मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ११ को विवरण
आज

२०७९ चैत ११ का समाचार

मार्च २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१९० हप्ता अघि

सलीसल्लामा कर्णाली नदीमाथि बेलिब्रिज बनाइने

सिमकोट – राष्ट्रिय सडक सञ्जाल जोडिएको चंखेली र सर्केगार्ड गाउँपालिकाको सिमाना सलीसल्लामा रहेको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिने भएको छ। सलीसल्लासम्म आउने यातायातका साधन नदी पार गर्न उक्त पुल...

rajdhanidaily.com१९० हप्ता अघि

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं । बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाच...

rajdhanidaily.com१९० हप्ता अघि

सुदूरपश्चिममा बढ्दै क्षयरोगी

धनगढी । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको छ । यो प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी क्षयरोगी रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय...

rajdhanidaily.com१९० हप्ता अघि

पहिलो वरीयताबाटै आईजीपी

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं महानीरिक्षक (आईजीपी)को जिम्मेवारी प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) वसन्त कुँवरलाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०...

rajdhanidaily.com१९० हप्ता अघि

तनहुँमा उम्मेदवार हुन नेता रिझाउँदै, चितवनमा रविकै चर्चा

काठमाडौं । उपनिर्वाचनको मिति घोषणा गरिएसँगै तनहुँ १ र चितवन २ मा राजनीतिक चहलपहल सुरु भएको छ । तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा उप...

baahrakhari.com१९० हप्ता अघि

कसरी गर्छन् यी कलाकार चरित्र निर्माण र अभिनय ?

काठमाडौं । एउटै कलाकारले सयौँ चलचित्रमा अभिनय गरेको हुन्छ । त्यो पनि फरक–फरक चरित्रमा । कसरी सम्भव हुन्छ एकै व्यक्तिबाट भिन्न–भिन्न क्यारेक्टर निर्माण र अभिनय ? बजारमा चलेका कलाकारलाई दिनकै चलचित्र...

kharibot.com१९० हप्ता अघि

प्रधानमन्त्री थ्री नेसन्स कप: भुटान र लाओस आज खेल्दै

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको दोस्रो खेल आज हुदै छ ।

ratopati.com१९० हप्ता अघि

एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत

पेरिस । किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हा...

khabarhub.com१९० हप्ता अघि

शनिबार भगवान शनिदेवको यसरी गर्नुहोस् पूजा (विधिसहित)

काठमाडौं – आज शनिबार। शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ।

kharibot.com१९० हप्ता अघि

बेल्जियमको जितमा लुकाकुको ह्याट्रिक

काठमाडौँ । युरोकप छनौट खेल अन्तर्गत बेल्जियमले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो ।

ratopati.com१९० हप्ता अघि

आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

काठमाडौँ । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको...

onlinekhabar.com१९० हप्ता अघि

के तपाईंलाई भिटामिन जरूरी छ ?

सुत्केरीलाई ज्वानोको झोल खुवाउँदा दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । अहिले ज्वानो भन्दा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग ख्वाइन्छ । त्यसैगरी बढी भिटा...

ratopati.com१९० हप्ता अघि

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

इएलाम । चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ ।  मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका बिरुवा उत्प...

lokaantar.com१९० हप्ता अघि

जथाभावी बोल्दा राहुल गान्धीको सांसद पद खारेज, भारतको राजनीति तरङ्गित

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको लोकसभा सांसद पद खारेज भएको छ । लोकसभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै गान्धीको सांसद पद खारेज भएको जनाएको छ । ‘मोदी’ थरमाथि अपमानजनक अभिव्यक्त...

ekantipur.com१९० हप्ता अघि

संक्रमणकालीन न्यायका लागि पीडितका १६ अपिल

काठमाडौँ — बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक संसद्मा छलफलका लागि विचाराधीन रहेका बेला द्वन्द्वपीडितहरूले शुक्रबार सरकार र संसद्सँग १६ बुँदे अपिल सार...

baahrakhari.com१९० हप्ता अघि

मूल्य अभिवृद्धि कर बुझाउने दुई पुस्तक 

नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको २५ वर्ष पुगेको छ । सरकारले उठाउने करमा भ्याटको हिस्सा २० प्रतिशतभन्दा बढी रहने गर्छ । नेपालमा भ्याट लागु गरेदेखि नै यस विषयमा काम गरिरहेका विज्...

ratopati.com१९० हप्ता अघि

मिटर ब्याजीको बन्यो दरबार, पीडितको बिग्रियो घरबार

काठमाडौँ । सिरहा लहानका श्याम विश्वकर्माले स्थानीय रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपैयाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)दरमा ऋण लिएका थिए ।  विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपैयाँ बुझ...

news24nepal.tv१९० हप्ता अघि

नेकपा एस : कमजोर हैसियत, बलियोमा नजर

सुजन चालिसे काठमाडौं । वर्तमान संसदमा नेकपा एकिकृत समाजवादी सातौँ ठुलो दल हो । गत निर्वाचनमा १० सीटमात्र जितेको नेकपा एस हालको सत्ता गठबन्धनमा रास्वपालाई औपचारिक गणना नगर्ने हो भने चौथो ठुलो दल हो...

ekantipur.com१९० हप्ता अघि

प्रदेश सरकारबाट बाहिरिँदै एमाले

काठमाडौँ — पुस १० मा बनेको गठबन्धनका आधारमा सत्तामा पुगेको एमाले प्रदेश सत्ताबाट समेत बाहिरिन थालेको छ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादीसहितको चुनावी गठबन्धन ब्युँतिएपछि संघ र...

gorkhapatraonline.com१९० हप्ता अघि

अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ, चैत ११ गते ।  विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ।...

hamrokhelkud.com१९० हप्ता अघि

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

शनिबार, चैत ११, २०७९ एजेन्सी – अफगानिस्तानले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराउँदै इतिहास रचेको छ । अफगानिस्तानले पहिलो टि२० आई खेलमा शुक्रबार राती पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकि...

onlinekhabar.com१९० हप्ता अघि

सुदूरपश्चिमका जनताको पीडा र अपमान नदेख्ने शासक

कुरा २०३७ सालतिरको हो । हामी अमृत साइन्स क्याम्पसको विद्यार्थीको रूपमा भारतका विभिन्न शहरको शैक्षिक भ्रमणमा गएका थियौं, लखनऊबाट काठगोदाम हुँदै पहाडकी रानी भनेर चिनिने नैनीताल पनि गयौं । पोखराका फेव...

kharibot.com१९० हप्ता अघि

फ्रान्सले नेदरल्याण्डसलाई हरायो

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ ।

kendrabindu.com१९० हप्ता अघि

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारी अवकासमा

 नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौं जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्।  तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्या...

nepallive.com१९० हप्ता अघि

धनियाँ बेचेर वार्षिक तीन लाख आम्दानी

म्याग्दी– दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाख रूपैयाँभन्दा बढी आम्दानी गर्छन्। बेनी नगरपालिका–२ खबरा...

nayapatrikadaily.com१९० हप्ता अघि

‘देशलाई दुर्घटनाबाट बचाउन र राजनीतिक विकृति हटाउन महिलाहरु राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनुपर्छ ’

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई दुर्घटना बाट बचाउन र राजनीतिक विकृति हटाउनका लागि महिलाहरु राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनु पर्ने बताएका छन् । राप्रपा निकट राष्...

annapurnapost.com१९० हप्ता अघि

‘वरीयता मिचेर बढुवा’

त्यस्तै नर्सिङ समूहको सुपरभाइजरमा सविता पन्थीलाई बढुवा गरिएको छ। पन्थी उपनिर्देशक डा. कृष्णसागर शर्माकी पत्नी हुन्। वरीयतामा पहिलो नम्बरमा रहेकी सुशीला कोइरालालाई रोकेर अन्तिम नम्बरमा रहेकी पन्थीला...

ekantipur.com१९० हप्ता अघि

९ महिनाभित्रै एसएसपीबाट आईजीपीमा फड्को

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी धीरजप्रताप सिंहले अवकाश पाएपछि सरकारले रिक्त स्थानमा कुँ...

Ujyaaloonline.com१९० हप्ता अघि

बेलारुसी नागरिक र सरकारी संस्थामा अमेरिकाको प्रतिबन्ध

अमेरिकाले बेलारुसका सरकारी संस्थामा प्रतिबन्ध लगाएको छ । यस्तै नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ । बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिक...

baahrakhari.com१९० हप्ता अघि

खुसी

श्रीमतीलाई भित्र बिस्तारामा राखेर म अस्पतालको कुरुवाकक्षमा टोलाउन पुगेँ । झपक्क आँखा लागेछ । सपनामा मैले पुज्ने गरेका ब्रह्मदेव प्रकट हुनुभयो । मैले आशातीत मनस्थितिमा नमन गरेँ । मेरो आराधना स्वीक...

gorkhapatraonline.com१९० हप्ता अघि

महिला घरमूलीको सङ्ख्या वृद्धि

काठमाडौँ, चैत ११ गते ।  नेपालमा बिजुलीको प्रयोग गर्ने जनसङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार बिजुली प्रयोगलगायतका क...

lokaantar.com१९० हप्ता अघि

ज्यामरुककोटको ३०० वर्ष पुरानो राजकुवा

म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित ३०० वर्ष पुरानो राजकुवा । यो कुवा १७औं शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । तस्वीर...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको