मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार ५ को विवरण
आज

२०७९ असार ५ का समाचार

जून १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३० हप्ता अघि

अग्निपथ विरोधी प्रदर्शन: बिहारमा हालसम्म ७१८ जना पक्राउ

सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा शनिबार बिहारमा थप २५० जना पक्राउ परेका छन् । शनिबार जारी विज्ञप्तिमा बिहार प्रहरीले भनेको छ, "केन्द्र सरकारको अग्निपथ भर्ती योजना अन्तर्गत स...

khabarhub.com२३० हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)

काठमाडौँ- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

hamrakura.com२३० हप्ता अघि

एसपीपी प्रकरण : जसले संसदमा हङ्गामा गर्‍यो त्यही पार्टी जोडिएको देखियो -नेपाल

काठमाडौं। नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी)लाई लिएर संसद् हङ्गामा गर्ने पार्टी नै त्यसमा जोडिएको बताएका छन् । शनिवार राजधानीको एक कार...

ratopati.com२३० हप्ता अघि

श्रम स्वीकृति लिएर विदेश जाने २०७४/०७५ पछिको सबैभन्दा बढी

चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा...

lokaantar.com२३० हप्ता अघि

जब अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे [भिडियोसहित]

अमेरिकी राष्ट्रपति जो बाइडन शनिवार बिहान डेलाभेयर राज्यमा समुद्री किनारस्थित आफ्नो घरमा साइकलमा जाँदै थिए ।  सोही क्रममा साइकलबाट उनी अचानक लड्न पुगे ।  साइकलबाट लडेपछि उनले सम्हालिएर उठे ।  ह्व...

ratopati.com२३० हप्ता अघि

श्रमदानमा रमाउँदै धरान उपमहानर प्रमुख हर्कराज राई

धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए।   खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भए...

lokaantar.com२३० हप्ता अघि

श्रीलंकामा इन्धन संकट, एक साता सार्वजनिक बिदा

संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ ।  सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो । आर्थिक संकटमा गुज्रिरहेको श्...

ratopati.com२३० हप्ता अघि

बजेट निर्माणका लागि गाउँपालिकाले माग्यो दलको घोषणा–पत्र

 खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ ।   आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समा...

ratopati.com२३० हप्ता अघि

‘सुनको लौरो' बारे अनुसन्धान सुरु

संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको  ‘सुनको लौरो' त्यसबारेको रहस्यको खोजी हुँदैछ। त...

baahrakhari.com२३० हप्ता अघि

के साँच्चै अरु भन्दा ‘ट्यालेन्ट’ हुन्छन् चस्मा लगाउने मान्छे ?

सीएनएन । प्रायः मान्छेहरुले चस्मा लगाउने व्यक्ति पक्कै आफू भन्दा बौद्धिक रुपमा क्षमतावान् होलान् भन्ने ठानिरहेका हुन्छन् । यो मान्यता लामो समय अगाडि देखि नै प्रचलित रहेको छ । र विश्वभर चस्मा लगाउने...

newsofnepal.com२३० हप्ता अघि

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रम देउवा र उहाँकी पत्नी ...

ekantipur.com२३० हप्ता अघि

बसका सहचालक चिप्लिएर खाेलामा बेपत्ता

चितवन — काठमाडाैंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खाेलामा बेपत्ता भएका छन् । कैलाली गाेदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बा...

khabarhub.com२३० हप्ता अघि

मनसुन पूर्वी नेपालमा केन्द्रित, बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव 

काठमाडौँ – नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि देशभर फैलिसकेको छैन ।

farakdhar.com२३० हप्ता अघि

मनसुन देशभर फैलन सकेन, पूर्वी नेपालमा मात्र केन्द्रित

नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।  बाँकी...

hamrakura.com२३० हप्ता अघि

एसपीपी : 'सेनालाई विवादमुक्त राख्नुपर्छ' 

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।  उन...

ekantipur.com२३० हप्ता अघि

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

बिर्तामोड — भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाँच दिन अघि हर्नियाको शल्यक्...

lokaantar.com२३० हप्ता अघि

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार...

Ujyaaloonline.com२३० हप्ता अघि

रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप

युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ  । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको...

ratopati.com२३० हप्ता अघि

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली...

nayapatrikadaily.com२३० हप्ता अघि

आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम 

डेढ वर्षयता स्वास्थ्य बिमा कार्यक्रमको रकम भुक्तानी नभएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका लागि बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले करिब आठ करोड रकम पुगिसक्दासमेत भुक्तानी ...

ratopati.com२३० हप्ता अघि

नुनको गैरकानुनी व्यापार स् किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी

बजारमा गैरकानुनी रूपमा नुनको कारोबार हुने गरेको पाइएको छ। विभिन्न बजारमा कम्पनीहरूले अनलाइनमार्फत ‘सिधे नुन’ प्याकेजिङ गरी गैरकानुनी रूपमा अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएको हो। का...

ekantipur.com२३० हप्ता अघि

तस्करले मल ल्याउन सक्छन् तर सरकार सक्दैन

धादिङ — गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएर भारतबाट ल्याइएको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा किसानले खोसेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार नियन्त्र...

Ujyaaloonline.com२३० हप्ता अघि

सडकको ट्र्याक खन्ने क्रममा एक कसौँडी चाँदीका सिक्का भेटियो

दाङ - दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ...

nayapatrikadaily.com२३० हप्ता अघि

क्रसरको दोहनलाई थप  प्रश्रय दिने गरी मापदण्ड संशोधन 

संशोधित मापदण्डले क्रसर उद्योगलाई बस्ती, शिक्षण संस्था, नदी किनार, वन र राजमार्गको झन् नजिक पुग्ने बाटो खोल्यो क्रसरले गरिरहेको दोहनलाई थप प्रश्रय गर्ने गरी सरकारले मापदण्ड संशोधन गरेको छ । नयाँ व...

ratopati.com२३० हप्ता अघि

अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । बाराको जितपुर सिमरा उ...

annapurnapost.com२३० हप्ता अघि

विकास खर्च ३६ % मात्रै

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म ल...

ratopati.com२३० हप्ता अघि

पाकिस्तान गम्भीर खडेरीको सामना गरिरहेका शीर्ष २३ देशमध्ये एक

पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशहमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्राल...

ekantipur.com२३० हप्ता अघि

सहकारीमा महिला सहभागिता ५७ प्रतिशत

कास्की — गण्डकी प्रदेशमा पछिल्लो समय सहकारीको संख्या बढेको छ, जसले पिछडिएको वर्ग, महिला, दलित, जनजातिलाई नेतृत्वमा पुर्‍याउने काम गरेको छ । साथै महिलाहरू आर्थिक रूपमा पनि सक्षम हुँदै गएको एक सर्वेक...

Ujyaaloonline.com२३० हप्ता अघि

जीप अनियन्त्रित भइ भेरी नदीमा खस्दा चालक र सहचालकको ज्यान गयो

काठमाण्डाै - रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ । राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक ...

makalukhabar.com२३० हप्ता अघि

आम निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

काठमाडौँ । निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटिरहेकाे छ । आयोग दुवै निर्वाचन एकैदिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारीमा जुटेकाे हाे । संवैध...

khabarhub.com२३० हप्ता अघि

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते

सल्यान – सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

farakdhar.com२३० हप्ता अघि

क्रिकेट खेल्नका लागि घरबाट निस्किएका किशोर भारतको पटनामा भेटिए

काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट १ असारमा हराएका बालकको भारतको पटनाबाट उद्धार गरिएको छ ।  १ असारको बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटन...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको