२०७९ माघ २४ का समाचार
फेब्रुअरी ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टर्की र सिरियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ सय नाघ्यो
टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। बीबीसीका अनुसार अहिलेसम्म २ हजार ३०० व्यक्तिको मृत्यु भएको छ भने हजारौँको संख्यामा घाइते भएका छन्।
नारायणी किनारमा मगर गोही
नवलपुरबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोहीहरु। नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन्। तस्बिर: टेकराज पोखरेल/रासस प्रकाशित: Febru...
दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प
काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रि...
शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, ...
बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । मूल्यवृद्धिसँगै उपभो...
जनताको करमाथि अत्याचार
काठमाडौं । सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ । उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्...
अदानीपछि अम्बानी पनि विश्वका धनीको टप टेनबाट बाहिरिए
काठमाडौँ । विश्वका १० धनी अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त भएको छ । हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानी धनीहरूको सूचीबाट लगातार पछि पर्दै गएका छन् । यससँगै शीर्ष १० मा परेका दोस्रो भारतीय मुकेश ...
निःशुल्क लौरो बाँड्दै लौरोबाजे
बेथानचोक (काभ्रेपलाञ्चोक), माघ २४ गते । बेथानचोक गाउँपालिका वडा नं.–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसक्नुभएको छ । आफ्नी आमा ढोडको ल...
रेडक्रसको भ्रष्टाचारमा अन्देखा किन ?
नेपाल रेडक्रस सोसाइटीलाई अन्तर्राष्ट्रिय रेडक्रसले थप जिम्मेवारी सुम्पनु चोरलाई चाबी भन्ने नेपाली उखान चरितार्थ गर्नु हो। भ्रष्टाचारमा चुर्लुम्ब डुबेको र नवीकरणसमेत नगरेर कानुनी हिसाबमा वैधता पनि ग...
स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको सँघारमा, जोखिममा ३ बैंकको करोडौं रकम
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खतरामा परेको छ । लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेकाले कम्पनीको ल...
बागमती बगरमा बनाइएको 'भरत ताल' मा पर्यटकको घुइँचो
बागमती बगरमा बनाइएको 'बागमती फिसरी पन्ड' (भरत ताल) मा पर्यटकहरूको चहलपहल बाक्लिन थालेको छ। सर्लाही जिल्लाको बागमती नगरपालिकामा पर्ने ताल कृत्रिम हो। मेयर भरत थापाका अनुसार एक वर्षमा आन्तरिक तथा बा...
दुई गैंडा मारिएको घटनामा निकुञ्जले थाल्यो अध्ययन
चितवन — खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्...
अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गरेका छन् । प...
किसानबाट ५ रुपैयाँमा लिएर ५० मा बिक्री
काठमाडौँ — काठमाडौंदेखि चितवनसम्मको दूरी झन्डै डेढ सय किलोमिटर छ । करिब ५ घण्टाभित्र ढुवानी हुने तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेको छ । तरकारी बारीदेखि नै बिचौलियाको रजगज हुँदा...
हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर पाउनु पर्ने निर्माताको माग
काठमाडौं । चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने बताएको छ । पहिलो हप्ता ५० प्रतिशत सेयर पाउँदै आएका निर्माताले १० प्रतिशत सेयर थपेर ६० प्रतिशत पुर्याउन माग...
बढ्यो डिजेल, पेट्रोलको मूल्य
काठमाडौँ, माघ २४ गते । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटरमा तीन/तीन रुपियाँ बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प...
गठबन्धन कसरी टिकाउने त्यसको जिम्मेवारी प्रधानमन्त्रीको : ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन टिकाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकको भएको बताएका छन् । कठिन अवस्थामा नयाँ सङ्कल्पका साथ एमालेले प्रचण्डलाई ...
लाजियोले तेस्रो स्थानमा उक्लने मौका गुमायो
इटालियन सिरि ए फुटबलमा भेरोना र लाजियोले अंक बाँडेका छन् । गयराति भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै तालिकामा पनि १–१ अंक थप्न सफल भए । ४५ औं मिनेटमा पेड्रो रेड्रिगेजले गोल गर्दै लाजिय...
आरोप पुष्टि गर्न रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती
काठमाडौँ — नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै आइतबार दिएका धम्कीपूर्ण अभिव्यक्ति प्रेस ...
ला लिगामा रायो भालकानोको सहज जित
स्पेनिस ला लिगा फुटबलबमा रायो भालकानो विजयी भएको छ । गयराति भएको खेलमा रायो भालकानोले अल्मेरियामाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा रायो भाल्क...
टर्की-सिरियामा भूकम्प : हजारौंको मृत्यु
काठमाडौं । टर्की र सिरियाको सीमानजिकै गएको शक्तिशाली भूकम्पमा दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । सोमबार बिहानको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा भवनहरू भत्किएका र हजारौं नागरिकले ज्...
पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस
काठमाडौँ — कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिने गरी कांग्रेसले पाँचदलीय ग...
३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण
काठमाडौं । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ। ...
सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह
नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आग्रह गरेको छ । मन्त्री शर्मालाई बधाई तथा कार्य सफलताको शुभकामना दिन आयोजित कार्यक्रममा महास...
अख्तियारद्वारा १८ जनाविरुद्ध मुद्दा
काठमाडौँ, माघ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य विभिन्न क्रियाकलापमा संलग्न रहेको आरोपमा १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले धनुषाको शहीद ...
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ
काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८...
निगमले बढा्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्उ बढाएको छ । निगमले प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो । निगमले सोमबार राति १२ बजे देखि लागू हुने गरी मूल्य बढाएको हो । नयाँ मूल्यअनुसा...
पोखरा जहाज दुर्घटना : इन्जिनले पावर नदिँदा जहाज खसेको आयोगको प्रारम्भिक अनुमान
जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । ९एन–एएनसी कलसाइन नम्बरको जहाज अवतरणका ला...
टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो
टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जन...
राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै
काठमाडौं, माघ २४। राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण...
टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी
काठमाडौँ — टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए...
नेपाल–जापानबीचको राजनीतिक विश्लेषण
काठमाडौँ, माघ २४ गते । जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइ...
मिडियाको आलोचना
सरकारबाट बाहिरिने क्रममा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई आलोचना गर्ने सञ्चार संस्था र पत्रकारहरुमाथि आक्रोश पोखेपछि त्यसको पक्ष–विपक्षमा मिडियामा अभिव्यक्तिहरु बाहिर आएका छन् । हिजो मिडियाकर...
रवि लामिछानेविरुद्ध अमेरिकामा छन् अझै यी मुद्दा
काठमाडौं । रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपनरज...
सुकुम्बासी हटाउन विभिन्न निकायको दैलो चहार्दै मेयर बालेन
काठमाडौं- गत मंसिर १२ गते सोमबार काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिए। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन बस्ती गरेर हटाउ...
३५ समाचार देखाइएको