मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ १६ को विवरण
आज

२०७९ जेठ १६ का समाचार

मे ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२३३ हप्ता अघि

६ कक्षासम्म दिवा खाजा, प्रधानाध्यापकको योजनालाई ५ लाख

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि एक खर्ब, ९६ अर्ब ३८ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० सार्वजनिक गर्दै शिक्षा, विज्ञ...

neplays.com२३३ हप्ता अघि

आईपीएलको उपाधि डेब्यु सिजनमै गुजरातको पोल्टामा

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि गुजरात टाइटन्सले जितेको छ। यसै सिजन आईपीएलमा डेब्यु गरेको  हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले उपाधि नै जित्न सफल भयो। शीर्ष स्थानमा रहँदै प्लेअ...

onlinekhabar.com२३३ हप्ता अघि

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कृषि, उद्योग र रोजगारीलाई लक्षित गरी बजेट ल्याएको छ । खुद्रे कार्यक्रम स्थानीय तह र प्रदेशमा हस्तान्तरण गरेको सरकारले संघबाट ठूला र रुप...

kharibot.com२३३ हप्ता अघि

गुजरात टाइटन्सले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । गुजरातले आइतबार राति सम्पन्न आइपिलको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । राजस्थानले दि...

onlinekhabar.com२३३ हप्ता अघि

चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो । स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल...

onlinekhabar.com२३३ हप्ता अघि

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि

सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क  र भन्सार दर बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँ अन्तशुल्क लाग्ने व्यवस्था भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त...

rajdhanidaily.com२३३ हप्ता अघि

पूर्वपदाधिकारीले सुविधा लिनु अनुचित

प्रशासकले देश र जनताका लागि २० वर्ष सेवा गरेवापत पेन्सन सुविधा लिने चलन विश्वव्यापी रहे पनि पछिल्लो समयमा शासकले पनि लिने प्रचलन चलाएपछि यसले नेपालजस्ता गरीब देशमा जनताको थाप्लोमा ऋणको भार थोपर्ने ...

rajdhanidaily.com२३३ हप्ता अघि

उपयुक्त निर्वाचन प्रणालीको अवलम्बन जरुरी

प्रारम्भः लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधिमार्फत आफैंमाथि शासन गर्दछन् । मतदाताले आफ्नो आस्था नजिकको राजनीतिक दललाई मतदान गरी जनतानिहीत सार्वभौम सत्ता र राजकीय सत्ताको प्रयोग गर्दै शासन सञ्चालन ...

abhiyandaily.com२३३ हप्ता अघि

विद्युत् खपतलाई प्राथमिकता

काठमाडौं । सरकारले विद्युत् खपतलाई प्राथमिकतामा राखेर ऊर्जासम्बन्धी विभिन्न कार्यक्रम ल्याएको छ । विद्युत् उत्पादन बढ्दै गए पनि खपत बढाउने खास योजना सरकारबाट आउन सकेको थिएन । तर, आगामी आर्थिक वर्षक...

abhiyandaily.com२३३ हप्ता अघि

कालीगण्डकी नदीमा पुल निर्माणमा ढिलाइ

तनहुँ । पाँच वर्षअघि नवलपरासी पूर्व (नवलपुर) र तनहुँ जोड्नेगरी कालीगण्डकीमाथिको पुल निर्माणमा ढिलाइ भएको छ । नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्नेगरी कालीगण्डकी नदीमा ...

baahrakhari.com२३३ हप्ता अघि

कक्षा-१२ को परीक्षा आजदेखि

काठमाडौं । कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५...

khabarhub.com२३३ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)

काठमाडौँ- सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

abhiyandaily.com२३३ हप्ता अघि

अस्तव्यस्त काठमाडौं बन्ला व्यवस्थित ?

काठमाडौं देशको राजधानी मात्र नभएर एक प्रमुख शहर जहाँ लाखौको सपना, भविष्य र गन्तव्य जोडिएको शहर हो । दैनिक अर्बाैंको व्यापार हुने यस शहरमा चाहे व्यवसायको निमित्त होस् वा सामाजिक कार्यको निमित्त, चाह...

abhiyandaily.com२३३ हप्ता अघि

चुनावलक्षित बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ । ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको बजेटमा केही नयाँ कुरा राखिएका छन् । अर्थतन्त्रका सूचक सन्तोषजन...

nepalghatana.com२३३ हप्ता अघि

सरकारद्वारा खेलकुदतर्फ २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आगामी वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट , अघिल्लो वर्ष भन्दा २२ करोड रुपैयाँ घटाइएको हो । चालु आर्थिक वर्ष २ अर्ब ७४ करोड रुपैयाा विनियोजन भ...

khabarhub.com२३३ हप्ता अघि

आईपीएलको उपाधि गुजरात टाइटन्सलाई

काठमाडौं – इन्डियन्स प्रिमियल लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले उपाधि उचालेको छ।

ratopati.com२३३ हप्ता अघि

करमा छुटै छुट

सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्य...

ratopati.com२३३ हप्ता अघि

बजेट सकारात्मक र रूपान्तरणकारी

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको ब...

ratopati.com२३३ हप्ता अघि

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने

आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लाग...

arthasansar.com२३३ हप्ता अघि

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई बिदेशी मुद्रा साट्दा २ प्रतिशत कर

सरकारले अब विदेश अध्ययन गर्न जाने बिद्यार्थीहरुको शिक्षण शूल्क बापतको बिदेशी मुद्रा सटही गर्दा २ प्रतिशत कर लिने भएको छ ।  नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्...

nepallive.com२३३ हप्ता अघि

आइतबारदेखि बेपत्ता तारा एअरको विमान खोजिँदै

काठमाडौं– आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी थालिने भएको छ।  मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार फेरि खोजी...

baahrakhari.com२३३ हप्ता अघि

तीन मौसमी प्रणालीको प्रभाव : हावाहुरीसहित वर्षा हुने

काठमाडौं । प्रदेश नम्बर–१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली छ । प्रदेश–१ र मधेसका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाश...

ratopati.com२३३ हप्ता अघि

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्...

nepallive.com२३३ हप्ता अघि

आईपीएल : कप्तान हार्दिकको अलराउन्डर प्रदर्शन, गुजरातलाई पहिलो सिजनमै उपाधि

काठमाडौं– कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ।  आइतबार राति सम्पन्न फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हर...

arthasansar.com२३३ हप्ता अघि

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका बैंकमा ...

baahrakhari.com२३३ हप्ता अघि

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सच...

khabarhub.com२३३ हप्ता अघि

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख बर्खास्त

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रम...

ratopati.com२३३ हप्ता अघि

गुजरातलाई डेब्यु वर्षमै आइपीएलको उपाधि

यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ​गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइप...

ekantipur.com२३३ हप्ता अघि

रियलको राज

पेरिस — भिनिसियस जुनियरले खेलको एकमात्र गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई १–० ले पन्छाउँदै शनिबार पेरिसमा युरोपेली च्याम्पियन्स लिगको फाइनल जितेको छ । यससँगै रियलले युरोपकै सर्वाधिक सफल क्लबको...

setopati.com२३३ हप्ता अघि

हराइरहेको तारा एयरको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन

पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी ...

Ujyaaloonline.com२३३ हप्ता अघि

हराइरहेको जहाजको खोजी भइरहेको छ : तारा एअर

काठमाण्डाै - हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै ...

ekantipur.com२३३ हप्ता अघि

तीर्थले जिते एभरेस्ट म्याराथन

स्याङबोचे, सोलुखुम्बु — संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै त्रिभुवन आर्मी क्लबका धावक तीर्थबहादुर तामाङले १७ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् । उनले आइतबार सगरमाथा आधारशिविरद...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको