मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर ६ को विवरण
आज

२०७८ मंसिर ६ का समाचार

नवेम्बर २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com२६१ हप्ता अघि

होटलको ट्वाइलेट प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा

काठमाडौं- घुम्न जाँदा अथवा कुनै व्यापार-व्यवसायका कारण अथवा अन्य विभिन्न कारणले बाहिर जाँदा होटलमा बस्नु पर्ने हुन्छ । हामीले होटलको कोठा र बाथरुम त सफा देख्छौं नै, तर बाथरुममा राखेको ट्वाइलेट पेप...

kalakarmi.com२६१ हप्ता अघि

जाडोयाममा मेथीको साग सेवन गर्दा हुन्छ यी ६ फाइदा

काठमाडौं – जाडोयाममा हरियो सागपात पर्याप्त मात्रामा उपलब्ध हुन्छ । तीमध्ये मेथीको साग पनि धेरैलाई मन पर्छ । मेथीको सागमा भिटामिन ए, सी, फाइबर, क्याल्शियम, आइरन, सेलेनियम, म्यागनीज, म्याग्नेशियम आ...

kalakarmi.com२६१ हप्ता अघि

आइतबारदेखि १२ वर्षमाथिका सबैलाई फाइजर खोप

काठमाडौं– १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई आज आईतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन थालिएको छ । शनिवारसम्म यो खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई मात्र दिइएको थियो । आइतबा...

kalakarmi.com२६१ हप्ता अघि

न्यूजील्याण्डविरुद्ध टस जितेर कोलकातामा पहिला ब्याटिङ गर्दै भारत

कोलकाता– भारत तथा न्यूजील्याण्डका बीच तीन खेलको टी–२० श्रृंखलाको अन्तिम खेल अहिले आईतबार राति खेलिँदैछ । कोलकाताको इडन गार्डेन्समा अहिले सवा ७ बजेदेखि प्रारम्भ हुने उक्त खेलमा भारतका कप्तान रोहित ...

rajdhanidaily.com२६१ हप्ता अघि

मन्त्रीको प्रशासकीय मोह !

राजनीतिमा एउटा मान्यता छ स्थायी सरकार अर्थात् कर्मचारीतन्त्रले शासन गर्छ, राजनीतिज्ञले राजकाज गर्छन् । यहाँनेर शासन भनेको दैनिक प्रशासनिक काम मात्र नभएर राजनीतिज्ञले बनाइदिएको नीति, निर्णय कार्यान्...

rajdhanidaily.com२६१ हप्ता अघि

नेपाल–भारतमैत्री कन्सर्टमा दुवै देशको कला प्रस्तुत

काठमाडौं । काठमाडौंमा आइतबार भारतीय कलाकारहरूले आफ्ना गीतसंगीत तथा नृत्य प्रस्तुत गरेर नेपाली दर्शक श्रोताका मन जितेका छन् । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले आयोजना गरेको ‘नेपाल–भारत अन्त...

rajdhanidaily.com२६१ हप्ता अघि

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा विक्रमजंग शाह

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्ष पदमा लोक गायक विक्रमजंग शाह निर्वाचित भएका छन् । शनिबार सम्पन्न महाधिवेशनबाट उनी भारी मतले विजयी भएका हुन् । शुक्रबारबाट सुरु भएको संघको ५औं महाधिवेशन...

farakdhar.com२६१ हप्ता अघि

पुटिनले दिएका थिए यात्रुवाहक विमान खसाल्ने आदेश ?

विश्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे एउटा किस्सा गज्जबले चल्छ । त्यो हो, उनको सम्बन्ध विच्छेदको । एकपटक उनी एउटा कार्यक्रममा श्रीमतीसँग पुगे । श्रीमतीलाई लिएर पुटिन कार्यक्रममा गएको त्यो नै...

abhiyandaily.com२६१ हप्ता अघि

६ वर्षमा पनि सम्पन्न भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरू भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम शुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नस...

lokaantar.com२६१ हप्ता अघि

प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐ...

nepalipatra.com२६१ हप्ता अघि

एभर्टनविरुद्ध सिटीको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-० गोलले पराजित गरेको हो ।  घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्...

news24nepal.tv२६१ हप्ता अघि

कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल

काठमाडौं । दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएस...

ratopati.com२६१ हप्ता अघि

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा...

ekantipur.com२६१ हप्ता अघि

जाडोमा झन्झन् हिमालतिर

म्याग्दी — चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लगिएका भेडा र चौंरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षे...

khabarhub.com२६१ हप्ता अघि

कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य

खोटाङ – खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप...

ratopati.com२६१ हप्ता अघि

चार महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कतार

फाइल तस्विर चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा...

ratopati.com२६१ हप्ता अघि

२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो

दसैँ, तिहार, छठलगायतका प्रमुख  चाडपर्व  सकिँदासमेत  उपत्यकामा  हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा  तरकारीको  मागअन...

Ujyaaloonline.com२६१ हप्ता अघि

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

काठमाण्डाै - बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशर...

baahrakhari.com२६१ हप्ता अघि

काठमाडौंको वायु प्रदूषण भयानक बनेको हो ?

काठमाडौं । सन् २०१५ मा प्रकाशित विश्व प्रदूषण सूचकाङ्कमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वकै तेस्रो प्रदूषित मुलुक र काठमाडौं एसियाको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो ।  ‘एयर क्वालिटी...

khabarhub.com२६१ हप्ता अघि

न्युजिल्याण्डलाई भारतको क्लिन स्विप

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । घरेलु मैदान कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई भारतल...

setopati.com२६१ हप्ता अघि

१४८ प्रतिनिधि सभा क्षेत्रमा आज अधिवेशन गर्दै कांग्रेस

नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेक...

nepallive.com२६१ हप्ता अघि

विश्वकप छनोटमा आज हङकङसँग भिड्दै नेपाली महिला क्रिकेट टोली  

काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार)देखि  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेल्दै छ। प्रतियोगिताको पहिलो खेलमा आज टोलीले हङकङको सामना गर्दै छ। दुबईको आईसीसी क्रिकेट एकेडेमी...

annapurnapost.com२६१ हप्ता अघि

शान्ति सम्झौताका अपुरा काम

दस वर्षे सशस्त्र युद्धलाई शान्तिमा रुपान्तरण गर्न सरकार र  माओवादीबीच  विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा राजनीतिक  र सामाजिक परिवर्तनसँगै मुलुकल...

ratopati.com२६१ हप्ता अघि

ग्रनाडाको पोस्टमा रियलको चार गोल

ग्रनाडामाथि शानदार जीत हासिल गर्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४-१ गोलले विजयी भएको हो । पहिलो हाफमा मार्को असेन्सिया र नाचोले रियलल...

ratopati.com२६१ हप्ता अघि

गोला प्रक्रियाबाट तोकिने पेसीको प्रतीक्षा

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो। ...

Ujyaaloonline.com२६१ हप्ता अघि

न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको 'क्लिन स्वीप'

काठमाण्डाै - न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ । कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५...

khabarhub.com२६१ हप्ता अघि

रियल मड्रिडको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानडालाई ४-१ गोल अन्तरले हराएको छ । आइतबार ग्रानडाको मैदानमा भएको खेलमा रियलले १० खेलाडीमा सिमित ग्रानडामाथि सहज जित निकालेको हो । खेलको १९ औं मि...

ekantipur.com२६१ हप्ता अघि

नेपाली चियामा भारतीय अवरोध

काँकडभिट्टा — दार्जिलिङको चिया बजारलाई मार परेको भन्दै भारतले नेपाली चिया आयातमा रोक लगाउने तयारी गरेको छ । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्र...

hamrakura.com२६१ हप्ता अघि

ललितपुरमा संस्थापन भित्रै लडाइ : उदयशमशेरको कब्जा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संस्थापन समूहले कब्जा जमाएको छ । ललितपुरमा जिल्ला सभापति मदनबहादुर अमात्य र नेता उदयशमशेर ...

ekantipur.com२६१ हप्ता अघि

कृषि तथा उद्यममा करोडसम्म सस्तो कर्जा

काठमाडौँ — कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा पाइने भएको छ । यी दुई शीर्षकमा एक करोड रुपैयाँभन्द...

ekantipur.com२६१ हप्ता अघि

ओलीको इसारा पर्खंदै आकांक्षी

काठमाडौँ — १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने एमालेको दसौं राष्ट्रिय महाधिवेशन सुरु हुन चार दिनमात्रै बाँकी छ । पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै देख...

ekantipur.com२६१ हप्ता अघि

चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तन गरिँदै

काठमाडौँ — चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तनका लागि सर्वेक्षण गरेर नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली फर्किएको छ । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको