मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १८ को विवरण
आज

२०७८ पुष १८ का समाचार

जनवरी २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२५५ हप्ता अघि

सुध्रियो प्रक्रिया, सुधारिएन प्रणाली : अनलाइन राजस्व भुक्तानीले भन्सार जाँचपासमा थपियो सकस

वीरगञ्ज । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ । सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भु...

nepallive.com२५५ हप्ता अघि

टोटेनहमद्वारा वाट्फोर्ड पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।  वाट्फोर्डको मैदानमा सम्पन्न ख...

news24nepal.tv२५५ हप्ता अघि

बालुवाटार जग्गा प्रकरण : अधिकांश जग्गा ३ जनाको नाममा, सबैभन्दा धेरै मिनबहादुर गुरुङको

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेस...

annapurnapost.com२५५ हप्ता अघि

अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित

काठमाडौं : निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित ...

setopati.com२५५ हप्ता अघि

५ युवाले धानिरहेको 'डोको'

हामी प्रयोग नभएका वा खेर गएका कागज र प्लास्टिक प्रायः अरू फोहोरसँगै फाल्छौं। धेरै भए ती फोहोर व्यवस्थापन गर्न कहिलेकाहीँ बेग्लै पैसा पनि तिर्नुपर्छ। तर यस्ता कागज र प्लास्टिक दिँदा उल्टै पैसा पाइन...

annapurnapost.com२५५ हप्ता अघि

बाढीपीडितलाई आवास

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका–४ रामपुर टप्परकी रूपकला भण्डारी पक्की घर पाउने भएपछि खुसी भएकी छन्। बबईको बाढीबाट ७ वर्षअघि घरखेत गुमाएकी थिइन्। यतिका वर्षसम्म पटक–पटक सम्पत्ति गुमाएको पीडा प...

nepallive.com२५५ हप्ता अघि

जनभावना विपरीत काम गर्नेलाई एकीकृत समाजवादीमा ठाउँ छैन : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशको सेवामा नलाग्नेलाई पार्टीमा ठाउँ नरहेको बताएका छन्। एकीकृत समाजवादी पार्टी जनता र देशको सेवा गर्ने पार्ट...

khabarhub.com२५५ हप्ता अघि

डोटीका विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी – जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सु...

ratopati.com२५५ हप्ता अघि

त्यो थाहा पाएको भए सायद राजनीतिमा आउँदिन थिएँ : एनपी साउद

नारायणप्रसाद (एनपी) साउद नेपाली काँग्रेसका युवा नेता हुन् । सभापति शेरबहादुर देउवा निकट मानिएका उनी १४ औँ महाधिवेशनमा खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी बने । विद्...

newsofnepal.com२५५ हप्ता अघि

३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पु...

nepallive.com२५५ हप्ता अघि

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा २८ कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अन्योलमा

काठमाडौं- नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनील...

setopati.com२५५ हप्ता अघि

माओवादीमा निर्वाचनको संशोधित कार्यतालिका - २ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने, साँझ ६:२५ देखि मतदान

राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयन गर्न निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।  आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका ...

khabarhub.com२५५ हप्ता अघि

दिपायल-सिलगढी नगरपालिकामा कम्बल वितरण

डोटी – जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ । चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न ...

newsofnepal.com२५५ हप्ता अघि

नयाँ नेतृत्व छान्न निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । जारी बन्द सत्रमा सहमतिबाटै केन्द्रीय सदस्य चयनको विषयमा विवाद भएपछि माओ...

annapurnapost.com२५५ हप्ता अघि

औषधि २५ हजार ब्रान्डका, वैध मूल्य ११७ को मात्रै

काठमाडौं : स्वदेशमै उत्पादित २५ हजार ब्रान्डका औषधि बजारमा छन्। यीमध्ये ९६ ब्रान्डको मात्रै मूल्य कानुनअनुसार राजपत्रमा प्रकाशन भएको छ। यस्तै २१ वटाको मूल्य तोकिएको सूचना मूल्य अनुगमन समितिले स्वास...

setopati.com२५५ हप्ता अघि

वाट्फोर्डलाई हराउँदै टोटेनहम इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लियो

वाट्फोर्डलाई हराउँदै टोटेनहम इंग्लिस प्रिमियर लिगको  छैठौं स्थानमा उक्लिएको छ।  लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।  वाट्फोर्डको मैदानमा टोटेन...

nepalkhabar.com२५५ हप्ता अघि

कोठामा कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नीको अवस्था गम्भीर

दाङमा कोइला बालेर सुतेका एक युवकको मृत्यु भएको छ।  लमही नगरपालिका ९ अमिलियामा डेरा गरी बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनु...

nepallive.com२५५ हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समित...

ratopati.com२५५ हप्ता अघि

विश्व इतिहासमा आजः स्कटल्यान्डमा ६६ फुटबल प्रशंसकको मृत्युदेखि लुना १ अन्तरिक्षमा

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा ...

shilapatra.com२५५ हप्ता अघि

माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै निर्वाचन कार्यतालिका पनि भोलि दिउँसो १ बजेसम्मका लाग...

khabarhub.com२५५ हप्ता अघि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ ...

setopati.com२५५ हप्ता अघि

आर्सनलमाथि सिटीको रोमाञ्चक जित, शीर्ष स्थानमा ११ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराउँदै शीर्ष स्थानको अग्रता ११ अंकमा पुर्‍याएको छ। शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरमा हराएको हो । आर्सन...

nayapatrikadaily.com२५५ हप्ता अघि

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान अन्तिम चरणमा 

१३ अर्ब रुपैयाँ बिगो, साढे तीन सय प्रतिवादी हुने बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुस...

baahrakhari.com२५५ हप्ता अघि

बुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने

काठमाडौं । आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरुको भनाइ छ ।  “आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग...

ratopati.com२५५ हप्ता अघि

‘व्यक्तिगत स्वार्थ र कुन्ठा साँध्न अलगिएकासँग असली कार्यकर्ता पछि लाग्दैनन्’

साढे दुई दशक लामो विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता दिलिप न्यौपानेले नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्ष हुन् । गण्डकी प्रदेशका प्रभावशाली नेताद्वय खगराज अधिकारी र ...

Ujyaaloonline.com२५५ हप्ता अघि

माओवादी केन्द्रमा मतदान रोकेर मनोनयनको प्रयास, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

काठमाण्डाै - सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चय...

ekantipur.com२५५ हप्ता अघि

जाडो छल्न आएका पानीचरा गणना

कपिलवस्तु — उच्च हिमाली भेगबाट मानिस भेडीगोठ लिएर बेंसी झरेका छन् । उधौली झर्ने यस याममा चरा पनि तल झर्छन् । जाडो छल्न तराईका खोलानाला र तालहरूसम्म चरा आउँछन् । यही मेसोमा चराविद्हरू पानीचराको गणना...

ekantipur.com२५५ हप्ता अघि

निर्वाचनमा जान माओवादीलाई कठिन

काठमाडौँ — माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको...

khabarhub.com२५५ हप्ता अघि

माओवादीको आठौं महाधिवेशनको आठौं दिन : सहमतिमै नेतृत्व टुंग्याइने !

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको आठौं दिन आज (आइतबार)मा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ । यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थ...

newsofnepal.com२५५ हप्ता अघि

आजको मौसम : देशभर आंशिक बदली रहने

न्युज अफ नेपाल, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । प्रदेश नम्बर १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु...

thahakhabar.com२५५ हप्ता अघि

सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ। शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छ...

farakdhar.com२५५ हप्ता अघि

माओवादी महाधिवेशन : साढे ३ बजेसम्म उम्मेदवारी दर्ता, साँझदेखि मतदान हुने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता र मतदान हुँदैछ । शनिबार संशोधन गरिएको निर्वाचन कार्यतालिकाका अनुसार आज दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धार...

annapurnapost.com२५५ हप्ता अघि

पात्र र प्रवृत्तिभित्रको एमसीसी

राष्ट्रिय सहमति नबनाई वा विभिन्न दबाबमा पारेर एमसीसी पास गरे नेपाली राजनीतिमा ठूलो संकट निम्तन्छ। नेपाली जनताको नियति भनौं या दुर्भाग्य। बेला बखतमा विभिन्न विषयमा अल्मलिने गरेका छौं। एमसीसी के हो ...

nepalsamaya.com२५५ हप्ता अघि

दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर

काठमाडौं- नयाँ वर्षको पहिलो दिन नै भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ। शुक्रबार दिल्लीमा ३ सय २१ एक्युआई रहेको थियो।  व...

setopati.com२५५ हप्ता अघि

डिला संग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ लोकार्पण

नेपाली कांग्रेसकी नेता तथा सांसद डिला संग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ को लोकार्पण गरिएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको