मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २५ को विवरण
आज

२०७९ जेठ २५ का समाचार

जून ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२३२ हप्ता अघि

आर्थिक विकासमा महिलाको भूमिका

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढी ...

abhiyandaily.com२३२ हप्ता अघि

रूस–युक्रेन युद्ध, मालामाल अमेरिका इन्क

युक्रेन माथिको रूसी आक्रमणले अमेरिकी उच्च प्रशासनिक, सैनिक र हतियार उत्पादकहरू निकै खुशी छन् । अमेरिका मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सबाट सञ्चालित छ । रूसी विशेष सैन्य कारबाहीपछि अमेरिकी हातहतियार ...

abhiyandaily.com२३२ हप्ता अघि

कर्णाली र गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं (अस) । कर्णाली र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियार र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगल...

ratopati.com२३२ हप्ता अघि

उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ ।...

ratopati.com२३२ हप्ता अघि

केनको ५० औँ गोलमा हारबाट जोगियो  इंग्ल्याण्ड

ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । उनले इंग्ल्या...

baahrakhari.com२३२ हप्ता अघि

काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभर वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो । आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच...

lokaantar.com२३२ हप्ता अघि

प्रतिनिधि सभामा आज पनि मन्त्रालयगत छलफल

 प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।  आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहनेछ ।  आज प्रतिनिधि सभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस...

setopati.com२३२ हप्ता अघि

'चिसो मान्छे' सँग स्वस्तिमा खड्काको यात्रा अनुभव (भिडिओ)

स्वस्तिमा खड्काले नेपाली फिल्ममा अभिनय गर्न थालेको करिब ६ वर्ष भयो। छोटो समयमै उनले ९ वटा फिल्ममा अभिनय गरिसकिन्। 'होस्टल रिटर्न्स', 'छक्का पन्जा', 'बुलबुल', 'जय भोले' जस्ता फिल्ममा अभिनय गरेकी उन...

nepalipatra.com२३२ हप्ता अघि

जर्मनी र इंग्ल्याण्डको बराबरी

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।  मंगलबार राति जर्मनीको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बा...

ratopati.com२३२ हप्ता अघि

युक्रेनलाई विश्व बैंकद्वारा थप १ दशमलब ५ अर्ब डलर सहयोग

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।   २४ जनवरीमा रुसले युक्र...

khabarhub.com२३२ हप्ता अघि

वैज्ञानिकले गरे सिसडोलको अध्ययन : फोहोरको लिच्चडले पानी पनि प्रदूषित

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ।

ratopati.com२३२ हप्ता अघि

काउलीमा खान नहुने विषादी भेटियो

 देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहु...

baahrakhari.com२३२ हप्ता अघि

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने 

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो ।  सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा...

ekantipur.com२३२ हप्ता अघि

लोसपालाई फकाउँदै देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा १३ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा जोड्ने गृहकार्य थालेका छन् । एमाले अध्यक्ष केपी ओल...

nepallive.com२३२ हप्ता अघि

अस्ट्रेलिया विश्वकप छनोटनजिक

काठमाडौं– एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ। कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा य...

baahrakhari.com२३२ हप्ता अघि

एप्पलले ‘अहिले किन्नुहोस्, पैसा पछि तिर्नुहोस्’ सेवा ल्याउँदै !

बीबीसी । आफ्नो आइओएस १६ का नयाँ अपरेटिंग सिस्टमको एक अंशका रुपमा एप्पल कम्पनीले ग्राहकहरुलाई ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ( बिएनपिएल )’ सेवा प्रदान गर्ने योजना बनाइरहेको छ । ‘एप्पल पे ल्य...

onlinekhabar.com२३२ हप्ता अघि

किन मक्किंदैछन् दलका जरा ?

पूर्वी नेपालको धरान, पश्चिमको धनगढीसँगै देशकै राजधानी काठमाडौंमा समेत दलविहीन उम्मेदवारहरूले स्थानीय तहमा विजय हासिल गरे । यस्तो नतिजासँगै दलभित्र राजनीतिक हिसाबले ठूलै स्केलको धक्का महसुस भएको अनु...

reportersnepal.com२३२ हप्ता अघि

निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा

काठमाडौं, जेठ २५ । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ । गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्र...

Ujyaaloonline.com२३२ हप्ता अघि

अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा श्रीलङ्का १० विकेटले पराजित

घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले दिएको १ सय २९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको ...

nepallive.com२३२ हप्ता अघि

मकवानपुर गोल्डकप : स्टार खेलाडीले भरिएको मनाङलाई हराउँदै पुलिस अन्तिम चारमा 

हेटौंडा– स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह सहिद स्मृति चौंथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको स...

baahrakhari.com२३२ हप्ता अघि

यसकारण मंसिरभन्दा पर सार्न मिल्दैन चुनाव : सरकार र निर्वाचन आयोग तयार 

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी अघि बढेको छ । सत्ता गठबन्धनमा कात्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ता चुनाव गर्नेगरी छलफल अघि बढेको छ ।  निर्वाचन आयोगले...

ratopati.com२३२ हप्ता अघि

जसले फुक्को चिउरा र पानीमा महिनौँ बिताए, तर सङ्गीत छाडेनन्

भनिन्छ, सङ्गीतमा त्याग, तपस्या, साधना र लगनशीलता अनि धैर्य अपरिहार्य छ, तब मात्र सफल बन्न सकिन्छ । त्यसको एउटा उदाहरण हुन् उनी । उनी अहिले सफल सङ्गीतकारको रूपमा चिनिन्छन् । कमैलाई थाहा होला, यो अवस...

ekantipur.com२३२ हप्ता अघि

फोहोरको चुनौती सबै महानगरमा उस्तै

चितवन, विराटनगर, पोखरा‚ वीरगन्ज — संघीय राजधानी काठमाडौं महानगरमा बल्ल मंगलबारदेखि फोहोर उठ्न थालेको छ । उपत्यकाबाहिरका अन्य चार महानगरको व्यवस्थापन पनि दीर्घकालीनरूपमा योजनाबद्ध छैन । काठमाडौंको त...

ekantipur.com२३२ हप्ता अघि

लाइसेन्समै सास्ती, इम्बोस्डमा ज्यादती

काठमाडौँ — इम्बोस्ड नम्बरको योजना ल्याएको ६ वर्षमा जम्मा २५ हजार प्लेट वितरण गरेको यातायात व्यवस्था विभागले आगामी १६ महिनाभित्र २४ लाख ७५ हजार प्लेट अनिवार्य लिन सवारीधनीलाई निर्देशन जारी गरेको छ ।...

nepalghatana.com२३२ हप्ता अघि

गैरजिम्मेवारपूर्ण र अपरिपक्क निर्णय लिदै फिर्ता गर्नमै व्यस्त सरकार !

सरकारलाई नागरिकको जनजीविका भन्दा बढी सत्ता प्यारो छ । अनि सरकारले गर्ने निर्णयहरु पनि उहि सत्ता र शतिmकै स्वार्थ केन्द्रित हुने नै भयो । तर राज्य सञ्चालन जस्तो गम्भिर विषयमा गठबन्धन सरकारको केही गै...

khabarhub.com२३२ हप्ता अघि

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने 

दोहा – साउदीमा थप ९३ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

farakdhar.com२३२ हप्ता अघि

मनसुनसहित तीन वायुको असर : आज पनि धरै स्थानमा वर्षाको सम्भावना

नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारम...

pahilopost.com२३२ हप्ता अघि

पूर्वमा मनसुनी वायुको प्रभाव मध्य तथा पश्चिममा स्थानीय वायुको

काठमाडौं : देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वाय...

ratopati.com२३२ हप्ता अघि

इटालीले हंगेरीलाई हरायो

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २-१ गोलले विजयी बनेको हो । इटालीको जीतमा निकोलो बरेला र लोरेन्जो पेले...

kalakarmi.com२३२ हप्ता अघि

अवरोधकै बीच पहिलो दिन १५७ ट्रक फोहोर व्यवस्थापन

काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन मंगलबारदेखि प्रारम्भ भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा बन्चरे डाँडा ल्याण्डफिल्ड साइटका जनप्रतिनिधिबीच सोमबार भएको ...

newsofnepal.com२३२ हप्ता अघि

चौतर्फी दबाबपछि विभाग पछि हट्यो

काठमाडौं ।  –साउन १ गतेदेखि इम्बोस्ट नम्बर अनिवार्य नहुने –पाँच वर्षमा २५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर जडान –झन्झटिलो र खर्चिलोका कारण आकर्षण बढेन साउन १ गतेदेखि इमबोस्ड नम्बर प्लेट अनिवार्य...

baahrakhari.com२३२ हप्ता अघि

यस्तो छ संसद बैठकको आजको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।  विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी...

news24nepal.tv२३२ हप्ता अघि

हंगेरीमाथि इटालीको जित

एजेन्सी । युइएफए नेसन्स लिगमा इटालीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा इटालीले हंगेरीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली इटालीलाई जित दिलाउनको लागि निकोलो बरेल्ला र लोरेन्जो प...

nayapatrikadaily.com२३२ हप्ता अघि

जग्गा कित्ताकाटमा थप कडाइ

सरकारले जग्गाको कित्ताकाटमा थप कडाइ गरेको छ । सोमबार भूउपयोग नियमावली, २०७९ राजपत्रमा प्रकाशित गर्दै भूमि व्यवस्था मन्त्रालयले कृषियोग्य भूमि र आवासीय क्षेत्रको जग्गाको कित्ताकाटमा थप कडाइ गरेको हो...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको