२०७९ माघ १६ का समाचार
जनवरी ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दोस्रो टी-२० मा न्युजिल्यान्ड विरुद्ध भारत विजयी
पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। आइतबार लखनउमा भएको दोस्रो खेलमा न्युजिल्यान्डले दिएको ९९ रनको लक्ष्य भारतले १ बल बाँकी हुँदा ६ विकेट गुमा...
ब्राइटनसँग पराजित हुँदै एफए कपबाट बाहिरियो लिभरपुल
इन्जुरी समयमा जापानि स्टार कोरु मिटोमाले निर्णायक गोल गरेपछि ब्राइटनले साविक च्याम्पियन लिभरपुललाई पराजित गर्दै एफए कपको पाँचौ चरणमा स्थान बनाएको छ। उपाधि दाबेदार लिभरपुल भने ब्राइटनसँग २-१ ले स्तब...
गैर सांसदको हैसियतमा गृह मन्त्रालय फर्किने रविको प्रयास, प्रधानमन्त्री नकारात्मक
काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले पुरानो नागरिकता निष्क्रिय ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका रवि लामिछाने गैर सांसदको रूपमा पुन गृहकै नेतृत्वमा फर्कने प्रयासमा ...
१६ माघ २०७९
सम्बन्धित समाचार दीपाको गीतमा झुमे दर्शक ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा पशुपति प्रसादको सिक्वेलको रुपमा भस्मे डन सविन र रीमाको मुख्य भूमिकामा चलचित्र ‘सिड्नी’ बन्ने पीएसजीको जितमा एमबाप्...
गठबन्धन र सीट बाँडफाट गलत भएको दावी
नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धमा समीक्षा गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आइतबार समीक्षा कार्यक्रम गरेक...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
काठमाडौं । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष...
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप
काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाल...
बजारमा नक्कली मदिराको बिगबिगी
काठमाडौं । सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देसको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ ।...
राष्ट्रपतिबाट सहिदप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, ...
रविको नागरिकतामा पुरानै नम्बर
काठमाडौं । सर्वोच्च अदालतको गत शुक्रबारको आदेशपछि नागरिकताविहीन बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंम...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।...
रौतहटमा कुष्टरोगको संक्रमणको दर बढदै
रौतहट । रौतहटमा दिनप्रतिदिन कुष्टरोगीका बिरामीहरु बढिरहेको पाइएको छ । गत ३ बर्षको तथ्याङक हेर्ने हो भने हरेक बर्ष रौतहटमा कुष्टरोगी बढीरहेको पाइएको हो । २०७६-०७७ मा रौतहटमा ६० जना मात्रै कुष्टरोगी ...
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा प्रधानमन्त्र...
भुकम्पको हल्लाले मुगुका सर्वसाधारण रातभरि घर बाहिरै
मुगु । आइतबार राती १२ बजेबाट भुकम्प आउ छ भन्दै अफबहा फैलाएपछि मुगु सदरमुकाम गमगढी एवम् छायाँनाथ रारा नगरपालिका आसपासका स्थानीयबासी घर छोडेर सडक र खुल्ला ठाँउमा बस्न बाध्य भएका छन् । सदरमुकाम गमगढी...
फरार तीन प्रतिवादीलाई प्रहरीले गर्यो पक्राउ
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार ...
राष्ट्रिय स्वतन्त्र दलको राजनीतिक यात्रा
प्रारम्भः नेपाली मतदाताले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षा गरिरहेका थिए । डा. बाबुरामको नयाँ शक्तिदेखि रविन्द्र मिश्रको विवेकशील दलले नेपाली मतदातासामु आफ्ना आफ्ना दललाई वैकल्पिक श...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको...
रवि लामिछाने पुनः रास्वपाको सभापति, गृह मन्त्रालयमा रास्वपाको दाबी
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट सांसद पदका साथै उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका रवि लामिछाने पुनः रास्वपाको सभापति बन्नुभएको छ । काठमाडौं जिल्ला अदालतबाट ...
आठ वर्षमा 'ब्ल्याक हर्स' ले मारेको फड्को, वार्षिक १० करोडको कारोबार
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को। सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २...
मेयर बालेन्द्रको ‘डोजडर आतंक’ विरुद्ध प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको डोजर आतंकविरुद्ध राजधानीवासी आन्दोलनमा उत्रिएका छन् । आइतबार उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र स्थानीय विभिन्न संगठनहरूले माइतीघ...
सरकारी वेबसाइटमा साइबर आक्रमणको पुष्टि
काठमाडौँ, माघ १६ गते । नेपाल सरकारका वेबसाइट फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम...
आजको दिनले सर्वोच्च त्यागको स्मरण गराउँछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शहीद दिवसले शहीदहरुले जनता र देशका लागि गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् । “सहिद द...
मोन्जासँग हार्यो युभेन्टस
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ ।
कर्तव्य ज्यान मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर ताम...
सहिद सप्ताहको अन्तिम दिन आज, स्मारकमा स्मृति सभाको आयोजना हुँदै
काठमाडौं । सप्ताहव्यापी सहिद दिवसको अन्तिम दिन आज शान्तिबाटिकाबाट प्रभातफेरी शुरू गरी बिहान ९ बजे सहिद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ । उक्त सभामा प्रधानमन्त्रीसहित उच्...
नर्सलाई ८/१० हजार रुपैयाँमा काम लगाउनेलाई कारबाही हुन्छ - स्वास्थ्य मन्त्री
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्यूनतम पारिश...
रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति
काठमाण्डाै – रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएक...
रक्सी चोरी गर्ने दुई पक्राउ
सुखिपुर नगरपालिका –८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका –...
डल्फिन सहकारीका व्यवस्थापक खाती मृत अवस्थामा भेटिए
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिएका छन् । खाती आइतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटि...
आर्थिक वृद्धिको सपना !
दक्षिण एशियाका श्रीलंका र पाकिस्तानले आर्थिक मन्दीको ज्वारभाटा सामना गरिरहेका छन्, अब पालो यसै उपमहादेशको अर्को मुलुक नेपालको हुनसक्छ भन्ने अर्थविद्हरुको विश्लेषण छ । दैनिक प्रशासनिक खर्च धान्न नसक...
प्रहरीद्वारा १८ केजी गाँजा बरामद
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्वबाट पश...
भूकम्प आउने हल्लापछि जुम्ला र मुगुका बासिन्दा रातभर सडकमा
१६, माघ, काठमाडौं । हुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख ...
समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ : राष्ट्रपति
काठमाडौं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू प्...
सिंहदरबार फर्किन रविको पहल
नयाँ नागरिकता लिएसँगै निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः संवैधानिक जिम्मेवारीमा फर्किन पहल थालेका छन् । आइतबार काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिएलगत्तै उनले पुनः उपप्...
३४ समाचार देखाइएको