मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ १८ को विवरण
आज

२०७९ जेठ १८ का समाचार

जून १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२३३ हप्ता अघि

कन्सर्ट गर्दागर्दै भारतीय चर्चित गायक केकेको निधन

भारतका चर्चित गायक केकेको कोलकातामा एक कन्सर्ट गर्दागर्दै निधन भएको छ । मन्चमा गीत गाउँदागाउँदै उनलाई हृदयघात भएको थियो । हृदयघात भए पछि उनलाई तत्काल सिएमआरआइ अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्...

farakdhar.com२३३ हप्ता अघि

२३ वर्ष कान्छी प्रेमिकासँग एलन मस्क

केही समय यता एलन मस्क सामाजिक सन्जाल ट्विटर किनेको विषयका कारण चर्चित छन् । त्यसो त विश्वकै धनी व्यक्तिहरुको सूचीमा रहेका मस्क बारम्बार मूलधारका मिडियामा पनि खबर बनिरहेका हुन्छन् ।  यहीबीच उनी आफ्...

rajdhanidaily.com२३३ हप्ता अघि

चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ ।...

rajdhanidaily.com२३३ हप्ता अघि

जुम्लामा मार्सी रोप्ने चटारो

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी र...

rajdhanidaily.com२३३ हप्ता अघि

लाइभ बैठक सकारात्मक सुरुवात

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन साहले शपथग्रहण र पहिलो बैठकबाटै लाइभ प्रसारण गर्ने प्रक्रियाको सुरुवात गरेका छन् । हेर्दा यो संघीय संसद्को प्रक्रिया...

abhiyandaily.com२३३ हप्ता अघि

तामाकोशी परामर्शदाता भदौभित्रै

माथिल्लो तामाकोशी आयोजनाको परामर्शदाता नर्वेको नरकन्सल्ट र जर्मनीको लेहमेयर इन्टरनेशनललाई तीन हप्ताभित्र नियुक्त गर्ने गरी तयारी भएको छ । दुई हप्ताअघि दुवै कम्पनीलाई पत्र पठाएर परामर्शदाता नियुक्ति...

rajdhanidaily.com२३३ हप्ता अघि

स्थानीय निर्वाचन नेताका लागि शिक्षा

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम परिवर्तनकारी सचेत मतदाताका निम्ति अपेक्षित रह्यो भने दलका निम्ति अनपेक्षित । निर्वाचन परिणामले दललाई मात्र होइन योग्य उम्मेदवार छानीछानी मत दिन समस्त मतदात...

abhiyandaily.com२३३ हप्ता अघि

संसदीय समितिको हतारो

सर्वोच्च अदालतले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँग सम्बद्ध सबै काम रोक्न परमादेश जारी गरेपछि व्यापक प्रतिक्रया आइरहेका छन् । खासगरी कार्यपालिका र व्यवस्थापिकामा रहेका व्यक्तिहरूले न्यायपालि...

rajdhanidaily.com२३३ हप्ता अघि

सामुदायिक वनमा महिला सहभागिता र समृद्धिका सवाल

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा संविधानले तोकेको अर्थात् आरक्षण सिटमाबाहेक पालिकाको नेतृत्वमा निकै कम महिला पुगे । प्रमुख वा उपप्रमुखमा ५ प्रतिशत महिला सहभागिता नहुनुले अवस्था कस्तो छ भन्ने प्...

abhiyandaily.com२३३ हप्ता अघि

कार्यान्वयन भए बजेट सकारात्मक

विराटनगर (अस) । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रदेश १ का  उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । समग्रमा बजेट उद्योगी व्यवसायीको हितमा रहेको उनीहरूले बताएका छन् ।...

abhiyandaily.com२३३ हप्ता अघि

बजेटप्रति आरती स्ट्रीप्स उत्साहित

काठमाडौं (अस) । आइतवार सरकारले ल्याएको बजेटप्रति आरती स्ट्रीप्स कम्पनी उत्साहित बनेको छ । उद्योग क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गरिएका व्यवस्था सकारात्मक रहेको कम्पनीले बताएको ह...

lokaantar.com२३३ हप्ता अघि

बेन्जिमा प्लेयर अफ द सिजन

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन अवार्ड जितेका छन् । रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका बेन्जिमा प्लेयर अफ द सिजन...

lokaantar.com२३३ हप्ता अघि

पेरिसिच टोटेनहममा अनुबन्धित

क्रोएसियाका विंगर इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएका छन् । प्रिमियर लिग क्लब टोटेनहमले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गरेको हो । पेरिसिचले टोटेनहम...

laganisutra.com२३३ हप्ता अघि

चेल्सी छोड्दै रोमनको बिदाइ सन्देश: यो जीवनभरको सम्मान हो

Articles चेल्सी छोड्दै रोमनको बिदाइ सन्देश: यो जीवनभरको सम्मान हो Jun 01, 2022 शनिबार, रोमन अब्रामोविचले क्लबमा १९ वर्षपछि चेल्सीका फ्यानहरूलाई विदाई सन्देश लेखेका थिए। उनले ” मैले चेल्सी एफसी ...

lokaantar.com२३३ हप्ता अघि

संसदमा बजेटमाथि सैद्धान्तिक छलफल आजपनि

सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।  मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि ज...

reportersnepal.com२३३ हप्ता अघि

विशेष अदालतको अनौठो फैसला

काठमाडौं, जेठ १८। विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर...

ratopati.com२३३ हप्ता अघि

भित्रभित्रै बाम गठबन्धनको प्रयास !

फाइल तस्विर स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् । खासग...

reportersnepal.com२३३ हप्ता अघि

आईजीपी नियुक्ति विवादको अन्तिम सुनुवाइ ३० जेठमा

काठमाडौं, जेठ १८। नेपाल प्रहरीको महानिरीक्षक (आईजी)पी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको पेसी आगामी ३० जेठका लागि तोकिएको छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयवि...

baahrakhari.com२३३ हप्ता अघि

नेपालमा यो वर्ष कहिले सुरु हुन्छ मनसुन ?

काठमाडौं । नेपालमा सामान्यतया मनसुन जुन १३ मा सुरु हुन्छ । तर, हरेक वर्ष ठिक यही दिन नै मनसुन सुरु हुन्छ भन्ने होइन । यो मितिभन्दा केही दिन तलमाथि हुने गरेको मौसमविद्हरू बताउँछन् ।  यो वर्ष कहिले ...

ratopati.com२३३ हप्ता अघि

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण...

annapurnapost.com२३३ हप्ता अघि

हवाई सुरक्षा गफैमात्र

यातायातको दुनियाँमा सबैभन्दा सुरक्षित मानिन्छ, हवाईयात्रा । तर नेपालमा हवाईजहाजको दुर्घटना नियमित आकस्मिकता जस्ता छन्। गणतन्त्र दिवसको दिन जेठ १५ गते पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयर...

ekantipur.com२३३ हप्ता अघि

प्रधानमन्त्रीको प्रयास कात्तिकमै चुनाव

काठमाडौँ — स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय निर्वाचनको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेता...

nepalviews.com२३३ हप्ता अघि

टोटनहम पुगे क्रोएसियन स्टार पेरिसिच

काठमाडौं। इन्टर मिलानका स्टार इभान पेरिसिच टोटनहममा पुगेका छन्। क्रोएसियन विंगर पेरिसिच इंग्लिस क्लब टोटनहमा पुगेका हुन्।

ratopati.com२३३ हप्ता अघि

प्रतिबन्धको बाबजुद रुसको मुद्रा रुबलले डलरसँग कसरी प्रतिस्पर्धा गर्यो ?

यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा रुसको मुद्रा रुबल विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ ।  युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्ध...

setopati.com२३३ हप्ता अघि

कमेडीमा 'सीले' को कमाल!

सानैदेखि अरूलाई हँसाउन सिपालु थिए लेखमणि त्रिताल। उनले हँसाउन केही गर्नै पर्दैन थियो। शिक्षकले उनलाई कक्षाअगाडि उभ्याउँदा मात्रै पनि उनका साथीहरू गलल हाँस्थे। स्कुल पढ्दादेखि नै उनी आफैं नाटक लेखेर...

annapurnapost.com२३३ हप्ता अघि

जो जोखिमपूर्ण उडान भर्थे

कीर्तिपुर : ‘सधै जोखिमयुक्त क्षेत्रमा उडान किन गरिरहन्छस् हँ ? तँलाई मात्र किन पठाइन्छ ?’ तीन दाजुको प्रश्न सुनेपछि प्रभाकर घिमिरेले मुस्कुराउँथें। भन्थे, ‘नडराओ न तिमीहरू।  एकदम  सुरक्षित हुन्छ के...

ratopati.com२३३ हप्ता अघि

चिकित्सा शिक्षामा शुल्क वृद्धि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्न...

ekantipur.com२३३ हप्ता अघि

विद्युतीय सवारीको कर हटाउन सांसदहरूको माग

काठमाडौँ — विद्युत्‌को खपत बढाएर पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने बेला सरकारले विद्युतीय सवारीमा कर बढाएको भन्दै सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका छन् । प्रतिनिधिसभामा मंगलबार...

sutranews.com२३३ हप्ता अघि

अमेरिकामा स्नातक समारोहमै गोली चल्यो, १ जनाको मृत्य

अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस ज...

farakdhar.com२३३ हप्ता अघि

पोखरा कार्यपालिका चुनाव : एमाले-कांग्रेसलाई फ्लोर क्रसको डर, जनप्रतिनिधिलाई रिसोर्टमा राखियो

पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको हो । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिने छन् । ५ जना...

ratopati.com२३३ हप्ता अघि

मेलम्चीको पानी अब कात्तिकदेखि

मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिए...

lokaantar.com२३३ हप्ता अघि

एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै

१९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधवार मलेसिया जाँदैछ ।  छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार नै कार्यक...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको