मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ११ को विवरण
आज

२०७९ वैशाख ११ का समाचार

अप्रिल २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२३८ हप्ता अघि

व्यक्तिवादी चरित्रले मार्क्सवाद र लेनिनवादका आदर्शलाई त्यागेका कारण विद्रोह गरी नयाँ दल स्थापना: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्ट...

nepalghatana.com२३८ हप्ता अघि

विशेषज्ञ डाक्टर नहुँदा बिरामी बाहिरी जिल्लाका अस्पताल धाउन बाध्य

मुगुमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् । १५ सैय्याको एक मात्र अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी ठूलो रकम खर्चेर उपचारका लागि बाहिरी जिल्लाका अस्पताल धाउन बाध्य छन् । मुगुमा एउटा...

baahrakhari.com२३८ हप्ता अघि

बैंग्लोरमाथि हैदरावादको सानदार जित, गुजरातको विजयी यात्रा कायमै

काठमाडौं । कसिलो बलिङ प्रदर्शन गरेको सनराइजर्स हैदरावादले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको सानदार विजय हासिल गरेको छ ।  मुम्बईस्थित ब्राबौर्नी रंगशाल...

nepalghatana.com२३८ हप्ता अघि

फेरि पाए लोकप्रीय दुई अनुहारले गाउँपालिकाको टिकट

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका हाक्ने अवसर पुन बुद्धिकिरण राई र जुनिता मायाँ मगरको काँधमा आइपुगेको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले बार्टीबाट अध्यक्षमा अत्याधिक मतले विजयी भएका बुद्धिकिर...

setopati.com२३८ हप्ता अघि

घोराही मेयरमा एमालेले दोस्रोपटक छानेका नरूलाल चौधरी

नेकपा एमालेले घोराही उपमहानगरपालिकामा नरूलाल चौधरीलाई दोहोर्‍याएर मेयरको उम्मेदवार बनाएको छ। उपमेयरमा भने हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णाय गरेको छ। चौधरी यसअघि २२ हजार ३० मत ल्याएर घोराही उपम...

setopati.com२३८ हप्ता अघि

को हुन् धनगढीका एमाले मेयर र उपमेयर उम्मेदवार?

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले धनगढी मेयरमा रणबहादुर चन्द र उपमे...

khabarhub.com२३८ हप्ता अघि

एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार

काठमाडौँ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ ।

nepalghatana.com२३८ हप्ता अघि

सुनिता डंगोललाई काठमाडौंको उपमेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा केशव ...

abhiyandaily.com२३८ हप्ता अघि

‘महिलालाई पूँजीसँगै व्यावसायिक शीप पनि आवश्यक’

काठमाडौं । महिला उद्यमशीलताको विकास गर्न पूँजीका साथै व्यावसायिक शीप पनि आवश्यक रहेकोमा सरोकारवाला तथा विज्ञहरूले जोड दिएका छन् । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा गरेको स्ट्याण्डर्ड चार्...

abhiyandaily.com२३८ हप्ता अघि

नेपाली र भारतीय बजारमा तरकारीको भाउ

यतिबेला नेपाली र भारतीय बजारमा तरकारीको थोक मूल्य ३८ प्रतिशतसम्म फरक भएको देखिएको छ । आलु भारतमा भन्दा यहाँ केही सस्तो छ । अन्य तरकारीको मूल्यमा भने यहाँ भारतमा भन्दा १४ देखि ३८ प्रतिशतसम्म महँगो छ...

abhiyandaily.com२३८ हप्ता अघि

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

मुस्ताङ । मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जो...

ratopati.com२३८ हप्ता अघि

काठमाडौँकेन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा बाधा

हाम्रो संविधानमा तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना समेटिएको छ। संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचनबाट तीन तहमा जनप्रतिनिधि चयन र सरकार निर्माणसँगै औपचारिक रुपमा संघ...

nepalipatra.com२३८ हप्ता अघि

आईपीएलः आरसीबीको लज्जास्पद हार, हैदरावादले ४८ बलमा खेल जित्यो

एजेन्सी । आईपीएलको ३६ औँ खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि एकतर्फी जित हात पारेको छ । केन विलियम्सनको कप्तानीमा रहेको हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।  हैद...

ratopati.com२३८ हप्ता अघि

आज १६औँ लोकतन्त्र दिवस

आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थ...

kharibot.com२३८ हप्ता अघि

वाटफोर्डमाथि म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससको चार गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको...

setopati.com२३८ हप्ता अघि

अनलाइन प्रणालीले सुधारिएको वैदेशिक रोजगार कार्यालय ताहाचल (तस्बिरहरू)

'ताहाचल कार्यालय कहिल्यै नसुध्रिने भयो!' वैदेशिक रोजगारमा जान त्यहाँ लाम लागेका हरेक युवाहरू यसै भन्थे। अचेल यस्तो भन्नेहरू बिरलै भेटिन्छन्। गेट बाहिरैदेखि युवाहरूको खचाखच भिड पनि देखिँदैन। न 'आज...

nepallive.com२३८ हप्ता अघि

आज लोकतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै  

काठमाडौं– आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएक...

ratopati.com२३८ हप्ता अघि

मेलम्चीको पानी आजदेखि घर-घरमा

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभ...

ratopati.com२३८ हप्ता अघि

निजामती सेवा विधेयक पेचिलो बन्दै

सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक-पटक छलफल भए पनि ...

baahrakhari.com२३८ हप्ता अघि

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज बस्ने भएको छ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले दिएको सुझावका आधारमा शीर्ष नेताहरुको ब...

nepallive.com२३८ हप्ता अघि

एमाले सिन्धुपाल्चोकले टुंग्यायो पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार

काठमाडौं– नेकपा एमालेले सिन्धुपाल्चोकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचनका लागि सबै पालिकाको प्रमुख र उप प्रमुख टुंग्याएको हो।  एमालेले केही  पालि...

Ujyaaloonline.com२३८ हप्ता अघि

एमालेले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुङ्ग्यायो

काठमाण्डाै - नेकपा एमालेले ५ महानगरपालिका र ९ उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याएको छ ।  शनिवार बसेको एमाले सचिवालय बैठकले काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय ...

nepalghatana.com२३८ हप्ता अघि

दलको चुनाव चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधि सोही दलको हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पार्नु भएको छ । शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर...

ratopati.com२३८ हप्ता अघि

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रम...

nepalviews.com२३८ हप्ता अघि

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता शुरू

काठमाडौं। निर्वाचन लड्न चाहनेहरूले देशका ७ सय ५३ पालिकामध्ये आफ्नो पालिकामा आजदेखि उम्मेदवारी दिन सक्नेछन्। निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

khabarhub.com२३८ हप्ता अघि

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

nepallive.com२३८ हप्ता अघि

बुन्डेसलिगा : तीन खेल अगावै बायर्नलाई दशौं सिजनको उपाधि

काठमाडौं– बायर्न म्युनिखले लगातार दशौं सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले तीन खेल अगावै उपाधि जितेको हो।...

ratopati.com२३८ हप्ता अघि

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना

काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात...

ekantipur.com२३८ हप्ता अघि

पृथ्वी शाहको शंकास्पद कारोबार : ५० कारोबार, ४४ करोड रकम

काठमाडौँ — नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण कान्तिपुरले प्राप्त गरेको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आ...

annapurnapost.com२३८ हप्ता अघि

दलितमाथि दलन अमान्य

नेपाली समाजमा सबैभन्दा पछाडि पारिएको र राज्य तथा प्राकृतिक स्रोतको पहुँचबाट बिमुख गरिएको वर्ग हो दलित। त्यसमाथि छुवाछूत जस्तो अति निकृष्ट भेदभाव यो समुदायले शताब्दीऔंदेखि बेहोरेको छ। मान्छेलाई मान्...

lokaantar.com२३८ हप्ता अघि

निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

गृह  मन्त्रालयले निर्वाचन  आचारसंहिता  कडाइका  साथ  कार्यान्वयन  गर्न  निर्देशन  दिएको छ । आचार   संहिता   विपरीतका   गतिविधिमा   संलग्नहरूलाई  कानुनी कारबाही  हुने  चेतावनीसमेत मन्त्रालयले  दिएको...

nayapatrikadaily.com२३८ हप्ता अघि

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आइतबार सार्वजनिक गर्ने भएको छ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्...

makalukhabar.com२३८ हप्ता अघि

गोरखामा कांग्रेस-माओवादी मिलेपछि केन्द्रको हस्तक्षेप

पोखरा । गोरखामा गठबन्धन दलहरुबीच सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भयो । बिहान मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर उठेका कांग्रेस माओवादी पुनः बैठक बसे, जसपा सहित अरू पार्टीलाई पाखा लग...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको