मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १८ को विवरण
आज

२०७८ मंसिर १८ का समाचार

डिसेम्बर ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

thahakhabar.com२५९ हप्ता अघि

कांग्रेस गण्डकी प्रदेश : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रवार मनोनयन दर्ताका क्रमम...

rajdhanidaily.com२५९ हप्ता अघि

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तय...

rajdhanidaily.com२५९ हप्ता अघि

मलमा विनियोजित रकम अपुग, भाउ उच्च हुँदा अभाव हुने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणाले वृद्धि हुँदा चालू आर्थिक वर्षमा मल खरिदका लागि विनियोजित रकम अपुग हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा मल खरिदका लागि १५ अर्ब र...

rajdhanidaily.com२५९ हप्ता अघि

शीर्ष डिभिजनमा सातदोबाटोको उडान

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले शीर्ष डिभिजनमा आफ्नो अपराजित यात्रालाई कायम राख्दा शुक्रबार विभागीय नेपाल एपीएफ फुटबल क्लबमाथि सानदार जित दर्ता गरेको छ । विदेशी फरवार्ड अजायी मार्टिन्सले ...

rajdhanidaily.com२५९ हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम

काठमाडौं । आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहे...

nepalkhabar.com२५९ हप्ता अघि

गगन थापालाई गोकुल बाँस्कोटाको जवाफ

भर्खरै नेकपा एमालेले आफ्नो दसौं महाधिवेशन सम्पन्न गरेको छ। चितवनको सौराहामा यही मंसिर १० देखि १४ गतेसम्म भएको महाधिवेशनले भारी मतका साथ पुनः केपी शर्मा ओलीलाई नै एमालेको अध्यक्ष चुनेको छ।  वडा तहद...

lokaantar.com२५९ हप्ता अघि

श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत, नेपाली श्रमिकलाई थप के–के सुविधा ?

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ ।  काठमाडौंमा शुक्रवारदेखि शुरू भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति ...

news24nepal.tv२५९ हप्ता अघि

धनियाँको नियमित सेवन गरि पाउनुस् यी रोगहरुबाट छुटकारा

एजेन्सी । धनियाँले विभिन्न रोगबाट बचाउन सहयोग पुर्याउन सहयोग गर्छ । जसका लागि धनियाँको दाना भिजाएको पानी नियमित पिउने गर्नुपर्छ । धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शर...

news24nepal.tv२५९ हप्ता अघि

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौं । संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगा...

ratopati.com२५९ हप्ता अघि

४० दिनपछि सर्वोच्च अदालत लयमा

न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक  ८  गतेदेखि  रोकिएको  न्याय  सम्पादन  कार्य  शुक्रबारदेखि  लयमा फर्किएको हो । मङ्सिर १...

ratopati.com२५९ हप्ता अघि

जीटुजीमार्फत मल खरिद गर्ने तयारी

नेपालले भारत सरकारसँग करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्...

farakdhar.com२५९ हप्ता अघि

एमाले केन्द्रीय कमिटीमा ठाकुर गैरेको ह्याट्रिक

चितवनमा गत साता मात्र सकिएको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्, ठाकुर गैरे । विद्यार्थी राजनीतिबाट आएका र युवा नेताहरुमा आशालाग्दा नेताहरुको नाम लिँदा न...

nepalipatra.com२५९ हप्ता अघि

राप्रपा महामन्त्रीमा नायिका थापाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा शुक्रबार महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्न जाँदै राप्रपाकी नेतृ एवं चर्चित नायिका रेखा थापा ।  तस्वीरः चनद्रकला क्षेत्री/रासस ग्लोबल...

nayapatrikadaily.com२५९ हप्ता अघि

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि अधिकारकर्मी पुनः धर्नामा

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानसहितका महिला पुनः काठमाडौं आएर धर्ना बसेका छन् । बाँकेका निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्यु सम्बन्धमा छानब...

ekantipur.com२५९ हप्ता अघि

‘बुस्टर डोज’ कहिले ?

काठमाडौँ — एकातिर कोरोना भाइरसको नयाँ रूप ओमिक्रोनले ढोका ढकढक्याउन थालेको छ, अर्कोतिर नेपालमा मौज्दात र आउने खोप भण्डार गर्ने पूर्वाधारको कमी छ । पहिलो वा दोस्रो चरणको खोप अभियानसमेत तीव्र बनाउन न...

farakdhar.com२५९ हप्ता अघि

के अहिलेको भ्याक्सिनले ओमिक्रोन भेरियन्टविरुद्ध पनि काम गर्ला ?

विश्वभर कोरोनाभाइरसको कहरका कारण जुन समस्या देखिएको छ, त्यसमा पछिल्लो समय आएको ओमिक्रोन भेरियन्टले थप समस्या सिर्जना गरेको छ । यो भेरियन्ट तीव्र गतिमा फैलिएकाले पनि यसको विषयमा चिन्ताहरु बढेका छन्...

Ujyaaloonline.com२५९ हप्ता अघि

कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रदेश नेतृत्वको लागि विभिन्...

baahrakhari.com२५९ हप्ता अघि

चार घण्टा

बिहानको एघार बजे, प्रयोगशालाबाट सधैँझैँ डेरा फर्कंदै थियो ऊ । सडकहरू त्यति व्यस्त थिएनन् । उसको मोटरबाइकको गति सामान्य थियो । पुतलीसडकबाट सिंहदरबारको पर्खाललाई दाहिने पारेर अनामनगरतर्फ त्यस्तै सय म...

khabarhub.com२५९ हप्ता अघि

कांग्रेस महाधिवेशन : बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

मकवानपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज ज...

lokaantar.com२५९ हप्ता अघि

आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँ देखिने छ ?

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।  बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...

ratopati.com२५९ हप्ता अघि

रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसार समेत देखिएन

सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानु...

ekantipur.com२५९ हप्ता अघि

प्रहरी बढुवामा तक्माको अंक कटौती

काठमाडौँ — नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढु...

nepalipatra.com२५९ हप्ता अघि

ओंठ फुट्ने समस्याले सताएको छ ? यस्तो उपाय अपनाउनुहोस्

एजेन्सी । पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ ।  यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फु...

setopati.com२५९ हप्ता अघि

डेक्कन ग्लाडियटर्स  र दिल्ली बुल्स टि १० को फाइनलमा

डेक्कन ग्लाडियटर्स  र दिल्ली बुल्स युएईमा जारी पाँचौं संस्करणको टी-१० लिगको फाइनलमा पुगेका छन्।  गएराति अबुधाबीमा भएको पहिलो क्लालिफायरमा दिल्ली बुल्सलाई १७ रनले हराउँदै ग्लाडियटर्स उपाधि नजिक पुगे...

Ujyaaloonline.com२५९ हप्ता अघि

राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव : कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, ...

farakdhar.com२५९ हप्ता अघि

आज सन् २०२१ को अन्तिम सूर्यग्रहण, देखिने छैन नेपालबाट

शनिबार अर्थात् आज अंग्रेजी वर्षअनुसार सन् २०२१ को अन्तिम सूर्यग्रहण हुँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ । तर, यो ग्रह...

khabarhub.com२५९ हप्ता अघि

राप्रपामा नयाँ नेतृत्व  चयन आज, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौँ- राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ ।  अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानम...

newsofnepal.com२५९ हप्ता अघि

६ करोड बराबरको आर्थिक कारोबारमा आठौँ तनहुँ महोत्सव हुने

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनब...

ekantipur.com२५९ हप्ता अघि

सगरमाथा चढ्न नयाँ बाटो

काठमाडौँ — फ्रान्सेली आरोही मार्क बटार्डले सगरमाथा आरोहण गर्न कम जोखिमयुक्त नयाँ रुट (गोरक्सेप हुँदै पहिलो शिविरको बाटो) पत्ता लगाएका छन् । बर्सेनि हिमपहिरो र हिमखाडलमा परेर आरोहीले ज्यान गुमाउनुपर...

annapurnapost.com२५९ हप्ता अघि

उपचार नपाए रजहर जानू

रजहर (नवलपरासी) : कोरोना महामारीको पहिलो लहर त्रासदीपूर्ण थियो। चिकित्सकहरू स्वयं बिरामी हेर्न डराउँथे। नयाँ र विश्वव्यापी भाइरस भएकाले उपचार एवं पूर्वसावधानीबारे ज्ञान भइसकेको थिएन। एकाएक बिरामी ह...

kendrabindu.com२५९ हप्ता अघि

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीतिक पहल गरिने

विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि न...

nepallive.com२५९ हप्ता अघि

विहे भोज खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

कञ्चनपुर- विहे भोज खाएर फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित अर्जुनी ब्यारेक नजिकै ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  शुक्...

deshsanchar.com२५९ हप्ता अघि

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन – डब्लूएचओ

Created with sketchtool. सम्बन्धित ओमिक्रोनको फैलावट रोक्न सबै सचेत रहनुपर्छ: डब्लुएचओ जेनेभा – कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्...

ekantipur.com२५९ हप्ता अघि

नेपालीलाई अवसर दिन रेलवे अध्यादेशमा परिवर्तन

काठमाडौँ — रेल चलाउने नेपाली चालक नपाएपछि उनीहरूलाई अवसर दिन भन्दै अध्यादेशमा परिमार्जन गरिएको छ । नयाँ प्रावधानमा शैक्षिक योग्यता थपिएको छ । तर चालक बन्न आवश्यक अनुभवको अवधि घटाइएको छ । यसअघि रेलव...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको