मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ६ को विवरण
आज

२०७९ वैशाख ६ का समाचार

अप्रिल १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२३९ हप्ता अघि

ज्ञानेन्द्र र गिरिजाबाट धोखा पाएका दुल्लुका अन्तिम रजौटा दिप्तप्रकाशको गुमनाम अन्त्य

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालाका सधैं चर्चामा रहेका रजौटा नेपाली सेनाका पूर्व जर्नेल दीप्तप्रकाश शाहको सोमबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ । नेपाली सेनाको उपरथीबाट अवकाश पाएक...

khabarhub.com२३९ हप्ता अघि

सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

farakdhar.com२३९ हप्ता अघि

नयाँ वर्षको उपलक्ष्यमा क्रिस्टल ल्याबका विभिन्न प्याकेजमा ५० प्रतिशतसम्म छुट

सिनामंगलमा रहेको क्रिस्टल डायगनोस्टिक ल्याबले नेपाली नयाँ वर्षको उपलक्ष्यमा विभिन्न आकर्षक प्याकेजहरु ल्याएको छ । आधारभूत स्वास्थ्य सुरुमै सुरक्षित रुपमा जचाएर जटिलताबाट बच्नका लागि क्रिस्टलले विभि...

baahrakhari.com२३९ हप्ता अघि

अमेरिकाका लागि रुसी राजदूतले पुटिनसँग नबोलेको वर्षौं भयो !

वासिङटन । रुसले गत २४ फ्रेब्रअरीमा युक्रेनमा आक्रमण गरेयता अमेरिकाका लागि रुसी राजदूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक शब्द बोलेका छैनन् । वास्तवमा राजदूत अनातोली एन्तोनोभले प्रत्यक्ष रूपमा ...

baahrakhari.com२३९ हप्ता अघि

‘हाइपरसोनिक’ उडानको दौडमा चीन, दुई घण्टामै न्युयोर्क पुग्न सकिने !

सीएनएन । बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ । यो भनेको चीनको शा...

rajdhanidaily.com२३९ हप्ता अघि

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायप...

rajdhanidaily.com२३९ हप्ता अघि

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशम...

baahrakhari.com२३९ हप्ता अघि

युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी

किभ । युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा रहेको छ । अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म प...

rajdhanidaily.com२३९ हप्ता अघि

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँ...

rajdhanidaily.com२३९ हप्ता अघि

९५ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार नियमित पत्रकारसम्मेलनका क्रममा सोमबारसम्म ९५ लाख २५ हजार...

rajdhanidaily.com२३९ हप्ता अघि

राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपड...

rajdhanidaily.com२३९ हप्ता अघि

स्थानीयलाई खानेपानी देऊ

नागढुंगा सुरुङमार्ग निर्माणको कुरा सुरु हुँदा नै स्थानीय जनतालाई जमिनको क्षतिपूर्ति दिने र प्राकृतिक स्रोतसाधनमा पर्न जाने प्रभावलाई मध्यनजर गरी स्थानीय जनताको माग पूरा गरिदिने सहमति सरकारले गरेको ...

abhiyandaily.com२३९ हप्ता अघि

महानगरको मेयर भएँ भने पार्किङको समस्या समाधान गर्छु

लामो समयसम्म व्यवसायमा सक्रिय रहेका काठमाडौं–१९ का सुरेन्द्रप्रसाद मिश्र अहिले नेपाली कांग्रेसबाट पूर्णकालीन राजनीतिमा छन् । २०३६ सालमा टिम्बर, हस्तकला लगायत वस्तुको व्यवसाय शुरू गरेका मिश्र २०४२ द...

ratopati.com२३९ हप्ता अघि

मेलम्चीको पानी सुन्दरीजलमा, आइतबारदेखि घरघरमा

मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सु...

setopati.com२३९ हप्ता अघि

होटलमा मात्र १० अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता, कुन देशले कति गर्दै?

चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा वैदेशिक लगानी प्रतिबद्धता ३३ अर्ब ३७ करोड रूपैयाँ आएको छ। यो गत आर्थिक वर्षको सोही अवधि (साउनदेखि चैतसम्म) को तुलनामा २७ प्रतिशत बढी हो। गत साउनदे...

khabarhub.com२३९ हप्ता अघि

आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो ।

nepallive.com२३९ हप्ता अघि

आईपीएल : कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ।  जितका लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २ सय ...

lokaantar.com२३९ हप्ता अघि

आईपीएल : कलकत्तामाथि राजस्थानको जीत

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जीत निकालेको हो । राजस्थानले दिए...

newsofnepal.com२३९ हप्ता अघि

निर्वाचनको तयारी तीव्र

काठमाडौं । यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहक...

ratopati.com२३९ हप्ता अघि

बार्सिलोना पराजित

लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ ।  भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको  हो । बाँकी समय घरेलु...

ratopati.com२३९ हप्ता अघि

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगु...

annapurnapost.com२३९ हप्ता अघि

आशावादी नेता, निराश मतदाता

कस्तो जनप्रतिनिधि चयन गर्ने भन्ने निर्णय प्रत्येक मतदातालाई हुन्छ। तर, निर्वाचनको परिणाम नै उल्ट्याई दिनसक्ने ठूलो मतदाताको संख्या भने निर्वाचनमा सहभागी हुँदैनन्। २०३७ सालको जनमतसंग्रहदेखि २०७४ साल...

nepallive.com२३९ हप्ता अघि

मेलम्चीको पानी काठमाडौं आइपुग्यो, बागमती किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं– बागमती किनारमा बस्नेहरूलाई सावधान रहन मेलम्ची खानेपानी विकास समितिले अनुरोध गरेको छ। आज (मंगलबार) देखि मेलम्चीको पानी बागमतीमा छाडिने भएकाले समितिले सावधान रहन आग्रह गरेको हो।  सुरुङ सफा...

ratopati.com२३९ हप्ता अघि

त्रिविमा ३ महिनादेखि तालाबन्दी

औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ...

newsofnepal.com२३९ हप्ता अघि

नेपाल र बंगलादेशबीच आर्थिक साझेदारीमा अभिवृद्धि जरुरी

काठमाडौं । अति कम विकसित मुलुक (एलडीसी) को श्रेणीबाट स्तरोन्नति भई विकासशील देशको श्रेणीमा उक्लने क्रममा रहेको नेपाल र बंगलादेशले त्यसपछि आइपर्ने चुनौतीको सामना गर्न आर्थिक साझेदारीमा अभिवृद्धि गर...

sutranews.com२३९ हप्ता अघि

एमालेले चुनाव सार्न नदिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले चुनाव सार्न खोजे आफूहरुले कडा प्रतिवा गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले यस्तो निर्णय ...

baahrakhari.com२३९ हप्ता अघि

आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइँदै

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।  राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्र...

ratopati.com२३९ हप्ता अघि

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँ...

newsofnepal.com२३९ हप्ता अघि

महानगरपालिका र उपमहानगरपालिकामा अझै कुरा मिलेन

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सकस देखिएको छ । ६ वटा महानगरपालिकामा चार दलबीच सिट बाँडफाँटमा छलफल भए पनि पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एक...

annapurnapost.com२३९ हप्ता अघि

गठबन्धन अल्झनमै

काठमाडौं : गठबन्धन दलहरूबीच स्थानीय चुनावमा तालमेल गरेर जाने भनिए पनि कुन स्थानीय तह कसले लिने भन्ने बिषय टुंगिन सकेको छैन। स्थानीय तहमा सानादेखि ठूला सबै दलको दाबीमा अडान बढेपछि सोमबारको गठबन्धनको...

bbc.com२३९ हप्ता अघि

युक्रेन-रुस युद्धः रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उनले "डोन्बासका ...

nepalkhabar.com२३९ हप्ता अघि

मधेश प्रदेशमा सत्ता गठबन्धनको निर्णय: एमाले र लोसपाले जितेका पालिकामा तालमेल गर्ने

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले गत चुनावमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।   सोम...

onlinekhabar.com२३९ हप्ता अघि

निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?

६ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा दलहरुबीच तालमेल र उम्मेदवारहरु छनौटको सरगर्मी बढेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, आगामी आइतबार र सोमबार (११ र १२ बैशाखमा) उम्मेदवारह...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको