२०७९ असार २२ का समाचार
जुलाई ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भारतीय महावाणिज्य दूतावासद्वारा एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । भारतको महावाणिज्य दूतावासद्वारा मंगलबार दुईवटा एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको छ । उपहार स्वरूप दिइएका दुईवटा एम्बुलेन्स नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवद्वारा श...
को हो लेखक ?
एउटा सानो रचना पूरा भयो, मानौं एउटा सन्तान पैदा भयो । प्रकाशित भयो, पाठक रम्यो, लेखक पनि रमायो । कसैले मन पराएन, सुन्दर मानेन या वास्तै गरेन भने पनि आप्mनो रचना आफूलाई प्यारो लाग्छ । अरूले असुन्दर ...
सिबिफिन र प्रधानमन्त्री कार्यालयबीच छलफल
काठमाडौं (अस) । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्...
घरबाटै होटल र फ्ल्याट टिकट बुकिङ गर्ने माध्यम ‘जाम्न’
काठमाडौं (अस) । नेपालको पहिलो ओटीए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ । सर्वसाधारणलाई उच्चारण गर्न सजलो होस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको कम...
संघर्षपूर्ण जीत निकाल्दै जोकोभिच सेमिफाइनलमा
साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । प्रति...
एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप
नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन...
वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने
सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लि...
ऐनाअघि बसेर रुन्छन् आकाश !
काठमाडौं– भनिन्छ, छोरा मान्छे भएर रुन हुन्न । तर, भावुक हुने र आँसु झर्ने महिलाको मात्रै स्वभाव हुँदैन । मन दुख्दा जो पनि रुन्छ । अभिनेता आकाश श्रेष्ठलाई नै हेरौं न, उनी निकै भावुक स्वभावका छन् । क...
ब्रोकर लाइसेन्स खुल्ला , २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि नयाँ नीति अंगिकार गरेको छ । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पु...
धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत
फाइल तस्विर निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर ...
हत्केलामा ज्यान, पढाइमा ध्यान
व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्...
भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै
अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका व...
नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी
सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । ...
बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा
२२ असार, काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अ...
लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद
बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भन...
नागरिकतामा राजनीति चार वर्षपछि विधेयक फिर्ता
काठमाडौँ — प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने भएको छ । संसदीय समितिका ३४ वटा बैठकमा छलफल भएर संसद्बाट पारित हुने चरणमा पुगेको विधेयकलाई मंगलबार बसेको मन्त्...
आगामी तीन दिनको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ – मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज
नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि...
लोकसेवा आयोगको सूचना लिखित परीक्षा नतिजादेखि सिफारिससम्म [सूचनासहित]
लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधवार एक सूचना जारी गर्दै आयोगले यसबारे जानकारी दिएको हो । आयोगले विभिन्न पदमा उम्मेदवारहरूलाई...
नेपाली क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ ।
अर्थमन्त्रीले राजीनामा दिएपछि जोनसन सरकार संकटमा
लन्डन – बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीना...
ब्रेक फेल हुँदा बस खस्यो : १३ को मृत्यु, २२ घाइते
रामेछाप — काठमाडौंका लागि हिँडेको बस रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् । मंगलबार बिहान सुनापति–३ हिलेदेवीको स्वाँराबाट ४० जना बोकेर ...
योजना आयोगका ६ पूर्वउपाध्यक्षले भने- बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप देखियो, छानबिन होस्
राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरूले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै यथोचित छानबिन गर्न माग गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्य...
वाग्मतीमा सरकार परिवर्तनको सम्भावना टर्दै
मकवानपुर — वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको सम्भावना क्षीण बन्दै गएको छ । मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ दल माओवादी केन्द्र र कांग्रेसले कसरत गरे पनि गठबन्धनका केन्द्रीय शीर्ष नेताले च...
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
वर्षा बाधक बन्दा नेपाल र क्यानडाबीचको खेल स्थगित
नेपाल र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल रद्द भएको छ । किङ्ग सिटीस्थित मेफल लिफ मैदानमा गएरातिका लागि तय भएको खेल लगातारको वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएको हो । सिरिजको दो...
सन्दीपले लंका प्रिमियर लिग खेल्ने, मूल्य ५० लाख बढी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले एलपीएलमा ४० हजार डलर अर्थात ५० लाख बढी नेपाली रुपैयाँमा अ...
रामेछाप बस दुर्घटनामा १३ को मृत्यु
मन्थली । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा रहेको लुभुमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अ...
प्रधानमन्त्री देउवातर्फ सोझिएको नैतिक प्रश्न
आर्थिक अपराधको संगीन आरोप लाग्दा पनि जसरी राज्यको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा टसको मस भएका छैनन् र उल्टो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘मेटिएको’ जस्ता थप तथ्य सार्वजनि...
नेपाल आँखा अस्पतालले माग्यो कर्मचारी
काठमाडौं । नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै आँखा अस्पतालले आवेदन आह्वान गरेको हो । पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग गरिएको छ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ५ टुक्रा
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट ५ टुक्रा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएक...
नशा रोगको समस्या र समयमै उपचारको खाँचो
धेरै मानिसलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ।
माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे ग...
ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना, १३ को मृत्यु
ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना भएर रामेछापमा १३ जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ स्थित सिम...
३४ समाचार देखाइएको