मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत २८ को विवरण
आज

२०७९ चैत २८ का समाचार

अप्रिल ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com१८८ हप्ता अघि

अप्रिलिया र भेस्पाको आधिकारिक वितरकमा भिमसरिया ग्रुप

विद्युतीय दुईपांग्रे ब्रान्ड अप्रिलिया र भेस्पाको आधिकारिक वितरकमा भिमसरिया ग्रुप नियुक्त भएको छ।  यसअघि वितरक रहेको दुगड ग्रुपबाट दुई ब्रान्डको डिलरशिप खोसिएको हो।  योसँगै मोबाइललगायतका व्यवसाय ...

ukeraa.com१८८ हप्ता अघि

क्या रोमाञ्चक खेल : बैंङलोरले १६ रन एक्स्ट्रा दियो, लखनउले एक रनले जित्यो

क्या रोमाञ्चक खेल : बैंङलोरले १६ रन एक्स्ट्रा दियो, लखनउले एक रनले जित्यो उकेरा संवाददाता २२ मिनेट अघि A A एजेन्सी : लखनउको २० औँ ओभरको अन्तिम बल। जित्न एक रन नभई नहुने। हर्षल पटेल भाग्दै आए। ...

nepalsamaya.com१८८ हप्ता अघि

परम्परागत घरमा माहुरीका घार

दाङको बंगलाचुलीका ९२ वर्षका कमल सुनारले  काठका परम्परागत घारमा पालेका माहुरी।  माहुरीको मह बिक्री गरेरै जिवीकोपार्जन गर्न सकिने उनी बताउँछन्। तस्बिरः रञ्जिता अधिकारी/रासस प्रकाशित: Apr 11, 2023| 0...

rajdhanidaily.com१८८ हप्ता अघि

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न

काठमाडौं । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल आरोहणको नाममा पर्यटन विभ...

lokaantar.com१८८ हप्ता अघि

बार्गेनिङ प्रकरणमा ढाकाकुमारबारे निर्णय गर्दै रास्वपा, संसदमा पनि उठ्यो प्रश्न

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजन...

baahrakhari.com१८८ हप्ता अघि

दोल्ती पावरको आईपीओ आजबाट बिक्री खुला   

 काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा...

rajdhanidaily.com१८८ हप्ता अघि

आलु महोत्सवको औचित्य

पोखराको हेमजामा अब एक सातासम्म आलु’bout व्यापक चर्चा हुने भएको छ । आलुका अतिरिक्त बन्दा, काउली गोलभेडा, खुर्सानीलगायत तरकारीमा प्रयोग हुने वस्तुको बृहत् प्रदर्शनीले किसान उत्साहित छन् । स्थानीयले ब...

rajdhanidaily.com१८८ हप्ता अघि

थलिएको अर्थतन्त्रमा सहकारी

विश्वको इतिहासमा हेर्ने हो भने सहकारीको जन्म बेलायतको रोचहेल अग्रदूत का २८ जनाको एउटा समूहबाट सन् १८४४ को अक्टोबर २४ का दिन भएको देखिन्छ । सो ऐनअन्तर्गत रोचहेल सामूहिक अग्रदूत समिति नै विश्वको प्रथ...

lokaantar.com१८८ हप्ता अघि

रास्वपाको बैठक बस्दै, के होला बार्गेनिङ प्रकरणमा निर्णय ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ ।  यसका लागि पार्टीको अ...

nepalsamaya.com१८८ हप्ता अघि

कम्पनीले चासो नदिएपछि खेलमैदान अलपत्र

हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि  निर्माण कार्य रोकिएको खेलमैदान। निर्माण कम्पनीले चासो नदिँदा खेलमैदानको निर्माण अलपत्र छ। तस्बिर : दाने बोहरा/रासस प्रकाशित: Apr 11, 2023| 05:05. 00 मंगलबा...

lokaantar.com१८८ हप्ता अघि

बस्तीमा आगलागी, चार घर पूर्ण रुपमा नष्ट

बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ ।      आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आग...

Ujyaaloonline.com१८८ हप्ता अघि

आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित : बेङ्लाेर एक विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लाेरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ । चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष ...

gorkhapatraonline.com१८८ हप्ता अघि

फोहोरमा सङ्घीय–स्थानीय टकराव

काठमाडौँ, चैत २८ गते ।  सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकरावका कारण सङ्घीय राजधानी काठमाडौँको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यस्थापन ठप्प भएको छ। आपसी टकरावका कारण मुलुकको राष्ट्रपत...

kendrabindu.com१८८ हप्ता अघि

बेंगलोरविरुद्ध लखनऊको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ  सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ ।  जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ ...

gorkhapatraonline.com१८८ हप्ता अघि

विश्वविद्यालयमा विद्यार्थीको विकर्षण

काठमाडौँ, चैत २८ गते ।  विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।  काठमाडौ...

khabarhub.com१८८ हप्ता अघि

तातोपानी नाका एक साताका लागि बन्द हुने

काठमाडौँ– पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । 

ratopati.com१८८ हप्ता अघि

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।  गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष...

lokaantar.com१८८ हप्ता अघि

अरविन्द केजरीवाल नेतृत्वको आप बन्यो भारतको राष्ट्रिय दल, कम्युनिस्ट पार्टीको दर्जा खोसियो

भारतको निर्वाचन आयोगले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) लाई राष्ट्रिय दलको मान्यता दिएको छ । साथै आयोगले राष्ट्रवादी कांग्रेस, तृणमूल कांग्रेस र भारतीय कम्युनिस...

bbc.com१८८ हप्ता अघि

युरोपतर्फको घातक यात्रा: 'मेरो शरीरमा ६ वटा चुरोटले डामिएको थियो'

"जब म जङ्गलमा बिताएका ती काला दिन सम्झन्छु- म आघातग्रस्त हुन्छु," शरण खोज्ने सिरियाली अब्दुलरहमान किवानले बीबीसीसँगको जूम कुराकानीमा भने। यो केही महिनाअघि चिसो डिसेम्बरका दिनको कुरा हो। उनको वरिपर...

onlinekhabar.com१८८ हप्ता अघि

बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

२८ चैत, काठमाडौं ।स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।...

lokaantar.com१८८ हप्ता अघि

हावाहुरीले विद्यालय भवनमा क्षति

सोमवार साँझको हावाहुरीले क्षति पुर्‍याएको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित जनआदर्श आधारभूत विद्यालयको भवन । विद्यालयको छाना र पर्खालमा क्षति पुगेपछि पढाइ अवरुद्ध भएको छ । तस्वीर : ध्रुवसागर श...

ratopati.com१८८ हप्ता अघि

तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने

काठमाडौँ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।  नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि ...

gorkhapatraonline.com१८७ हप्ता अघि

प्रशासनिक सुधार आयोग गठनको तयारी

काठमाडौँ, चैत २८ गते । सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने भएको छ । संविधानअनुसार पहिला केन्द्रमा र...

emountaintv.com१८७ हप्ता अघि

यी ५ चिजले तपाईलाई धनी बन्ने संकेत गर्छन्

काठमाडौं, २८ चैत्र । माता लक्ष्मीलाई खुशी बनाउन विधिवतरुपमा पूजा गर्नूपर्छ । लक्ष्मी माताको कृपाले मानिस छोटो समयमा धनी बन्ने धार्मिक विश्वास छ । अर्कोतर्फ माता लक्ष्मीको क्रोधका कारण छोटो समयमा कम...

khabarhub.com१८७ हप्ता अघि

ताइवानलाई ‘हवाई नाकाबन्दी’ लगाउन चीनको युद्ध अभ्यास

काठमाडौं– चीन र ताइवानबीचको द्धन्द्ध चरम अवस्थामा पुगेको । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’ लगाउने प्रयासस्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।

farakdhar.com१८७ हप्ता अघि

आइपिएलमा लखउनको रोमाञ्चक जित, बैंग्लोर एक रनले पराजित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध लखनउ सुपर जायन्ट्सले एक विकेटको रोमाञ्चक जित जित निकालेको छ ।  बैंग्लोरले दिएको २ सय १३ रन...

arthasansar.com१८७ हप्ता अघि

तीन लघुवित्त संस्थाको साधारणसभा आज, कुनको कति लाभांश ?

आज चैत्र २८ गते विभिन्न ३ लघुवित्त कम्पनीहरुको बार्षिक साधारणसभा बस्दैछ । आज नयाँ सारथी लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त र विजय लघुवित्तको बार्षिक साधारणसभा बस्दैछ । नयाँ सारथी लघुवित्त वित...

emountaintv.com१८७ हप्ता अघि

विवाहको १३ वर्षपछि श्रीमान राक्षस बनेपछि…

फिरोजाबाद, २८ चैत्र । श्रीमानले अप्राकृतिक सम्बन्ध राखेको र क्रूरताको हद नाघेको आरोप लगाउँदै भारतमा एक महिलाले मुद्दा दर्ता गरेकी छन् । एक सहरमा बस्ने युवतीले १३ वर्षअघि विवाह अलिगढमा भएको बताइन् ...

ekantipur.com१८७ हप्ता अघि

दल मात्र होइन, राज्यकै अनुसन्धान अपरिहार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी एक व्यवसायीसित २ करोड रुपैयाँ मागेको भनिएको...

nayapatrikadaily.com१८७ हप्ता अघि

एक कप चिया

एक प्राध्यापक आफूलाई निकै विद्वान् ठान्थे । उनी हत्तपत्त अरूसित हार मान्दैनथे । आफू अनेक विषयको विज्ञ भएको अभिमान उनमा थियो । एकपटक कक्षामा एक छात्रले उनीसित बौद्ध दर्शनका बारेमा निकै गहन प्रश्न सो...

nayapatrikadaily.com१८७ हप्ता अघि

आविष्कार केन्द्रले मर्मत गरेपछि ‘बायो ग्यास प्लान्ट’ सञ्चालनमा 

फोहोरबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्न सकिने काठमाडौं महानगरपालिकाको ‘बायो ग्यास प्लान्ट’ मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । दुई महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएपछि सा...

newsofnepal.com१८७ हप्ता अघि

अपार्टमेन्टको जग खन्दा जमिनसँगै भासिएको राज्यको मापदण्ड

काठमाडौंं । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा सरकारले तोकेको भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ । महानगरपालिकाको वडा नं १ र २ पर्ने समिट हाईटमा १८ रोपनी क्षेत्रफल...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको