२०७९ जेठ ३१ का समाचार
जून १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नयाँ कार्यालयमा नेपाल खेलकुद महासंघले गर्यो स्थायी कमिटीको पहिलो पूर्ण बैठक
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले आफ्नो स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । त्रिपुरेश्वरबाट बानेश्वर १० काठमाडौंमा केन्द्रीय कार्यालय सारेको महासंघले नयाँ कार्यालयमा यो बैठक गरेको...
यस्तो छ अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको 'एसपीपी' कार्यक्रमको प्रस्ताव [१० बुँदासहित]
काठमाडौँ — नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको साझेदारी पत्रमा १...
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २०औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं (अस) । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २०औं वार्षिकोत्सव सम्पन्न भएको छ । फाइनान्स सोमवार २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको हो । संस्थाले चालू आर्थिक वर्षको २०७८ चैत्र मस...
‘मनसुन प्रतिकार्य’ कमान्ड गठन
काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । हरेक सरोकारवाला पक्षले एकीकृत ढंगबाट मनसुन प्रतिकार्यमा सहकार्य गर्नेगरी कार्ययोजना बनाइएको छ । राष्ट्रिय विप...
‘पर्यटनको प्रचार गर्ने डिजिटल माध्यमको नियमन रणनीति बनाऊ’
काठमाडौं (अस) । नेपालले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि प्रयोग गर्ने डिजिटल माध्यमको नियमन तथा अनुगमनका लागि रणनीति बनाउन सरोकारवालाले सुझाव दिएका छन् । प्रविधिको उच्चतम प्रयोग र सामाजिक ...
सशस्त्रमा शाहको छलाङ
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा नौ जनालाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा परेका सबै जना सिसं १ का हुन् । उनीहरू सबै जना अहिले कामु एसएसपी छन् । सिफा...
राज्य दोहन र दुर्गन्धित काठमाडौं
देशमा नीति छैन, राज मात्रै छ, आफ्नालाई राज्यमा राज गराउने र त्यसलाई दोहन गर्ने नीति मात्रै छ, त्यसैले सबैतिर फोहोर छ, फोहोरी खेल छ, त्यसैभित्र राजनीति छ । प्रदूषित राजनीतिभित्रको प्रदूषणको नालीबेली...
अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक, सेना अनिर्णीत
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताक...
अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट
अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ ...
पेटको बोसो घटाउन सेवन गर्नुपर्ने यी सात खानेकुराहरु
काठमाडौं । लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई स...
'मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन'
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयो...
एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख
मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका ने...
प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला
प्राइम कमर्शियल बैंक लिमिटेडले आज (जेठ ३१ गते) देखि वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले ५ वर्ष अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा ...
काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले
नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । ज्ञवालले एमाल...
काठमाडौं उपत्यकासहित देशका चार प्रदेशमा वर्षा, मंगलबार देशभर पानी पर्न सक्ने
काठमाडौं– काठमाडौं उपत्यकासहित देशका चार प्रदेशमा अहिले पानी परिरहेको छ। जल तथा मौसम विज्ञा विभागका अनुसार बागमती, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्काद...
पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्...
जनरल इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित हुने
जनरल इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभा आज जेठ ३१ गते, मंगलबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको सञ्चालक समितीको बैठकले गरेको ...
मधेस र प्रदेश–१ मा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । गण्डकी, वाग्मती, मधेस र प्रदेश–१ का केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ का धेरै स्थानमा पा...
मंगलबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२५ नाघ्यो
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित
काठमाडौं– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ ।
‘म मधेसबाट काँग्रेसको शीर्ष स्थानमा छु, देउवा खेमाको नेतृत्व गर्छु’
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । १४ औं महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्रीमा निर्वाचित यादव काँग्रेसको आन्तरिक राजनीतिमा जबरजस्...
रायन बायर्नमा अनुबन्धित
जर्मन क्लब बायर्न म्युनिखले युवा मिडफिल्डर रायन ग्राभेनबर्चलाई अनुबन्ध गरेको छ । बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गरेको हो । रायनले बायर्नसँग पाँच वर्षको सम्झौता गरेका ...
नेसन्स लिगमा अजरवैजान र काजखस्तान विजयी
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन् । घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गर्यो । उसको जितमा महिर इम्रेली र रमिल से...
राजविराजमा खुँखार मिटरब्याजी रामदेवपीडितको प्रदर्शन
सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीको अत्याचारबाट पीडितहरूले सोमबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले ऋण तिरिसकेपछि रामदेवले कब्जामा राखेको जग्गा फिर्ताको माग पनि गरेका छन् ।...
प्राईम कमर्सियल बैंकको नयाँ ब्याजदर समर्वजनिक, कुन खातामा कति ?
प्राईम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खाताम...
काठमाण्डौ र गण्डकीदेखि पूर्वका केही ठाउँमा राति चट्याङ्गसहित ठूलो वर्षा
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित गण्डकी पूर्वका केही ठाउँमा राति मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी परेको छ । ठूलो पानी परेका कारण काठमाण्डौका वाग्मती, विष्णुमति लगायत काठमाण्डौबाहिरका अरु नदी खो...
अर्थमन्त्रीको अनर्थ कार्य
देशको अर्थतन्त्र संकटोन्मुख छ। ओरालै ओरालो लागेका सूचकांक केलाउँदा टाटै पल्टने हो कि भन्ने भय व्याप्त छ। विदेशी मुद्राको सञ्चिति घटेको घट्यै छ। वैदेशिक ऋणको भार थपिएको थपियै छ। आन्तरिक आम्दानी बढ्न...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० करोडको सेतो हेरोइन बरामद, तीन अफ्रिकी पक्राउ
लागुऔषधसम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलोग्राम सेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आइतबार र...
कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने
गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष...
संसद्ले सरकारलाई भन्यो-‘किसानलाई मल देऊ’
फाइल फोटो काठमाडौँ । प्रतिनिधिसभाले सरकारलाई किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अविलम्ब अपनाउन निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले रासायनिक मल सम्बन्धी विशेष प्रस्त...
राजधानीले कांग्रेस नेतृत्वको अवज्ञा गरेकै हो !
एकर्फी तर्क–वितर्क दिँदै नेता रिझाएर फाइदा लुट्ने वर्गले दिनहँु गठबन्धनको लाभ देखाउँदै ‘कांग्रेसमा सांगठनिक सुधार’ भनेर दैनिक अलाके पनि यथार्थमा काठमाडौं जिल्लाले ठूलो सांगठनिक घाटा ब्यहोर्नुपरेको ...
मंसिरभित्र संघ र प्रदेशको चुनाव हुन्छ : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले आगामी मंसिरभित्र प्रदेश र संघको चुनाव हुने बताएका छन् । मंसिरभित्र निर्वाचन सम्पन्न गर्न सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग पनि सहमति भइसकेको उनले बताए । कार्यकर्ता प्...
हुम्लाको यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु
सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ। यसका लागि काठमाडौँबाट आएको टोलीले स्थलगत रुपमा अध्ययन थालेको छ। चीनसँगको सीमा क्षेत्र ...
३३ समाचार देखाइएको