२०७९ फागुन ९ का समाचार
फेब्रुअरी २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पोखरा विश्वविद्यालयको दिक्षान्तमा प्रधानमन्त्री
पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा सहभागी भएका प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयको कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः रासस प्रकाशित: February 21, 2023 | 00:05:00 काठमाडौं, ...
रास्वपा सरकारमा किन गयो, किन बाहिरियो?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। योसँगै रास्वपाको ४२ दिनको सत्तायात्रामा पूर्णविराम लागेको छ।
शासकहरू, गम्भीर भएर सोचौं
संघीय लोकतान्त्रिक गणतन्त्रका शासक सबैभन्दा भ्रष्ट, अनैतिक र अपारदर्शी बन्दै गएका त होइनन् ? भन्ने सर्वत्र चासो र चिन्ता छाउन पुगेको छ । विगतका शासकीय अवस्था र अहिलेको शासकीय अवस्था फरक भएकाले अबक...
पठान–२ का लागि सहमत भए शाहरुख
मुम्बई । बलिउड अभिनेता शाहरुख खान लामो समयपछि फिल्म पठानबाट फेरि चर्चामा आएका छन् । यस फिल्मले भारतमा मात्र तेस्रो सातासम्ममा ५ सय ११ करोडको व्यापार गरेर अहिलेसम्मकै उच्च कमाइको रेकर्ड बनाएको छ । ...
नयाँ वर्षमा दुई चलचित्र जुध्दा दयाहाङलाई तनाव
काठमाडौं । आगामी १ वैशाखमा अभिनेता दयाहाङ राईका दुई चलचित्र रिलिज हुँदै छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’ र ‘बिहे पास’ रिलिज हुन लागेका हुन् । आफूले पटकपटक प्रयास गर्दा पनि यी दुई चलचित्...
‘महाधिवेशनमा भोटका लागि पैसाको चलखेल गरे कारबाही’
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले महाधिवेशनमा भोटका लागि पैसाको चलखेल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थि...
तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी
काठमाडौँ, फागुन ९ गते । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोर...
विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल...
देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेक...
लाभांश घोषणा, सेयर बजारमा राजनितीक अन्याैलताकाे प्रभाव
सोमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ : १. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घटाएर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता ...
कपडा पसलबाट सुरू गरेको परिवारको डेढ दर्जन उद्योग-व्यवसाय, ३ हजारलाई रोजगारी
नेपाली अहान छ– भाइ फुटे गँवार लुटे। भाइ जुटे भने के होला! यसको उदाहरण हुन् स्याङ्जाको बिर्घा पुर्ख्यौली थलो भएका थैव दाजुभाइ। हालको कालिगण्डकी गाउँपालिका, बिर्घाका रैथाने थिए ऋषिश्वर थैव। उनी ...
संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो– सभामुख
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएक...
धरानमा ग्यास सिलिन्डर विस्फोटका घाइतेको कस्तो छ अवस्था ?
काठमाडौं । धरान उपमहानगरपालिकाको वडा नम्बर १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकाको अवस्था सामान्य रहेको बताइएको छ । विस्फोटमा आठजना घाइते भएकामा एकजनाको अवस्था भने केही गम्भीर रहेको छ । घ...
सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
पाल्पा- सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्मा...
टी-२० महिला विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश
आईसीसी विश्वकप टी २० महिला क्रिकेटमा भारत सेमिफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा डीएल नियममा आयरल्याण्डलाई ५ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। समूह बीमा रहेको भारतसँगै यसघि...
स्वास्थ्य बीमा हटेपछि सास्ती
विष्णुप्रसाद पोखरेल दमक, फागुन ९ गते । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ । आम्दा अस्पतालबाट ...
अध्यक्ष तिमिल्सिनाद्वारा ल्होसारको शुभकामना व्यक्त
राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार २०७९ को अवसरमा सबै नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्...
'एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था' योजना तीन अस्पतालमा तत्काल लागु हुने सम्भावना न्यून
काठमाडौं । सरकारी अस्पतालको सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले सरकारले ६ वर्षदेखि विभिन्न नीतिगत प्रयास गर्दै आएको छ । २०७३ सालदेखिको सरकारको अवधारणा अहिले पनि पूर्णरूपमा कार्यान्वयनमा आएको छैन । ...
राष्ट्रपति पदकै कारण सत्ता गठबन्धन फुट्दै
काठमाडौं । आगामी राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी क...
कामपाद्वारा फोहोरबाट मल बनाउन शुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट मल बनाउन शुरू गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले नमुनाका रूपमा पहिलो चरणमा १२ टन जैविक फोहोरबाट मल बनाउन शुरू गरेको विभाग प्रमुख रविनमान श्रेष्ठल...
राष्ट्रपतिको चुनावलाई लिएर पुरानो गठबन्धन ब्युँतिने सम्भावना कति ?
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा बालुवाटार पुगे । बालुवाटार जानुअघि साँझ...
ल्होसार शेर्पा समुदायको मौलिक संस्कृति : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले ग्याल्पो ल्होसार शेर्पा समुदायको मौलिक संस्कृति भएकाले त्यसको संरक्षण र प्रवर्धन गर्दै मनाउन शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उन...
प्रधानमन्त्री प्रचण्डद्वारा ग्याल्बाे ल्होसारको शुभकामना
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बाे ल्होसार...
राष्ट्रपतिमा माओवादी सहकार्य ‘स्वार्थ मिल्ने’सँग
महराले भने, ‘उसले (एमाले) भन्ने कुरो छुट्टै हो। राजनीतिक परिस्थिति बदलिएको छ। हाम्रो स्वार्थ जोसँग मिल्छ उसैलाई सघाउँछौं। हाम्रो स्वार्थसँग मिल्यो भने एमालेलाई पनि सघाउन सक्छौं।’ काठमाडौं : राष्ट्...
पाँचथरमा आगलागीमा एक घर जलेर नष्ट
पाँचथर — आगलागी हुँदा पााचथरको फालेलुङ गाउँपालिका–५ मा की विरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घर भित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जले...
घोराही महोत्सवमा अल्लोका सामग्री
घोराही महोत्सवमा बिक्रीका लागि राखिएको अल्लोबाट बनेका सामग्री । स्थानीय उत्पादनको बजारीकरणका लागि मेला महोत्सव उपयोगी हुने गरेका छन्। तस्बिर: दीपक बोहरा/रासस प्रकाशित: February 21, 2023 | 06:05:00...
भारतद्वारा २ सय थान डायलासिस मेसिन प्रदान
काठमाडौं । भारतले नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिन उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित एक समारोहमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन...
हेलो मधेश सरकार कार्यक्रम ल्याइने
जीवछ यादव लहान, फागुन ९ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जिल्ला सिरहा आइपुग्नुभएका मन्त्री सिंहले लहानमा प...
नेपाललाई राष्ट्रपतिमा ओलीको प्रस्ताव
कांग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राखेको स्रोतको दाबी छ। काठमाडौं : राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्...
घोषणाको चौथाइ अनुदान पनि दिँदैन भारत
भारतले नेपाललाई घोषणा गरेभन्दा निकै कम मात्र अनुदान दिने गरेको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा भारतले घोषणा गरेको अनुदान रकमको एक चौथाइभन्दा पनि कम मात्रै नेपाललाई प्राप्त भएको छ । ...
अन्नमा आधारित पूरक बाल आहार बनाउँदा गुणस्तर मापदण्ड पालना गर्नुपर्ने
९ फागुन, वीरगञ्ज । नेपाल सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड तय गरेको छ । पुस तीन गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्ड फागुन २ गते राजपत्रमा समेत प्रकाशन भइसकेको छ । ने...
‘गर्जुरा पर्यटकीय पार्क’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)
गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै ‘गर्जुरा पर्यटकीय पार्क’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क निर्माण कार्य अन्तिम च...
भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सोमबार परीक्षणका रूपमा भण्डारीको भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेख...
टेलिकम कम्पनीहरुको बद्मासी रोक्न टेरामक्स जडान गर्दै सरकार
काठमाडौं । टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने तयारी गरेको छ । टेलिकम कम्पनीहरुले सेवाग्राहीला...
आफन्तको हेलापछि एकवर्षदेखि ओढारको बास
म्याग्दी– बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै ...
३५ समाचार देखाइएको