२०७८ मंसिर ९ का समाचार
नवेम्बर २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने ...
एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा सं...
१५ मंसिरदेखि गोलाप्रथा
काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न विहीबार ‘फुलकोर्ट’ बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको बैठकमा बिहीबार ‘फुलकोर्ट’ बैठक बसेर प...
निर्वाचन आयोगको सकारात्मक पहल
सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दलहरूको राष्ट्रिय महाधिवेशनको मुखैमा आएर संवैधानिक निकाय निर्वाचन आयोगले बहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकलगायत सबै राष्ट्रसेवकलाई दलको सदस्यता नदिन निर्देशन दिएक...
निर्वाचन प्रणाली होइन, नियतमा परिवर्तनको खाँचो
नेपालका सत्ताधारी गठबन्धनका प्रमुख घटक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणाली निकै महँगो र खर्चिलो भयो भन्दै यसमाथि रोक लगाउन र पूर...
विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु
-गौतम ‘उदय’- कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैव कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे ...
फागुनबाट मनकामना केवुलकारले टप स्टेसनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड रुपैयाँ लगानी
काठमाडौं । मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवनको–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेसनमा रिसोर्ट सञ्चालनमा ल्...
विद्यार्थीका लागि जापान र अस्ट्रेलिया खुल्यो भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह
काठमाडौं । अध्ययनका लागि जापान र अस्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी...
बिहीबार जन्मिने व्यक्तिको भाग्य, प्रेम सम्बन्ध कस्तो हुन्छ ?
ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ । जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज विहीबार, विहीबार जन्मेका मान्छेको भाग्य कस्तो ह...
दुईपटक भयो अर्जुनको मृत्यु, पहिलोपटक बाँचे कसरी ?
महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए । द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए । सुभद्राबाट अभिमन्यु, उल...
हिंसा व्यक्तिको सर्वाङ्गीण विकासमा बाधक
मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ । यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथ...
लैङ्गिक हिंसारहित समाजका लागि प्रधानमन्त्री देउवाको अपिल
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले...
च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा
काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पीएसजीलाई पराजित गर्दै सिटी समूह ए को विजेताका रुपमा नकआउट चरणमा...
ओलीको हुकुमी शैली र देउवाको लोकतान्त्रिक अभ्यास
देशका प्रमुख पार्टीहरु यती बेला महाधिवेशनको संघारमा छन् । सरकारको बागडोर सम्हालेको नेपाली कांग्रेस र भर्खरै सत्ताबाट विपक्षीको बेन्चमा पुगेको नेकपा एमाले पार्टी महाधिवेशनको अन्तिम चरणमा छन् । नेपाल...
खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ : बच्न यी ५ चीजबाट जोगिनुस्
थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास,...
८५ लाखमा सुरू भएको 'कटिया हाउस', पाइन्छ हिमालदेखि तराईसम्मका परिकार
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापाीरक सम्झौता, जङ्गली झिंगाको व्यापार वृद्धिमा जोड
नयाँ दिल्ली । भारत र अमेरिकाले मङ्गलबार नयाँ दिल्लीमा भारत(अमेरिका व्यापार नीति मञ्च को १२औँ मन्त्रीस्तरीय बैठकको आयोजना गरेको थियो। व्यापार सम्बन्ध भविष्यका लागि महत्वाकांक्षी, साझा दृष्टिकोणको वि...
झन् कसिलो बन्दै काँग्रेसका गुट
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वड...
लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी ग...
प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन झन् चर्कंदै
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘न्यायिक विचलन’ को आरोप लगाउँदै सहकर्मी न्यायाधीशहरूले इजलास अस्वीकार गर्न थालेको एक महिना पुगेको छ । ‘अफिसर अफ द बेन्च’ भनिने कानुन व्यवसायीका सा...
एमाले महाधिवेशनमा १५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन्। यही मङ्सिर १० देखि १२ सम्म चितवनमा हुनलागेको एमालेको १०औँ महाधिवेशनमा नेपाल प्रहरी, सशस्...
विश्वकप एसिया छनोट : नेपाली महिला टोली आज कुवेतसँग भिड्दै
काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज (बिहीबार) कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ । द...
नेपाललाई बाइडेनको निम्तो
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रम...
पिएसजीलाई पराजित गर्दै सिटी समुह विजेता
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। समुह ए मा आफ्नो अन्...
कांग्रेस महाधिवेशन : अवधारणा पत्र सार्वजनिक गर्दै सभापतिका दाबेदार निधि
नेपाली कांग्रेसको भावी सभापति पदका दाबेदार उपसभापति विमलेन्द्र निधिले आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । थापा गाउँमा रहेकाे सम्पर्क कार्यालयमा दिउँसाे १ बजे पत्रकार सम्मेलन गरी सभापति पदम...
कर्मकाण्डी ब्राहमणको गंगा जल पिउने धोको : प्रेरक प्रसङ्ग
एक ब्राह्मण बडो कर्मकाण्डी थिए । बिहानको समय पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । वृद्धावस्थामा जब उनी रोगी भए उनी अन्त्य नजिक पुगे तब उनले सोचे, मर्नु अगाडि एक घुट्को गंगा जल पिउनुपर्यो...
कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण...
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो
काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ । पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–...
औद्योगिक विकास गर्दै समृद्ध मुलुकको आधार तयार गर्ने काममा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गरेका छन्। ‘स्वेदशी उद्यम र उत्पादन: दिगो औद्योगिक प...
सेरिफलाई हराउँदै रियल म्याड्रिड नकआउट चरणमा
बिहीबार, मंसिर ९, २०७८ एजेन्सी – मोल्दोभाको एफसी सेरिफमाथि सहज जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । ...
पोर्टोलाई हराउदै लिभरपुल अन्तिम १६ मा
काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा लिभरपुलले पोर्चुगीच क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्ष...
८१ लाख डोज खोप प्रयोग गर्न बाँकी
कोभ्याक्स सुविधामार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । जसमध्ये २० लाख डोज खोप आगामी २९ नोभेम्बरमा आउनेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार हालसम्म द...
वाग्मती, गण्डकी र प्रदेश –१ का उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने
काठमाडौं । केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ । बैंककाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने ग...
एकैदिन साढे ४ लाख कोरोनामुक्त, ७ हजार ५ सयको मृत्यु
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ । त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्र...
३५ समाचार देखाइएको