मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १ को विवरण
आज

२०७८ मंसिर १ का समाचार

नवेम्बर १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२६१ हप्ता अघि

चामलबाट रगत बनाउन जुटे वैज्ञानिक, क्यान्सरको उपचार पनि यसैबाट हुने

एजेन्सी– अन्तर्राष्ट्रिय चामल अनुसन्धान केन्द्र (इरी) फिलिपिन्सका महानिर्देशक डा म्याथ्यु मरेलले अब उनीहरु चामलबाट मानिसका लागि चाहिने रगत तयार पार्न जुतेको जानकारी दिएका छन् । योसँगै क्यान्सरजस्ता...

farakdhar.com२६१ हप्ता अघि

पपुवा न्यु गिनी : महिलाका लागि विश्वकै सबैभन्दा खतरनाक देश

अष्ट्रेलियाको उत्तरी क्षेत्रको देश पपुवा न्यु गिनी महिलाको लागि सबैभन्दा धेरै खतरायुक्त देशमध्येमा एक रहेको बताइएको छ । त्यहाँ महिलामाथि हुने हिंसाका घटनाहरुको अध्ययन गरेर यो बताइएको छ कि ७० प्रतिश...

saralpatrika.com२६१ हप्ता अघि

टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै नेपालको शानदार जित

काठमाडौं । नेपाली महिला टिमले टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनको भारी अन्तरले पराजित गर्दा इन्दु बर्माले कीर्...

farakdhar.com२६१ हप्ता अघि

तपाईंको हातमा पैसा बच्दैन ? अब यी तरिकाबारे साेच्नुस्, पैसा बचाउनुहाेस्

अहिले मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् ।  त्यसैले पनि मानिसहरुले भन्ने गरेको सुनिन्छ, ‘मेरो हातमा ...

rajdhanidaily.com२६१ हप्ता अघि

अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समिति...

rajdhanidaily.com२६१ हप्ता अघि

नक्कली स्टिकरमार्फत राजस्व छल्दै क्रिस्टल बोटलर्स र माउन्ट एभरेस्ट डिस्टिलरी

काठमाडौं । नक्कली स्टिकरको कारोबार गर्ने दुई डिस्टिलरीविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार क्रिस्टल बोटलर्स प्रालि र माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिविरुद्ध मुद्दा दायर गरेक...

kharibot.com२६१ हप्ता अघि

रुसले अन्तरिक्ष स्टेशनमा ध्वस्त पार्यो जासुसी उपग्रह, अमेरिकाले किन दियो जवाफ दिने चेतावनी ?

काठमाडौँ । रुसमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रुको जीवनलाई खतरामा पारेको आरोप लागेको छ ।  रुसले हालै परिक्षण गरेको एक मिसाइल परिक्षणका कारण अन्तरिक्ष स्टेशनमा रहेका अन्...

nepalkhabar.com२६१ हप्ता अघि

भारतले अमेरिकाबाट किन्नसक्छ ३० ड्रोन, मूल्य २२ हजार करोड

भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्न सक्नेछ, जसको लागत भारु २२ हजार करोड (अर्थात् नेपाली रुपैयाँ ३५ हजार २ सय करोड) हुनेछ।  समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्द...

abhiyandaily.com२६१ हप्ता अघि

कफी निर्यात ६६ प्रतिशतले बढ्यो

काठमाडौं । कफीको निर्यात ६६ प्रतिशतले बढेको छ । गुणस्तरीयताका हिसाबले नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल भएकाले विश्वबजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गएको हो । नेपा...

kharibot.com२६१ हप्ता अघि

बलिवुडका अहिलेसम्मका धेरै कमाई गर्ने १० फिल्म, कुन कुन छन् ?

काठमाडौँ । बलिवुड फिल्ममा कोरोना महामारी पछि खुलेका सिनेमा घरमा सुर्यबंशीको राम्रो परफरमेन्सबात बलिवुड निकै उत्साहित बनेको छ । सुर्यबंशीको सफलतापछि लामो समय देखि रोकिएर रहेका एकपछि अर्को फिल्मको रि...

nepalsamaya.com२६१ हप्ता अघि

जाडो मौसममा कस्तो खाना खाने?

काठमाडौं- जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भ...

ratopati.com२६१ हप्ता अघि

गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदा...

lokaantar.com२६१ हप्ता अघि

नेपालको पर्यटन प्रर्वद्धनका लागि श्रीलंकामा नेपाल सेल्स मिशन

नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को संयुक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ । मंसिर ३० गते आयोजना गर...

farakdhar.com२६१ हप्ता अघि

मधुमेह रोगीका लागि लाभदायक करेलाको जुस

मधुमेह आममानिसको ठूलो चिन्ताको रूपमा फैलिएको छ । यस रोगका कारण मानिसले आफूलाई मन परेको खाना खानबाट समेत वञ्चित भएका छन् । मधुमेह रोगका कारण मानिसमा ब्लडप्रेसर बढ्ने हुन्छ । मधुमेहका कारण मानिसमा अ...

news24nepal.tv२६१ हप्ता अघि

मध्यभोटेकोसी जलविद्युत आयोजनाबिरुद्ध स्थानीय आन्दोलित

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावित...

farakdhar.com२६१ हप्ता अघि

तातो चियाले ९० प्रतिशत बढाउँछ क्यान्सर हुने सम्भावना

एजेन्सी– चियाका पारखीहरुलाई यो समाचार नराम्रो लाग्न सक्छ, कतिले त यसलाई पत्याउन पनि गाह्रो मान्लान् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले अध्ययनले चियाका पारखीहरु सचेत हुनु पर्ने एउटा निष्कर्ष निकाल...

setopati.com२६१ हप्ता अघि

घरैघर घरैघर घरैघर!

घरैघर घरैघर घरैघर! एउटा समय थियो, काठमाडौंमा घरभन्दा बढी मन्दिरहरू हुन्थे। अहिले मन्दिरधरि छेकिने गरी बनेका छन्, घरैघर घरैघर घरैघर! कलाकार सुजन डंगोलको 'टेल्स अफ सिटी' अर्थात् 'सहरको कथा' शीर्षकक...

newsofnepal.com२६१ हप्ता अघि

तीन सातापछि सर्वोच्चमा नियमित सुनुवाइ

सुनील महर्जन, काठमाडौं ।  सर्वोच्च अदालतमा तीन सातापछि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतमा देखिएको गतिरोध वार्ताको माध्यमबाटै समाध...

ratopati.com२६१ हप्ता अघि

३ दशक लामो सहकार्य तोड्दै आमनेसामने

शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका...

newsofnepal.com२६१ हप्ता अघि

गमगढी आगलागीमा परी २० घर खरानी

वीरबहादुर बम, मुगु ।  मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी हुँदा २० घर ध्वस्त भएका छन् । सोमबार राति १२ः३० बजे ठिल्ले लामाको घरमा पूजाकोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्ल...

farakdhar.com२६१ हप्ता अघि

प्रधानन्यायाधीश जबराविरुद्ध आजदेखि बारका नयाँ आन्दोलनका कार्यक्रम

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ...

annapurnapost.com२६१ हप्ता अघि

आजदेखि ई-पासपोर्ट

काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले...

bbc.com२६१ हप्ता अघि

सवारी चालक लाइसेन्सः अहिले आवेदन, अर्को वर्ष परीक्षा

रुक्सना नापितले यही कार्तिक ८ गते सवारी चालक अनुमति पत्रका लागि आवेदन दिइन्। उनलाई परीक्षाका लागि आगामी वर्षको वैशाख महिनामा बोलाइएको छ। दैनिक भक्तपुरस्थित घरदेखि शङ्खमुलमा रहेको कार्यालयसम्म धाउन...

baahrakhari.com२६१ हप्ता अघि

पोलिस सुरक्षा बलद्वारा आप्रवासीहरूमाथि अश्रु ग्याँस र पानीको फोहोरा प्रहार

बीबीसी । बेलारुसबाट पोल्याण्ड प्रवेश गर्न प्रयास गरिरहेका आप्रवासीहरूलाई पोलिस सुरक्षा बलले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । भिडियोमा आप्रवासीहरूले पोलिस सुरक्षा बलमाथि ढुङ्गा र अन्य सा...

nepallive.com२६१ हप्ता अघि

चालु आवको पहिलो त्रैमासमा घढ्यो रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।   यो अघिल्ले वर्षको सोहि अवधिको तुलनामा ७.६ प्रतिशतले कम भए...

ratopati.com२६१ हप्ता अघि

ओली सर्वसम्मत बनाउने कसरत, अरूमा रस्साकस्सी

एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र म...

newsofnepal.com२६१ हप्ता अघि

आजदेखि ई–पासपोर्ट जारी हुने

काठमाडौं, (नेस) ।  सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद...

newsofnepal.com२६१ हप्ता अघि

एक हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस

ईश्वरराज ढकाल, काठमाडौं ।  कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको विषयमा छानबिन गर्न गठित टोलीले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश–१ विराटनगर परीक्षण केन्द्रका करिब १ हजार उत्तरपुस्तिका ...

khabarhub.com२६१ हप्ता अघि

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट

काठमाडौँ – नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स...

setopati.com२६१ हप्ता अघि

भाजपा प्रवक्ता विजयले भेटे कांग्रेस उपसभापति निधिलाई

भारतीय जनता पार्टी भाजपाका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणका क्रममा रहेका शास्त्रीले मंगलबार निधिसँग भेटवार्ता गरेका ...

farakdhar.com२६१ हप्ता अघि

न्यायालय विवादबारे पहिलो पटक सत्तारुढ गठबन्धनमा छलफल

सत्तारुढ दलका शीर्ष नेताहरुले पछिल्लो समय न्यायालयमा देखिएको विवादबारे बारम्बार त्यहाँको विवाद न्यायालयमा नै समाधान हुनु पर्ने बताइरहेका छन् । तर, यसबारे लामो समयसम्म सत्तारुढ गठबन्धनमा कुनै पनि चर...

nayapatrikadaily.com२६१ हप्ता अघि

मध्यरातको भीषण आगलागीले  गमगढीका २१ घर खरानी

पीडित राहतको प्रतीक्षामा, सरोकारवालाहरू दिनभर बैठकमा जिल्ला सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा २१ घर जलेर खरानी भएका छन् । आगलागीमा १७ वटा घर र चारवटा घुम्ती पसल खरानी भएका हुन् । ...

ratopati.com२६१ हप्ता अघि

देउवा सरकारको असक्षमता : राजदूत फिर्ता भए, नयाँ गएनन्

नेपालले १७१ देशसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापित गरेको छ । तीमध्ये ३० देशमा राजदूतावास स्थापना भएका छन् । तीन स्थान (न्यूयोर्क, जेनेभा र भियना) मा संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगहर...

annapurnapost.com२६१ हप्ता अघि

जन्मदर्ता पाउनै सकस

बागलुङ : गलकोट–७ का १२ वर्षीय रामबहादुर सुनार जन्मदर्ताको प्रमाणपत्र पाउनबाट बञ्चित भएका छन्। बाबुआमा दुवै नभएका कारण जन्मदर्ता बनाउन समस्या भएको हो।  रामबहादुर जन्मँदा उनकी आमाले प्रसवमै ज्यान गु...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको