मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर ८ को विवरण
आज

२०७८ मंसिर ८ का समाचार

नवेम्बर २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२६० हप्ता अघि

एमालेको केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालीले चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्र...

rajdhanidaily.com२६० हप्ता अघि

उम्मेदवारी’bout ओली अझै मौन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०आंै महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उन...

rajdhanidaily.com२६० हप्ता अघि

एमाले महासचिवमा विष्णु कि शंकर ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् । महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभा...

rajdhanidaily.com२६० हप्ता अघि

कछुवाको गतिमा विकास पूर्वाधार

काठमाडौं । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा...

rajdhanidaily.com२६० हप्ता अघि

गोलाप्रथाले पार्ने न्यायिक असर

‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि इजलासको गठन र पेसी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ’ भन्ने प्रावधान स्पष्ट रूपमा राजपत्रमा प्रकाशित भएपछि अबका दिनमा यसले न्यायिक प्रक्रियाको रूप...

rajdhanidaily.com२६० हप्ता अघि

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो । आकाशमा बाक्लो...

rajdhanidaily.com२६० हप्ता अघि

‘घ’ वर्गका लघुवित्तका लागि नयाँ व्यवस्था, अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरूका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै विभिन्न नयाँ व्यवस्था गरेको हो । न...

rajdhanidaily.com२६० हप्ता अघि

‘द बेस्ट’को मनोनयन सार्वजनिक

जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यसपालिको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोन...

khabarhub.com२६० हप्ता अघि

बुधबार पूजा गर्नाले यस्तो लाभ मिल्छ

हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने ग...

nepalkhabar.com२६० हप्ता अघि

भवन उद्घाटनमा विद्यार्थी

कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनमा रहेको सिद्ध बैजनाथ माध्यमिक विद्यालयको मंगलबार चारकोठे नव निर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थी। तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस

annapurnapost.com२६० हप्ता अघि

महिला खेलाडीलाई सेवासुविधामा विभेद

काठमाडौं : खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्...

kharibot.com२६० हप्ता अघि

भिल्लारियलमाथि जितपछि युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई २-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम १६ मा आफ्नो स्थान सु...

khabarhub.com२६० हप्ता अघि

भारतमा कोरोना संक्रमण दर घट्यो

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा १२ हजार २०२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शून्य छ । ओल्डोमिटरको पछिल्लो विवरणले भ...

nepallive.com२६० हप्ता अघि

रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युनाइटेड  समूह ‘...

setopati.com२६० हप्ता अघि

१९ वर्षीया अंकितालाई 'माइली' ले दिएको चर्चा

'फर यू!' मृत श्रीमानको बाकस खोल्दा भेटिने डायरीको कभरमा लेखिएको 'मिस यू' शब्द पढ्दा उनको मनमा गाँठो परेको छ। मुटु काँपिरहेको छ। आँखामा आँसु र मनमा सकस बोकेर उनी डायरीका पाना पल्टाउँछिन्। नीलो-काल...

hamrokhelkud.com२६० हप्ता अघि

रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर नकआउट चरणमा

बुधबार, मंसिर ८, २०७८ एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युइएफए च्याम्पियन्स लि...

nepalkhabar.com२६० हप्ता अघि

रुपन्देहीमा पौडेल पक्षका उम्मेदवार कुटिएपपछि धनराज गुरुङको आक्रोश

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीको क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा बुटवलमा भएको झडपलाई ‘पार्टी कब्जाको हर्कत’को संज्ञा दिएका छन्।  त्यहाँ बुध...

news24nepal.tv२६० हप्ता अघि

नेपाली काँग्रेस पाँचथर सभापतिमा रुपनारायण जवेगु

काठमाडौं । नेपाली काँग्रेस पाँचथर जिल्ला सभापतिमा रुपनारायण जवेगु निर्वाचित हुनुभएको छ । मंगलबार भएको मत गणनामा उहाँलाई गणना नसकिँदै विजयी घोषणा गरिएको हो । पाँचथर जिल्ला अधिवेशनमा १०७७ मत खसेको थ...

ekantipur.com२६० हप्ता अघि

उडान रुकुमको, अवतरण नेपालगन्जमा

काठमाडौँ — रुकुमका महिलाहरूको अधिकारबारे अध्ययनका लागि काठमाडौं न्युरोडकी लुमन्तीसिद्धि वज्राचार्य र इमाडोलकी आयुशी बम आइतबार काठमाडौं विमानस्थलबाट सल्ले जान नेपाल वायुसेवा निगमको ट्वीनअटर चढे । पह...

nepallive.com२६० हप्ता अघि

बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर निर्वाचित भएका छन्।  मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गरी चन्द निर्वाचित भएका हुन्। उनले ८०९ मत प्राप्त गर्दा प्रतिद्वन्दी भट्टले...

nayapatrikadaily.com२६० हप्ता अघि

ओलीको सन्देश : सर्वसम्मत कठिन 

धेरैजसो वडा र पालिकामा तथा महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतलाई प्राथमिकता राखेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय नेतृत्व चयनमा सर्वसम्मत कठिन रहेको प्रस्ट संकेत गरेका छन् । दशौँ महाध...

khabarhub.com२६० हप्ता अघि

विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित

काठमाडौँ – विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५ संक्रमितको मृत्यु भएको छ । ओल्डोमिटरका अनुसार थपिनेमा सब...

ekantipur.com२६० हप्ता अघि

बारलाई पेसागत समूह र नागरिक आन्दोलनको साथ

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग राखेर आन्दोलनरत नेपाल बार एसोसिएसनलाई अन्य पेसागत समूह र बृहत् नागरिक आन्दोलनले पनि साथ दिएका छन् । नेपाल पत्रकार महासंघ, शिक्षक महा...

ratopati.com२६० हप्ता अघि

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली  काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिका  संयोजक  महादेवप्...

nepalsamaya.com२६० हप्ता अघि

बदलिए बालबालिका, सजिलो छैन सिकाइको लयमा फर्काउन

काठमाडौं : कोरोना महामारीका कारण १८ महिनापछि विद्यालय जान थालेका बालबालिकामा फरक व्यवहार देखिन थालेको छ। शिक्षकहरुका अनुसार बालबालिकामा सिकाइमा त्यति रुचि देखिँदैन भने अटेरी र रिसाहा हुन थालेका छन...

farakdhar.com२६० हप्ता अघि

चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।  कांग्रेस क्ष...

newsofnepal.com२६० हप्ता अघि

एमाले दशौं महाधिवेशन: चितवन सौराहाका होटल भरिभराउ

दुर्गाप्रसाद शर्मा, चितवन ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा ...

ratopati.com२६० हप्ता अघि

अस्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुल्यो

 उच्च  शिक्षामा  जान  चाहने  विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएक...

ratopati.com२६० हप्ता अघि

बेलायतमा बढ्दै कोरोना संक्रमण, युरोपमा लकडाउन

कोरोना संक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च रहेको छ । पछिल्लो एक महिनायता  दैनिक संक्रमित संख्या लगातार  ३० हजारभन्दा बढी रहेको छ भने केही दिन यता  दैनिक ४० हजार भन्...

Ujyaaloonline.com२६० हप्ता अघि

इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना

काठमाण्डाै – इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो ।   एप्पललाई एउटा सम्झौ...

nayapatrikadaily.com२६० हप्ता अघि

भोकमरीको संकट टार्न हेलिकोप्टरबाट हुम्लाको लिमीमा तत्काल खाद्यान्न ढुवानी गरिने

नयाँ पत्रिका समाचार प्रभाव सिंहदरबार प्रवेश गर्दै सांसद छक्कबहादुर लामा र वडाअध्यक्ष पाल्जोर तामाङ।  भोकमरीको मारमा परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको...

nayapatrikadaily.com२६० हप्ता अघि

आइसिसी महिला टी–२० विश्वकप : भुटानमाथि नेपालको फराकिलो जित

नेपालले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा मंगलबार भुटानमाथि आठ विकेटको जित निकालेको छ । नेपालले ६९ बलअघि नै भुटानलाई हराएको हो ।  दुबईस्थित आइसिसिए २ मैदानमा पहिलो...

baahrakhari.com२६० हप्ता अघि

कस्तो छ ‘पोस्ट कोभिड’ समस्या ? जाडोमा कोरोना संक्रमण बढ्छ ?

काठमाडौं । पाटन मानसिक अस्पतालको ओपीडीमा परीक्षणका लागि आउनेमा अधिकांश कोभिड संक्रमणपछि विभिन्न समस्या देखिएकाहरुको बाहुल्यता छ । विज्ञहरूका अनुसार गम्भीर संक्रमण भएका तथा परिवारका सदस्य गुमाएकाहरू...

thahakhabar.com२६० हप्ता अघि

विद्यार्थीलाई विद्यालयमै कोरोनाको खोप

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।  मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बु...

farakdhar.com२६० हप्ता अघि

पाल्पामा देउवा समूह क्लिन स्विप, रूपन्देही १ र २ मा पनि पौडेल पक्षको वर्चस्व

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको