२०७९ जेठ १३ का समाचार
मे २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मन लागे सिनेमामा अभिनय पनि गरूँलाः रविन्द्र मिश्र
काठमाडौँ। विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले अब आफूलाई मन लागे सिनेमामा अभिनय गर्ने बताएका छन्। स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि बु...
फोर्ब्स अन्डर–३० सूचीमा ५ नेपाली
काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने एसियाली मुलुकमा प्रभावकारी काम गर्ने ३० वर्ष मुनीका व्यक्तिहरुको सूचीमा यो वर्ष ५ नेपाली युवा छनोट भएका छन् । फोर्ब्सले सार्वज...
लोमान्थाङमा तिजी पर्वको तयारी
जोमसोम : उत्तरी चिनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको भव्य तयारी भइरहेको छ। लोछोदिन समूदायका महान धार्मिक तथा सांस्कृतिक पर्व तिजी शुक्रबार...
विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका मिश्र भन्छन्, ‘बाँकी उपरवालेकी इच्छा’
काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नो आगामी गन्तव्यका बारेमा प्रष्ट्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो आगामी कदमहरुबारे जानकारी गराएका हुन्।
सत्ता गठबन्धनका असन्तुष्ट दलसँग सहकार्य गर्ने तयारीमा एमाले, ओली र यादवबीच भेटवार्ता
स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले ...
टप–५ युरोपेली लिग विजेता
कविरस शर्मा जारी सिजनको उत्कृष्ट पाँच युरोपेली फुटबल लिग र युरोपा लिग विजेताको छिनोफानो भइसकेको छ । यस सिजन टप–५ लिगको अन्तिम चरणको खेल र युरोपा लिग सकिएसँगै उपाधि विजेता र रेलिगेसनमा पर्ने क्लबक...
कस्तो हुनुपर्छ समुन्नत समाज निर्माणमा सञ्चारको दायित्व ?
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिबीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । एकअर्काबीच सूचना, विचार धारणा जा...
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन [तस्बिरहरू]
धनगढी- नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। धनगढी र अत्तरिय...
छटपटीमा उपेन्द्र यादव, सांसदको चुनाव जित्न गठबन्धन छाडेर एमालेको ओत लाग्ने सम्भावना
काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धजका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी श...
नेपाल–भारत दुई सार्वभौम राष्ट्र तर एक साझा संस्कृतिका देश हुन्ः अध्यक्ष ढकाल
नयाँ दिल्ली। छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले भारतको नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विश...
मानिसबाट कुकुर बन्न १९ लाख खर्च
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापान...
अफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु
१२ जेठ, काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट...
धरानमा युवकको हत्या, सेउतीको बगरमा भेटियो शव
सुनसरीको धरानमा एक युवकको हत्या भएको छ। बिहीबार बिहान साढे ५ बजे धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा करिव ३२ वर्षीय पुरुषको शव फेला परेको हो। आर्य जातीको जस...
बन्चरेडाँडामा फोहोर फ्याक्न फेरि रोकियो
काठमाडौ । राजधानी उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले प्रहरी प्रशासन प्रयोग गरेर केहीदिनदेखि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आए...
चीनको ड्रयागन नीतिः नेपालका ठूला योजना ओगट्ने, बाहिरी विश्वलाई रोक्ने
नेपालको उत्तरी छिमेकी मुलुक चीन, अहिले पहिलो विश्व शक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा छ। उसको लक्ष्य सन् २०२५ भित्र अमेरिकालाई उछिन्ने र आर्थिक एवं रणनीतिक रुपमा अमेरिका भन्दा शक्तिशाली बन्न मै केन...
केसी यु-२० फुटबल टिमको प्रशिक्षक
0 Shares काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटिको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचि...
विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले भने : मन लागे सिनेमामा अभिनय गरुँला
रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको छ । सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको आधारमा बुधवार मिश्...
सन्देशमुलक गीत ‘खोजी हिडे’ बजारमा
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ। गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी...
म्याग्दीका दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए
बेनी । म्याग्दीको दुई पालिकामा प्रमुख पुनः दोहोरिएका छन् । रघुगंगा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मंगला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष शतप्रसाद रोका पुनः गा...
दोश्रो ‘जिनियस म्युजिक अवार्ड’ हुँदै
जिनियस म्युजिक प्रालिले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजित ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम...
विश्वमा कोरोना सुरु भएयता हरेक दिन एक नयाँ अर्बपति थपिए, कति पुग्यो
एजेन्सी -कोरोना महामारी सुरु भएयता हरेक दिन विश्वमा एक नयाँ अर्बपति थपिएको छ । अक्सफार्मले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । स्विट्जरल्यान्डको ड्याभोसमा हरेक वर्ष हुने वर्ल्ड इकोनोमि...
सेतो आलु प्रतिकेजी २६, गुन्द्रुक २३५, कन्य च्याउ १९०, न्यूरो ७५, भेडे खुर्सानी १०५ र लोकल लिच्ची १७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?
कालीमाटी / फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, अनार ३७५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, कलकत्ते आँप १९० रुपैयाँ, दसहरी आँप २२५ रुपैयाँ, आ...
गरिमा विकास बैंकको बोनस पाउन पहिला कर तिर्नुपर्ने
नेपाली पैसा काठमाडौं : तत्कालीन सहारा विकास बैंकका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । गरिमा विकास बैंकले एक सूचना प्रकासित गरी तत्कालीन सहारा विकास बैंकका हालसम्म बोनस स...
विदेशी औषधि कम्पनीको नेपालमा दर्ता किन आवश्यक?
विदेशी औषधि कम्पनीहरू नेपालमा दर्ता नभएकै कारण सरकारले ठूलो परिमाणमा कर त गुमाइरहेकै छ, तिनका उत्पादनका कारण स्थानीयले क्षति बेहोर्नुपरे जवाफदेह बनाउने संयन्त्र समेत छैन। हरेक सभ्यताले आफ्नै खालक...
१० महिनापछि एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्दै
काठमाडौं । विगत ९ महिनादेखिको जारी संसद अवरोध विनाशर्त हटाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार(आज) संसदमा सम्बोधन गर्ने भएका छन् ।
नेपाल धितोपत्र बोर्डद्वारा स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको आइपीओ स्वीकृत
Hydro IPO Announcements नेपाल धितोपत्र बोर्डद्वारा स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको आइपीओ स्वीकृत May 26, 2022 नेपाल धितोपत्र बोर्डले स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको ...
घट्यो सुन-चाँदीको भाउ
बिहीबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन चार सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी ...
हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, डाक्याे विशेष साधारण सभा
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल का...
अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु
अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा...
आज विहिबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जना...
मनोज पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार
काठमाडौं, १२ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेसँग मंगलबार प्रहरी र सरकारी वकिलले बयान लिएको छ । बयानको क्रममा पाण्डेले किशोरीलाई आफुले केही नगरेको बताएका छन् । जिल्ला प्रहर...
पुर्चौंडी नगरपालिकाले सहिद परिवारलाई वार्षिक २५ हजार दिने
बैतडीको पुर्चौंडी नगरपालिकाले नगर क्षेत्रभित्रका सहिद परिवारलाई वार्षिक रुपमा निर्वाह खर्च दिने भएको छ। नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप वार्षिक रुपमा निर्वाह खर्च ...
चुनावपछि पहिलो पटक संसदमा बोल्दै एमाले अध्यक्ष ओली
काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दैछन् ।
विद्युतको थ्री–फेज लाइन लिन अनलाइनबाटै निवेदन दिन सकिने
काठमाडौं । तल्लो तथा माथिल्लो स्तरको थ्री–फेज लाइन लिनको लागि नेपाल विद्युत् प्राधिकरणलाई अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अ...
आइतबार पनि राहदानी विभाग खुल्ने
काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार यस्तो निर्णय गर...
३५ समाचार देखाइएको