मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ ७ को विवरण
आज

२०७९ माघ ७ का समाचार

जनवरी २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१९९ हप्ता अघि

इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई बुझाए पोलभाडा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोलभाडा उठाउन सफल भएको छ । प्राधिकरणले २०७५-७६ सालदेखि अधिकांश इन्टरनेट सेवा प्रदा...

rajdhanidaily.com१९९ हप्ता अघि

सांसद कोइरीलाई पक्राउ गर्न गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएको छ । गृहले कोइरीलाई पक्राउ गर्न शुक्रबार निर्देशन दिएको हो । ...

ratopati.com१९९ हप्ता अघि

करोडौँका सभा हल र भ्यूटावरहरू अलपत्र

काठमाडौँ । सरकारले समयमा कार्यविधि निर्माण नगर्दा करोडौँ रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा निर्माण गरेका सभा हल र भ्यूटावरहरू अलपत्र परेका छन् । राज्यकोषको ठुलो रकम सभा हल र भ्यूटावर निर्माणमा खर...

lokaantar.com१९९ हप्ता अघि

चितवनमा मरे १० दुर्लभ गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैंडा मरेका छन् । चालू आवको पहिलो ६ महिनामा मरेका १० मध्ये ७ गैंडा प्राकृतिक कारणबाट, १ विद्युत् करेन्ट लागेर र २ चोरी निक...

ratopati.com१९९ हप्ता अघि

अनलाइन ठगीको शिकार बन्यो आईसीसी, २५ लाख डलर चोरी

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग २५ लाख डलर (लगभग साढे ३२ करोड रुपैयाँ) ठगीको मामिला बाहिर आएको छ । यसबारे आईसीसीले आधिकारिक रुपमा केही बताएको छैन । तर, मिडिया रिपोर्टका अनुसार अ...

setopati.com१९९ हप्ता अघि

आज उपसभामुख चयन हुँदै, रानामगर र यादव प्रतिस्पर्धामा

आज (शनिबार) प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्। शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको ...

ratopati.com१९९ हप्ता अघि

रविना टण्डनकी छोरी बलिउडमा डेब्यु गर्दै

मुम्बई । अभिनेत्री रविना टण्डनकी छोरी राशा चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । १७ वर्षीया राशा ‘काई पो चे’ निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै अजय देवगनका...

setopati.com१९९ हप्ता अघि

सुगरका बिरामीले किटो डाइट गर्नुहुन्न (भिडिओ)

सुगरका बिरामीले फास्टीङ गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैलाई हुन्छ। सुगरका बिरामीले इन्टरमिटेन्ट फास्टीङ गर्दा फरक पर्दैन। तर कसरी गर्ने भन्ने हो। १६ घण्टा खाली पेट राख्दा पानीबाहेक केही ख...

nepallive.com१९९ हप्ता अघि

शनिबार उपसभामुखको निर्वाचन हुँदै

काठमाडौं– शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संसद् सचिवालयका अनुसार सभामुखका लागि दुई जनाको उम्मेदवारी फरेको छ। शुक्रबार दिउ...

annapurnapost.com१९९ हप्ता अघि

उपसभामुखको निर्वाचन आज : राना र यादव प्रतिस्पर्धा गर्दै

काठमाडौं : उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्। उपसभामुख चयनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक...

lokaantar.com१९९ हप्ता अघि

प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । स्थानीय भैरम सामुदायिक वनमा पर्ने शहीद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट ...

baahrakhari.com१९९ हप्ता अघि

संघीय संसद् : उपसभामुख चयनका लागि आज निर्वाचन

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ । उपसभामुखमा सत्ता गठबन्धनका तर्...

ratopati.com१९९ हप्ता अघि

पोस्टमार्टम सकियो पहिचान बाँकी

काठमाडौँ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्...

setopati.com१९९ हप्ता अघि

सांगीतिक यात्राका लागि नेपथ्य अष्ट्रेलियामा

सांगीतिक यात्रा गर्न नेपालको लोकरक ब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ। नेपथ्यको १३ सदस्यीय टोली शनिबार आइपुगेको हो। नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका...

gorkhapatraonline.com१९९ हप्ता अघि

हिउँदे वर्षा अझै अनिश्चित

काठमाडौँ, माघ ७ गते ।  यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन। वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन्।  यस वर्ष ...

shilapatra.com१९९ हप्ता अघि

प्रतिनिधिसभाले आज चुन्दैछ उपसभामुख, रास्वपाकी इन्दिरा कि कांग्रेसकी मुक्ता ?

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ । यसका लागि दिउँसाे १ बजे संसद् बैठक बस्ने छ । साेही बैठकमा उपसभामुख चयनका लागि मत विभाजन गरिने छ । हिजो शुक्रबार उम्मेदवारी दर्ता गरिएको थियो...

annapurnapost.com१९९ हप्ता अघि

विकासको जिम्मा महिलालाई

बैतडी : विकास निर्माणमा अनियमितता भयो, योजनाका काम सुस्त भए भन्ने गुनासो धेरै सुनिन्छ। यस्ता गुनासा र समस्याको समाधान गर्न बैतडीको पाटन नगरपालिकाले नयाँ जुक्ति निकाल्यो र निर्णय ग¥यो– योजनाका अध्यक...

gorkhapatraonline.com१९९ हप्ता अघि

ईयू टोलीको नेपाल भ्रमण स्थगित

काठमाडौँ, माघ ७ गते । युरोपियन युनियन (ईयू)को हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न तत्काल अनसाइट एसेसमेन्ट भिजिटमा नआउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपा...

lokaantar.com१९९ हप्ता अघि

मुक्त कमैयाको पुनस्र्थापनामा ढिलाई नगर्न माग

सरकारले कमैया, हलिया, कमलरी, हरुवा, चरूवालगायतका दासता झेलिरहेका नागरिकलाई मुक्त घोषणा गरे पनि पुनस्र्थापनामा भएको ढिलाईले सो वर्गका नागरिक कष्टकर दिन बिताउन बाध्य भएकाले पुनस्र्थापनामा ढिलाई नगर्न...

news24nepal.tv१९९ हप्ता अघि

उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन गरेको भन्दै महासंघ खोटाङको ध्यानाकर्षण

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले पत्रकारको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । जायजुम अनलाइनका पत्रका...

annapurnapost.com१९९ हप्ता अघि

कोरोना बिमा गर्ने ९८ हजारको अझै हात खाली

काठमाडौं : पछिल्लो समय कोरोना बिमाबापत कुल १ अर्ब १२ करोड ४९ हजार ६ सय ४ रुपैयाँ भुक्तानी भयो। सरकारले गत मंसिरमा १ अर्ब रुपैयाँ भुक्तानीका लागि निकासा गरेपछि यसमा थपथाप गरेर करिब १३ हजार १ सय ९९ ज...

setopati.com१९९ हप्ता अघि

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ।  लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नल...

lokaantar.com१९९ हप्ता अघि

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार...

ratopati.com१९९ हप्ता अघि

ध्यान एक : आयाम अनेक

एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म ध्यान मानिन्छ । ...

Ujyaaloonline.com१९९ हप्ता अघि

सीडीओ र सहायक सीडीओसहित गृह मन्त्रालय अन्तर्गतका ७० कर्मचारीको सरुवा (सूचीसहित)

काठमाण्डाै - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालय...

ekantipur.com१९९ हप्ता अघि

मधेसकेन्द्रित दल सरकारसँग रुष्ट

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० मा प्रधानमन्त्री बनाउन समर्थन गर्ने सातदलीय मोर्चामा सामेल थिए– जसपा र जनमत पार्टी । पुस २६ मा मधेसकेन्द्रित अर्को दल लोसपा पनि सरकारलाई विश्वासक...

nepallive.com१९९ हप्ता अघि

चितवनमा ६ साहित्यकार सम्मानित

चितवन– कालिगण्डकी साहित्य परिषद, कालिका चितवनले स्रष्टा सम्मान तथा रचना वाचन  कार्यक्रम गरेको छ। कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए।  ...

Ujyaaloonline.com१९९ हप्ता अघि

उपसभामुखको चुनाव आज, इन्दिरा राना मगर र मुक्ताकुमारी यादव प्रतिस्पर्धामा

काठमाण्डाै - प्रतिनिधि सभाको उपसभामुखको लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फब...

ekantipur.com१९९ हप्ता अघि

उपसभामुख चुनाव आज :  रानामगर र यादवको उम्मेदवारी

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी समानुपातिक सांसद रानामगरल...

gorkhapatraonline.com१९९ हप्ता अघि

जुनार र सुन्तला बिक्री नहुँदा किसान चिन्तित

बाबुराम देवकोटा माझकुभिण्डे (सिन्धुली), माघ ७ गते । सिन्धुलीको माझकुभिण्डेका किसानको बगैँचामै अझै पनि लटरम्मै जुनार र सुन्तला छन् । बिक्री हुन नसकेको जुनार र सुन्तलाले किसानलाई चिन्तित बनाएको छ । ...

nepaltvonline.com१९९ हप्ता अघि

आज उपसभामुख निर्वाचन

काठमाडौं– आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरुको तर्फबाट नेपाली ...

ratopati.com१९९ हप्ता अघि

सोचे झैं हुन्छ र कहाँ ?

अच्युतमान सिंह प्रधान ‘उत्सुक’ सोचे झैं हुन्छ र कहाँ? खोजे जस्तै पाइन्छ र कहाँ? सोचे र खोजे जस्तै हुने र पाइने भए हुने थियो स्वर्ग नै यस धर्तिमै । गर्नुपर्छ आफ्नो कर्म सधैँ फलको आशा नगरी कहिल...

nayapatrikadaily.com१९९ हप्ता अघि

उपसभामुखमा दुईजनाको उम्मेदवारी, आज मतदान

प्रतिनिधिसभाको उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार मनोनयन दर्ता गराएका हु...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको