२०७९ वैशाख २५ का समाचार
मे ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘वडालाई व्यवस्थित गर्न उम्मेदवारी’
लामो समय समाज सेवामा लागेकी विपना शर्मा आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ मा वडाध्यक्षको उम्मेदवार बनेकी छन् । समाज सेवामा लाग्दै गरेकी शर्माले किन उम्मेदवारी दिने निर्णय...
मारिउपोलको स्टिल कारखानामा फसेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार
किभ । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउप...
एक लाखको माला लगाउने अध्यक्षका उम्मेदवारले बुझाए स्पष्टीकरण
सिमकोट – एक लाखको माला लगाउने हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टकरण बुझाएका छन्। गठबन्धनका उम्मेदवार लालकेश जैसीले माला लगाउनुको कारण खुलाएर निर...
‘विराटनगरमा गठबन्धन एकढिक्का छ’
मोरङ – विराटनगरमा दलीय गठबन्धनले जनताको मन जित्न सफल भएको नेताहरूले बताएका छन्। शुक्रबार गठबन्धनतर्फका नेता तथा उम्मेदवारहरूको पत्रकारसँगको अन्तरक्रियामा अधिकांश नेताले गठबन्धन एकढिक्का रहेको प्रस्...
आईपीएलमा राजस्थानको सातौँ जित, पञ्जाब पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा राजस्थान रोयल्सले सातौँ जित दर्ता गरेको छ। शनिबार मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा पञ्जाब किङ्सलाई ६ विकेटले हराउँदै राजस्थानले सातौँ जित हात पारेको ह...
लखनउ शीर्ष स्थानमा
लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । पुनेम्मा शनिवार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिए...
बदर मत बढ्ने खतरा
गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो । त्यसमा पनि...
युनाईटेडको लज्जास्पद हार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो । जीतसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ...
नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै
सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली सम...
कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर : आईएमएफ
बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न स...
भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर
अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षात्मा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा ...
आईपीएल : राजस्थान र लखनउको जित
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन्।
प्रदेश–१ मा बिहानैदेखि वर्षा, दिउँसो वाग्मतीसहित चारवटा प्रदेशमा पानी पर्ने
काठमाडौं । प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मत...
मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल
स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानक...
एमालेको झण्डा टाँगिएपछि प्रदेश सांसद चौधरी चढेको गाडी नियन्त्रणमा
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीला...
अमेरिकी महान्यायाधिवक्ताले तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन पाउने विधेयक पारित
काठमाडौं– अमेरिकी सिनेटको एक समितिले मिलेमतोमा तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन बाटो खोल्ने विधेयकलाई अनुमोदन गरेको छ। यो विधेयक पारित भएमा अमेरिकी महान्यायाधिवक्ताले तेल निर्यात गर्ने मुलुक...
लिभरपुल र टोटेनहमले अंक बाँडे
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् । शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्...
शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार
हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्र...
लज्जास्पद हारसँगै युनाइटेडको च्याम्पियन्स लिग खेल्न सम्भावना समाप्त
म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँग ४-० को लज्जास्पद हार बेहोरेको छ । हारसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावना समाप्त भएको छ । ३७ खेलबाट युनाइटेड ५८ अंक बटुल्दै लिगको छैटौँ स्...
बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने निश्चित
म्याड्रिड — बार्सिलोनाले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । स्पेनी ला लिगामा उसले रियल बेटिसलाई शनिबार २–१ ले हराएपछि बार्सिलोना लिग तालिकाको शीर्ष चारमा रहने निश्चित भएको...
१४ दिनपछि बल्ल उठ्यो फोहोर
स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर व...
नयाँ बजेटमा केलाई दिइँदैछ प्राथमिकता ?
सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृ...
वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वल्भ्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ५६ औं मिन...
म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, टोटेनहम र लिभरपुल बराबरीमा रोकिए
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटोनसँग पराजित भएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्राइटोनले युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो।...
वर्ष दिन अघि मालीकी एक आमाले ९ बच्चा जन्माएकी थिइन्, अहिले तिनको अवस्था कस्तो छ ?
गत वर्षको मे महिनामा मालीकी हलिमा सिस्सेले एकैपटक नौ सन्तानलाई जन्म दिएकी थिइन् । बच्चाहरू मोरक्कोको अस्पतालमा जन्मिएका थिए। माली सरकारले सिस्से र उनको गर्भको बच्चाको विशेष हेरचाहका लागि विकसित मोर...
युनाइटेडमाथि ब्राइटनको सानदार जित
काठमाडौं– म्यानचेस्टर युनाइटेडले इङग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ। शनिबार राति सम्पन्न खेलमा युनाइटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो। खेलको १५औं मिनेटमा मोइसेसले गोल...
बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं
पछिल्लो समय धेरैजसाे अभिभावकको चिन्ताको विषय हुने गरेको छ आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाउने। बालबालिकालाई मोबाइलमा बानी बसाल्ने भूमिका अभिभावकले नै खेलेका हुन्छन्। सुरुमा अभिभावकले नै बालबाल...
विद्युतीय भुक्तानी बढ्यो, एटीएममा उस्तै आकर्षण
काठमाडौँ — पछिल्ला वर्षहरूमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने क्रम बढेको सरकारी तथ्यांकहरूले देखाएका छन् । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भ...
सुख्खा पहिरोले अवरुद्ध नारायणघाट मुग्लिन सडक सुचारु
चितवन : हिजो साँझ ईच्छाकामना गाँउपालिका वडा नं ६ तोपेखोलामा खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक सुचारु भएको छ । शनिबार साँझ पौने आठ बजे अवरुद्ध बनेको बाटो आइतबार बिहान साढे पाँच बज...
महिला उमेदवारलाई चुनावी खर्च जुटाउनै गाह्रो !
जनकपुरधाम । विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित च...
भारतमा जस्तै ‘गोदी पत्रकारिता’ नगर्न नेपाललाई रवीशको सुझाव
काठमाडौं । गोदी अर्थात् काख । ‘काखे पत्रकारिता’ भन्नाले सरकार वा शक्तिकेन्द्रको काखमा बसेर गर्ने पत्रकारिता । रामोन म्यागेसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारका विचारमा ‘गोदी पत्रकारिता...
बार्सिलोनाको जित, च्याम्पियन्स लिगमा स्थान पक्का
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल बेटिसमाथि २-१ गोलअन्तरको जित निकाल...
३२ समाचार देखाइएको