२०७८ पुष ४ का समाचार
डिसेम्बर १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कांग्रेस खुला केन्द्रीय सदस्य : शनिबार रातिसम्म आधा गणना सकिँदा कसको मत कति?
शशांक अघिअघि एनपी साउद पछिपछि नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सानेपामा भइरहेको छ। चौधौं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय...
नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर मख्ख पर्नुभएको? कुरो ठ्याक्कै त्यसो हैन रहेछ
शुक्रबार एकथरि नेपालीहरु त्यसै त्यसै दङ्ग परिरहेका थिए। सामाजिक सञ्जालमा एकखाले उत्सव रहेछ- नेपाली मोमो संसारकै उत्कृष्ट सूचीमा पर्यो भनेर। कसले राखेको? अमेरिकी मिडिया सीएनएनले रे। त्यसै त मोमोप्...
अध्ययन भन्छ– अक्टोपस र गंगटालाई पनि दुख्छ, ज्युँदै नउमालौँ !
सीएनएन । अक्टोपस, गंगटा, लब्सटर जस्ता समुद्री जीवहरुले मान्छे जस्तै दुखाइ र पीडा महसुस गर्न सक्ने बेलायती सरकारद्वारा सञ्चालित नयाँ अध्ययनले देखाएको छ । यसका अनुसार उनीहरु अत्यन्तै संवेदनशील र भावु...
५० बेडसम्मका होटेलको वातावरणीय अध्ययन यथावत् राख्न माग
काठमाडौं (अस) । २५ देखि ५० बेडसम्मका होटेलहरूको वातावरणीय अध्ययन यथावत् राख्न होटेल संघ नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जटिल परिस्थितिमा खर्चका कारण साना तथा मझौला व्यवसायी चे...
कुकुर र बाँदरबीच ‘ग्याङवार’, ८० छाउराको मृत्यु
हामीहरूले मानिसहरूको ‘ग्याङवार’ सुनेका छौँ । बेलाबखत यस्ता घटना पनि सार्वजनिक भइरहेका हुन्छन् । तर तपाईंले कुकुर र बाँदरबीचको ‘ग्याङवार’ सुन्नुभएको छ ? एउटा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ कुक...
डलरको भाउ स्थीर, अरु देशको मुद्राको मूल्य कति ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी युरो एकको...
लिड्सको होममा आर्सनलको सानदार जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई उसकै मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन खेलको १६ औं...
चाडपर्वले मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याउँछ : राष्ट्रपति
काठमाडौं– किरात समुदायको पर्व उधौलीका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना गरेकी छन्। ...
संसारकै सबैभन्दा धेरै खुट्टा भएको जीव भेटियो !
सीएनएन । ‘मिलिपेड’ भन्ने प्रजातिको जीव धेरै खुट्टा हुनका लागि प्रख्यात छ । यो न जीवाणु हो न यसलाई किरा भन्न सकिन्छ । ल्याटिनमा यसको नामको अर्थ नै हजारौँ खुट्टा हो तर अहिलेसम्म पनि हजारवटा खुट्टा ...
सर्वदलीय बैठक बस्दै, नेकपा एस सहभागी भए एमाले नजाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार)का लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको स...
पाकिस्तानको कराचीमा बम बिस्फोट, कम्तीमा १० जनाको मृत्यु
पाकिस्तानको कराचीमा बम बिस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्। अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको अधिकारीहरुले जनाएका छन्। बिस्फोटमा ...
आजबाट बालबालिकालक्षित खोप अभियान शुरू
काठमाडौं । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिने भएको छ । ३ वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइज...
सर्वोच्चको परमादेशः दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य
सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सु...
बार्सिलोनाको रोमाञ्चक जित
आइतबार, पुस ४, २०७८ एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो । नोउक्याम्पमा शनिबार राति भएको खेल...
उच्च अदालतद्वारा करारमा प्राविधिक कर्मचारी भर्ना लिन रोक
ललितपुर । उच्च अदालत पाटनले करारमा प्राविधिक कर्मचारी भर्ना लिने ललितपुर महानगरपालिकाको निर्णय विधिसम्मत नभएको भन्दै कार्यान्वयनमा रोक लगाएको छ । अदालतले महानगरपालिकाको नाउँमा आदेश दिँदै कर्मचारी ...
नेपाल प्रहरीमा पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी
स्वेच्छिक अवकाश १६ वर्षमा रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिने पाउने गरी प्रहरी नियमावली संशोधन गरिँदै सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । ...
बालुवाटार जग्गा प्रकरण : तल्लो तहका कर्मचारीविरुद्ध मात्र मुद्दा चलाउन चलखेल
मालपोत, भूमिसुधार र गुठीका केही तल्लो तहका कर्मचारीले किर्ते गरी माथिल्लो निकायलाई झुक्याएको भनेर मुद्दा अभियोजन गर्ने तयारी बालुवाटारस्थित प्रधानमन्त्रीनिवास परिसरकै जग्गा हिनामिना प्रकरणमा तल्लो...
