मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार २ को विवरण
आज

२०७९ असार २ का समाचार

जून १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२३१ हप्ता अघि

कमजोर ब्याटिङका कारण नेपाल दबाबमा

अमेरिकाविरुद्धको एकदिवसिय खेलमा नेपालको कमजोर ब्याटिङ फेरी दोहोरिएको छ । दुई सय ४६ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ सुरुवात देखि नै कमजोर बन्यो । मात्र १७ रन हुँदा नेपालले पहिलो विकेट गुमायो...

baahrakhari.com२३१ हप्ता अघि

१५ हजार भन्दा बढी रुसी धनाढ्यले देश छाड्ने 

मस्को । रुसी धनाढ्य आफ्नो मुलुकबाट धमाधम पलायन हुँदैछन् । हेन्ली ग्लोबल सिटिजन्स रिपोर्टले सन् २०२२ को उत्तरार्धसम्ममा १५ हजार भन्दा बढी रुसी करोडपति रुसबाट भाग्ने अनुमान गरेको छ ।  यस वर्ष रुस छा...

baahrakhari.com२३१ हप्ता अघि

नयाँ पाठ्यपुस्तकमा ‘हङकङ कहिल्यै उपनिवेश नभएको’ उल्लेख गरिने  

हङकङ । हङकङका विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकहरूमा अब हङकङ कहिल्यै पनि बेलायतको उपनिवेश नभएको उल्लेख गरिने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यसको सट्टा बेलायतले हङकङमा ‘केवल औपनिवेशिक शासन...

rajdhanidaily.com२३१ हप्ता अघि

राप्रपाको माग दुई तहको सरकार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन...

abhiyandaily.com२३१ हप्ता अघि

राष्ट्रिय भू—उपयोग नीति चैतसम्ममा

आगामी चैतसम्ममा राष्ट्रिय भूउपयोग नीति आउने भएको छ । नीतिको आधारपत्र तयार हुनुका साथै एक चरणको छलफल समेत भइसकेको भूमिसुधार मन्त्रालयका सहसचिव कलानिधि पौडेलले बताए । प्राकृतिक स्रोत साधन सम्बन्धी स...

rajdhanidaily.com२३१ हप्ता अघि

राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । डा. विनय हाल नेपाल भ्रमणमा रहेका छन् । डा. विनयले मंगल...

hamrokhelkud.com२३१ हप्ता अघि

कठिन समयमा आरिफको महत्वपूर्ण अर्धशतक

बिहीबार, असार २, २०७९ ह्युस्टन (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका ...

rajdhanidaily.com२३१ हप्ता अघि

सुशासन र सेवाप्रवाहमा सरकारी असफलता

पाँच दलीय गठबन्धन सरकार मुलुकमा सुशासन दिन र सेवाप्रवाह प्रभावकारी बनाउन असफल देखिएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै भ्रष्टाचार र अनियमितताको ढंगुर लाग्न पुगेपछि अन्यत्रको अवस्...

abhiyandaily.com२३१ हप्ता अघि

‘स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिइन्न’

काठमाडौं (अस) । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताएका छन् । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको उक्त...

rajdhanidaily.com२३१ हप्ता अघि

नेपालको निर्वाचन : हिजो र आज

हाम्रो देश नेपालमा २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको छ । छिटफुट मतदान स्थलमा निर्वाचन बिथोल्ने प्रयास गर्दा केही अराजक तŒवहरू सफल भए । हामीकहाँ भने मतदानको तीन दिन अघिदेखि मौन अवधि सु...

abhiyandaily.com२३१ हप्ता अघि

चेम्बर एक्स्पो आजदेखि

काठमाडौं (अस) । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आज (बिहीवार)देखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यम...

hamrakura.com२३१ हप्ता अघि

नेपालमा रुग्ण पुल अब ४१ वटा मात्रै !

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५० रुग्ण पुललाई घटाएर ४१ मा झारेको छ । विभिन्न कारणले निर्माण अघि बढ्न नसकेका धेरै पुल निर्माणलाई तीव्रता दिन लगाइएको हो । प्रतिनिधिसभाको आज बसेक...

hamrakura.com२३१ हप्ता अघि

गण्डकीको बजेटमा के-के छन् ?

पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ । बजेटले स्वास्थ्यसंगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ । बजेट निर्माण गर्दा नेपालको संविधानमा समाविष्ट मौलिक हक, राज्यका नीति त...

lokaantar.com२३१ हप्ता अघि

नेपाल अमेरिकासँग पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो । टेक्ससस्थित मोसा क...

ratopati.com२३१ हप्ता अघि

नेपाल सन् २०१९ मै एसपिपीमा सहभागी

नेपाल अमेरिकी 'स्टेट पार्टनरसिप प्रोगाम' (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले...

lokaantar.com२३१ हप्ता अघि

कतार विश्वकपको पोस्टर सार्वजनिक

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधवार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच पोस्ट...

lokaantar.com२३१ हप्ता अघि

हार्दिकको कप्तानीमा भारतको टिम घोषणा

भारतले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधवार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो । ...

ratopati.com२३१ हप्ता अघि

काठमाडौँ महानगरपालिकाको भवन निर्माण रोकियो

काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको...

ratopati.com२३१ हप्ता अघि

नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक ख...

nepaltvonline.com२३१ हप्ता अघि

पत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग छ : सञ्चारमन्त्री कार्की

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमा काम गर्ने पत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आगामी आर...

setopati.com२३१ हप्ता अघि

सुगरका बिरामीले आँप खान हुन्छ कि हुँदैन? (भिडिओ)

आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ। अहिले आँपको मौसम छ। आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ। आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुप...

newsofnepal.com२३१ हप्ता अघि

कामपा मुख्यालय निर्माण रोकियो

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काठमाडाैं महानगरपालिकाको भवन रोकिएको छ । विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत...

pahilopost.com२३१ हप्ता अघि

नेपालीको जमेन ब्याटिङ, घरेलु टोलीसँग ३९ रनले पराजित

काठमाडौं: क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली ४७ रनले परा...

baahrakhari.com२३१ हप्ता अघि

पहिरो जान लागेको कसरी थाहा पाउने ? यस्ता हुन्छन् संकेत

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।   त्यसैले पहिरोको जोखिम कम ...

ekantipur.com२३१ हप्ता अघि

करणको द्रुत गति

ह्युस्टन, अमेरिका — करण केसीका लागि कुनै बहाना चाहिँदैन । किनभने नेपाली क्रिकेटमा एउटा भनाइ स्थापित छ, हरेक दिन करण केसीको दिन । केही अपवाद छाड्ने हो भने करण कुनै न कुनै दिन खेलमा छाएकै हुन्छन् । च...

ratopati.com२३१ हप्ता अघि

‘एसपीसीमा सम्झौता गर्दा भारत र चीन चिढिन्छन्, यसले द्वन्द्व सुरु हुन्छ’

पूर्व रक्षामन्त्री तथा सत्तारुढ नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत ...

lokaantar.com२३१ हप्ता अघि

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले जवाफ दिँदै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।  आज बिहान ११ बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने कार्यसूची छ ।  विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विभिन्न प्रश्नहरूलाई प्रतिनिधि सभामा...

pahilopost.com२३१ हप्ता अघि

युक्रेनी बालबालिकालाई सघाउँदै लाटोकोसेरो!

राजु आचार्य- हिजोसम्म युक्रेनको नाम नसुनेकाहरू अहिले युक्रेनको चर्चा गर्न थालेका छन्l यसरी चर्चा गर्नुको पछाडि रुसको आक्रमण प्रमुख कारण रहेको छl भिडन्त अहिले पनि जारी छl अहिलेसम्म युक्रेनमा रहेका ...

ekantipur.com२३१ हप्ता अघि

एसपीपीमा सहभागी नहुने सरकारको प्रतिबद्धता

काठमाडौँ — अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्दा सत्ता गठबन्धन टुट्ने जोखिम बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । सत्ता गठबन्धन दलबाटै तीव्र विरोध भएपछि देउ...

annapurnapost.com२३१ हप्ता अघि

सप्तरंगी बजेट, पुरानै पारा

सातवटै प्रदेश सरकारले बुधबार एकै दिन बजेट सार्वजनिक गरेका छन्। जनतामा उत्साह ल्याउने र आर्थिक रूपमा मुलुकलाई सुदृढ बनाउनेभन्दा पनि परम्परागत शैलीलाई नै सबैले पछ्याएका छन्। अर्थात्, सबैले नगद बाँडेर...

nepalpress.com२३१ हप्ता अघि

हालान्ड र एमबाप्पे फुत्किएपछि रियल म्याड्रिडले दियो पीएसजी र म्यान सिटीविरुद्ध उजुरी

पेरिस। स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन-पीएसजी र इङ्ल्यान्डको म्यानचेस्टर सिटीविरुद्ध उजुरी गरेको छ। युरोपियन फुटबल महासंघ-यूईएफएमा उनिहरुविरुद्ध रियलले उजु...

setopati.com२३१ हप्ता अघि

बाजुराको बुढीगंगा नगरपालिकामा चुनावको मिति घोषणा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा यहाँ 'बुथ कब्जा' भएको भन्दै निर्वाचन आयोगले पुन: चुनाव गर्ने निर्णय गरेको थियो...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको