरेका रामप्रसाद (मिडियामा आउन नचाहेकाले वास्तविक नाम परिवर्तन गरिएको) लामो समयदेखि भारतको नयाँदिल्लीमा रोजगारी गर्दै आएका छन् । रामप्रसादजस्तै गुल्मीतिरका धेरै...
आलु खानुस्, ज्यान घटाउनुुस् !
मोटोपन घटाउन लागेका मानिस प्रायः आलुदेखि टाढै बस्छन् । आलुले छिटै वजन बढाउने भएकाले वजन घटाउन लागेकालाई आलु नखाने सल्लाह दिइन्छ । तर, मिलाएर खाए आलु वजन बढाउन मात्र होइन, घटाउन पनि उत्तिकै उपयोगी ह...
३४ समाचार देखाइएको