मैले उनीहरू सबैलाई माफ गरिदिएँ!
मनमा कसैका लागि 'ठीक छ, ल मैले तिमीलाई माफ गरिदिएँ' भन्ने वाक्य हुनु तर त्यो 'ठीक छ' सुन्ने मान्छे नै नरहनु, ठीक हुन्न रहेछ। २०६९- मेरा आँखाले पहिलोपल्ट मृत्यु देखेँ। आँखामा राखे पनि नबिझाउने साथी...
तल्सिङ र मोहीको मिथकः ‘योमरी पुन्ही’
हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मना...
महिला साफ च्याम्पियनसिप : नेपाल र भारत खेल्दै, फाइनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने
काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ । समान अङ्क भए पनि गोलअन्तर...
८४ देशमा फैलियो ओमिक्रोन, डब्लूएचओ भन्छ- प्रयोग भइरहेका खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरूप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्य...
अर्थमन्त्रीमार्फत नै ‘पोलिसी ह्याक’ ?
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते बजेटसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न विधेयक ल्याएपछि व्यावसायिक क्षेत्रमा नयाँ शब्दावली चर्चामा आएको छ, ‘पोलिसी ह्याक’ । अर्थात् विद्यमा...
आज उधौली पर्व, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा शुभकामना
काठमाडौँ – किराँत समुदायको महान् उधौली पर्व आज ! धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ द...
थन्किए संसदीय समिति
काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ गत असोज २२ मा मन्त्री बनिन्। समितिका ६ सदस्य पनि मन्त्री बने। सभापतिविहीन भएपछि साढे दुई महिनायता बैठक बस्न सकेको छैन। ...
समुन्नत समाज निर्माणको बाटोमा कैलारी
प्रदेश – सुदूरपश्चिम जिल्ला – कैलाली स्थानीय तह – कैलारी गाउँपालिका वडा संख्या – ९ जनसंख्या – ४७,९८७ घरधुरी – ७,८०२ क्षेत्रफल – २२३.२७ वार्षिक बजेट – ६३ करोड ५२ लाख अध्यक्ष – लाजुराम चौधरी ...
मैथिलीमा 'जय नेपाल', जसले नेपालीलाई विभाजित नहुन प्रेरित गर्यो
जनकपुरधाम- नेपालमा माओवादीको सशस्त्र संघर्ष सकिएको थियो। माओवादी मुलधारको राजनीतिमा प्रवेश गरिसकेको अवस्थामा संघीयताको 'सुगवुगाहट' (बहस) सुरु भइसकेको थियो। तर, अन्तरिम संविधानमा संघLयता शब्द छुटेप...
खेलाडी–क्यान टस न मस
काठमाडौँ — ट्वान्टी–२० विश्वकप पुग्ने अन्तिम खुड्किलो ग्लोबल क्रिकेट छनोट ओमानमा सुरु हुन दुई महिनाभन्दा कम समय छ । प्रतिस्पर्धी १६ टोलीमध्ये प्रायः सबै यही छनोटको तयारीमा व्यस्त छन् । कतिपयले तयार...
युवा संघ नेपाल तेह्रथुमको पहिलो जिल्ला भेला सम्पन्न
तेह्रथुम । नेकपा एकीकृत समाजवादीको भातृ संगठन (युवा संघ नेपाल) तेह्रथुमको पहिलो जिल्ला भेलाले दिपेन्द्र लिम्बु अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । पौष २ गते म्याङलुङ स्थीत उद्योग वाण...
काम नगर्नेको ठेक्का सम्झौतातोड्न सकिनन् मन्त्रीले
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कात्तिक अन्तिममा आयोजना प्रमुख, सडक विभागका महानिर्देशकलगायतलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिइन् । सार्वजनिक सूचना निकालेर दुई साताक...
बार्साको संघर्षपूर्ण जीत, एथ्लेटिको पराजित
सब्सिटिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गर्दा बार्सिलोनाले इल्चेमाथि ३-२ को संघर्षपूर्ण जीत हासिल गर्न सफल भएको छ । योसँगै बार्साले सबै प्रतियोगितामा लगातार तीनवटा हारको श्रृंखलामा पूर्ण ...
धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस' के हो? कसरी समाधान हुन्छ?
धेरै पसिना आउने रोगलाई हाइपरहाइड्रोसिस भनिन्छ। यो शब्दको अर्थ पनि त्यही हो, शरीरबाट धेरै पसिना निस्कनु। आवश्यकभन्दा बढी पसिना निस्कियो भने शरीरका लागि हानिकारक हुन्छ। सामान्यतया हाम्रो शरीरले तापक...
बैतडीमा कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु
बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार बेलुका ५ बजे अस्पताल...
अरू सूचक खराब हुँदा विदेशी लगानी मात्रै कसरी बढ्यो ?
काठमाडौँ — अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक उच्च अंकले ऋणात्मक रहेको अवस्थामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भने उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यस्तो अवस्थामा व...
सरकारी कर्मचारीलाई बिदैबिदा!
काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्य...
३४ समाचार देखाइएको