२०७९ असार १९ का समाचार
जुलाई ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुटकेसको ह्यान्डलै सुनको
काठमाडौँ : बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट नेपाल आइपुगे राकेश तुलाधर। उनी सुटकेस सहित आएका थिए। सुटकेसमा त्यस्तो शङ्कास्पद केही थिएन।
घोषणा भएको एक सातामै गौतम नेतृत्वको नेकपा एकता अभियान विवादमा
नेकपा एकता राष्ट्रिय अभियान घोषणा भएको एक सातामै विवाद भएको छ। वामदेव गौतमको संयोजकत्वमा बनेको एकता अभियानका सचिवालय सदस्य युवराज सफलले चार जना सचिवालय सदस्यमा आफ्ना मान्छे राख्नुपर्ने माग अघि सारे...
क्यान्सरपीडित यी आसामी नायकको मृत्यु
भारतस्थित आसामका एक नायक किशोर दासको मृत्यु भएको छ । पछिल्लो एक वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेको दासको शनिवार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० वर्षीय दासको मृत्यु चेन्नईस्थि...
लुम्बिनी जसपामा को बलियो ?
जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकर्ता तानातान सुरु भएको छ। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी ...
सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक
सांकेतिक तस्विर नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी' नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हु...
नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका...
डन्डी उद्योग जम्मा ३ प्रतिशत क्षमतामा
काठमाडौं, असार १९ । सरकारले ल्याएको करनीतिका कारण बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योग ३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुन बाध्य भएको व्यवसायीले गुनासो गरेका छन् । सरकारले चालू आवको प्रतिस्थापन ब...
साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा
दोहा – रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको गुनासो सुन्न रियादस्थित नेपाली दूतावासले फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ ।
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको छ। आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्ड...
शनिवार सवारी चलाउन मेयरले लिए अनुमति
बागलुङ – सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर...
टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ । कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्र...
थाइराइडको बढ्दो समस्या र बच्ने उपाय
पछिल्लो समय नेपालको जनसख्याको ४ दशमलव ५ प्रतिशतलाई थाइराइड रहेको छ। नेपालमा थाइराइड बढ्नुको कारण हामीले खाने नुनमा आयोडिनको कमी रहेको छ।
असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो
काठमाडाैं । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँ...
गाडी चलाउन बागलुङका नगर प्रमुखले लिए पास
बागलुङ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर...
कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन
कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको आज ४७७ औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर ...
पर्मले धानेको रोपाइँ
सोलुखुम्बु — नेचासल्यान–१ की सीता बस्नेतलाई असार लागेयता एक दिन फुर्सद छैन । उनलाई पर्म तिर्न भ्याइनभ्याइ छ । २० जनाको समूहमा आलोपालो रोपाइँ गर्नकै लागि उनले पर्म लगाइरहेकी छन् । उनी बिहानभरि घरको ...
महानगरको निर्णयले धरापमा परेको सडकको सपना
१९ असार, काठमाडौं । कोरोना महाव्याधि नियन्त्रणका लागि भएको लकडाउनपछि कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी छिन्, तारा बोहोरा । आजभोलि एकनासको छ उनको जीवन; मध्याह्नतिर ठेला गुडाउँदै चोकमा ल्या...
काठमाडौँ-५ मा रन्जु उम्मेदवार हुने पक्का, खोजिन् सहयोगी
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेर सम्मानजनक मत ल्याएकी रन्जु दर्शनलाले आफू संसदीय निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन्।
माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बैठकमा वैशाख ३० मा भएक...
पोलेको मकै बेच्दै
पोखरा-६ ढिहिँकोपाटनस्थित चौरमा पोलेको मकै बेचेर जिबिकोपार्जन गर्दै आउनु भएकी महिला । तस्वीर, रासस #मकै
साफ महिला च्याम्पियनसिप नेपालमा हुने
काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ। बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार...
प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । अमेरिका भ्रमणका रहँदा उहाँले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको ...
सिपिसीका नेता प्रमुख दलसँग संवादमा : मैत्रीपूर्ण सम्बन्ध निर्माणको कोसिस
एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण, कांग्रेससँग मैत्रीपूर्ण सम्बन्ध आदानप्रदान कायम गर्न तयार चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओ...
पवन कार्कीको नेतृत्वमा अखिल क्रान्तिकारीमा गठन भयो समानान्तर कमिटी
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका असन्तुष्ट समूहले समानान्तर कमिटी घोषणा गरेको छ । शनिवार राष्ट्रिय भेला आयोजना गरी पवन कार्कीको नेतृत्वमा कमिटी गठन गरिएको हो । कार्कीको नेतृत्वमा १...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
सन्तोष र मन्जु पहिलो
आइतबार, असार १९, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मन्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार...
संघीय निजामती सेवा ऐन ल्याउने तयारी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संस्दमै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ । संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो ।...
दिवसमा खेल पयर्टनको चर्चा
काठमाडौँ — नवनियुक्त पयर्टनमन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनको विकासलाई प्राथमिक राखेर आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउन प्रयास गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा ...
पखालामय काठमाडौँ !
हाल दैनिक काठमाडौँमा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित हुने क्रम जारी छ तर सबैमा हैजाको जीवाणु भने पुष्टि हुने गर्दैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ पुगेको भनिएको छ । तर हैज...
एमाले सचिवालय बैठक बिहान ११ बजे बस्ने
काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।
यस कारण महँगो छ चिकित्सा
दलहरूले कलेज सञ्चालकबाट चुनाव खर्चदेखि उपचार खर्चसम्म उठाउने अनि बदलामा उनीहरूको स्वार्थ अनुसार नीति बनाउने काम बन्द गर्नुपर्छ। प्रसङ्ग १: त्यति वेला म भैरहवास्थित निजी मेडिकल कलेजमा एमबीबीएस पढ्थ...
साउदीमा काम परिवर्तन गर्न अनुमति
दोहा – साउदीले घरेलु कामदारहरूलाई रोजगारदाताको सहमति बिना काम परिवर्तन गर्न अनुमति दिने नियमहरू अद्यावधिक गरेको छ।
३२ समाचार देखाइएको