मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार १२ को विवरण
आज

२०७९ असार १२ का समाचार

जून २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२९ हप्ता अघि

बीओकेद्वारा गण्डकीमा घरदैलो कार्यक्रम

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)ले गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ । बैंकका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले सहज बैंकिङ सम्बन्धी चेतना दिने उद्देश्...

abhiyandaily.com२२९ हप्ता अघि

टाटा नेक्सन ईभीको डार्क इडिसन नेपाल ल्याइँदै

काठमाडौं (अस) । टाटा मोटर्सको नेक्सन ईभीको डार्क इडिसन नेपाल ल्याउने तयारी भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले उक्त सवारीसाधन नेपाल ल्याउने अन्तिम तयारी भ...

abhiyandaily.com२२९ हप्ता अघि

नयाँ महिन्द्रा बोलेरो पिकअपको टीभीसी सार्वजनिक

काठमाडौं (अस) । नेपालमा महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रूपले नयाँ महिन्द्रा बोलेरो पिकअपको टीभीसी सार्वजनिक गरेको छ । कम्पनीले ‘अग्नि ग्रूप–महिन्द्रा नेपाल’ नामक सामाजिक सञ्जालमार्फत ‘उ...

lokaantar.com२२९ हप्ता अघि

ग्यारेथ बेल लस एन्जलसमा अनुबन्धित हुँदै

वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् । एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो । बेलले एक सिजनका लागि लस एन्ज...

ratopati.com२२९ हप्ता अघि

एमालेसँगको वार्ताका लागि एसको दुई सर्त

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ। दस महिनाअघि एमालेबाट विभाजन...

kharibot.com२२९ हप्ता अघि

ग्यारेथ बेल अमेरिकन लिग एमएलएसमा खेल्ने

काठमाडौँ । रियल म्याड्रिड छोडेका वेल्सका फरवार्ड ग्यारेथ बेल अमेरिकन लिग एमएलएसमा खेल्ने भएका छन् । खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार बेलले लस एन्जेल्स फुटबल क्लबसँग एक बर्षको सम्झौता गरेका ह...

hamrakura.com२२९ हप्ता अघि

कमल थापाले भने- हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम

धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।  धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थाप...

ratopati.com२२९ हप्ता अघि

लोसपा र लोक दलबीच आज पार्टी एकता हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ ।  काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे प...

ratopati.com२२९ हप्ता अघि

ननस्टप पखाला, बान्ता अनि अस्पतालको बेडमा पुगेछु...!

काठमाडौँमा हैजा पुष्टि भएको पहिलो बिरामीलाई भेट्दा खाना खाइराख्नु भएको थियो । स्वास्थ्यमा धेरै सुधार भैसकेको थियो । मुहारमा केहि उज्यालोपन पनि देखिन्थ्यो । लेखक सङ्क्रामक रोगको बारेमा सधैँ जिज्ञासु...

onlinekhabar.com२२९ हप्ता अघि

एकीकृत समाजवादीको विद्रोही समूहमा विभाजन, पत्र दुरुपयोगपछि ६ सांसद ‘ब्याक’

१२ असार, काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निम्तिएको ‘लफडा’ अझै साम्य भइसकेको छैन । तर, सरकारबाट फिर्ता नहुन अरु सांसदको समेत साथ लिएर बनेको विद्रोही समूह भने आन्तरिक ...

kalakarmi.com२२९ हप्ता अघि

मातृभूमिप्रति समर्पित गीतको लोकार्पण

विराटनगर- विदेशमा बसोबास गरे पनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहँदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक नेपाली गीतको लोकार्पण गरिएको छ । बेल्जियममा बसोबास गर्ने नेपाली चलचित्रका अभि...

reportersnepal.com२२९ हप्ता अघि

विलासी वस्तुमा ३ शीर्षकमा कर, पेट्रोलियममा ६ थरी कर

काठमाडौं, असार १२ । पेट्रोल, डिलेज र ग्यासजस्ता वस्तु अत्यावश्यकमा पर्छन् । झुपडीमा बस्ने सर्वसाधारणदेखि ठूलठूला महलमा बस्नेसम्मको जीवन यी चिजबाट प्रत्यक्षरअप्रत्यक्ष प्रभावित हुन्छ । यी वस्तुको अभ...

setopati.com२२९ हप्ता अघि

जातीय विभेदले जन्माएको र्‍यापर दिमृति (भिडिओ)

'तिमीले दिएका व्यथाहरूको सिमाना नै छैन यो मुटुमा पुर्ख्यौली घाउहरू आलो नै छ' र्‍यापर दिमृतिले र्‍यापका यी शब्द गाइन्, हालै आयोजित एक कार्यक्रममा। कार्यक्रम थियो यस वर्षको 'दर्नाल अवार्ड' समर्पणको...

khabarhub.com२२९ हप्ता अघि

अमेरिकाको शिकागोमा गोली प्रहार, एक जनाको मृत्यु

न्युयोर्क—शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

newsofnepal.com२२९ हप्ता अघि

वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपियाँ ठगेका छन् । ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाह...

news24nepal.tv२२९ हप्ता अघि

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको च्याप्टर क्लोज

काठमाडौं । काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा क...

ekantipur.com२२९ हप्ता अघि

मन्त्रिपरिषद् छलेर औषधिको मूल्य बढाउने तयारी

काठमाडौँ — सरकारले औषधिमा पनि १५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । मूल्य बढाउनुपर्ने औचित्य भए मन्त्रिपरिषद्ले नियमावली, निर्देशिका र कार्यविधि बनाउन वा संशोधन गर्...

ratopati.com२२९ हप्ता अघि

लोसपामा केन्द्रीय समिति गठनको गृहकार्य, महिला भेट्टाउन सकस

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बल्ल केन्द्रीय समिति गठनको गृहकार्यमा जुटेको छ । जनता समाजवादी पार्टी नेपालबाट भदौमा अलग भएर नयाँ पार्टी बनाएका अध्यक्ष महन्थ ठाकुर केन्द्रीय कमिटी बनाउने गृहकार्...

farakdhar.com२२९ हप्ता अघि

आजको माैसम : गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार बिहान प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान म...

ekantipur.com२२९ हप्ता अघि

भरतपुर विमानस्थल टावरनजिकै आगलागी

चितवन — भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण उडान र अवतरणमा कुनै बाधा नहुने चितवन प्रहरीले जनाएको छ ।  आइतबार बिहान ...

newsofnepal.com२२९ हप्ता अघि

फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना

काठमाडौं ।   काठमाडौंबासीले आगामी साउन १ गतेदेखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्य...

lokaantar.com२२९ हप्ता अघि

स्ट्राइकर जोसे भिल्लामा

स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ । भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो । भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो । ३४...

farakdhar.com२२९ हप्ता अघि

अमेरिकाको शिकागोमा गोलाबारी : एकको मृत्यु, तीन जना घाइते

अमेरिकाको शिकागोको एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा तीन जना  घाइते भएका छन् ।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणक...

Ujyaaloonline.com२२९ हप्ता अघि

भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित

काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ । कार्यतालिका अनुसार नेपाल आज क्यानडा...

ratopati.com२२९ हप्ता अघि

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, ९७७ मत खस्यो

जीतपुर-सिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यत...

news24nepal.tv२२९ हप्ता अघि

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

काठमाडौैं । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य ...

setopati.com२२९ हप्ता अघि

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ। मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका द...

ratopati.com२२९ हप्ता अघि

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेदवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् । विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो ...

nepallive.com२२९ हप्ता अघि

विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं– संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमाथि...

nayapatrikadaily.com२२९ हप्ता अघि

एकीकृत समाजवादीका मन्त्री हेरफेरको विवाद : पार्टी कठोर भएपछि पछि हटे मन्त्री र सांसद

सचिवालयको निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन भएपछि मन्त्री नैतिक संकटमा पार्टीसँग बार्गेनिङ गर्ने कुनै छुट उहाँहरूलाई छैन : जगन्नाथ खतिवडा, उपमहासचिव अहिले सूची संशोधन हुँदैन । पार्टीले गरेको ...

khabarhub.com२२९ हप्ता अघि

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ 

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार ४१६ जना आप्रवासी नागरिक पक्राउ छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर...

lokaantar.com२२९ हप्ता अघि

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले गर्‍यो कर्मचारीहरूको बढुवा सिफारिस (सूचना)

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले विभिन्न कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ ।  परिषद्को पदपूर्ति समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवातर्फ कर्मचारीहरूको बढुवा स...

ratopati.com२२९ हप्ता अघि

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित श्रेष्ठले लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् । आइतबार हुने उम्मेदवा...

khabarhub.com२२९ हप्ता अघि

राष्ट्रिय सभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ – संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको