मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार ७ को विवरण
आज

२०७९ असार ७ का समाचार

जून २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

newsofnepal.com२३० हप्ता अघि

जलजलामा अध्यक्षले एकलौटी समितिका संयोजक घोषणा गरेपछि विवाद

पर्वत। पर्वतको जलजला गाउँपालिकामा अध्यक्षले एकलौटी रुपमा विषयगत समितिका संयोजक तोकेपछि विबाद भएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले चार वटा विषयगत समितिका संयोजक एकलौटी रुपमा तोकेर निर्णय...

rajdhanidaily.com२३० हप्ता अघि

वायु सेवा निगमका अध्यक्ष निलम्बित

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई अश्लिल गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो । लगत्तै कर्मचारीको एक समू...

rajdhanidaily.com२३० हप्ता अघि

कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ ल्याइँदै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा डबली’ सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजा...

abhiyandaily.com२३० हप्ता अघि

सामूहिक लगानी पूँजी बजार उकास्ने विकल्प

शेयरबजार परिसूचक लगातार घटिरहेको छ । हिजो आइतवार मात्र यो ११ दशमलव ८२ अंकले घट्यो । यो लगातार घट्दो प्रवृत्ति रोक्न तत्काल सामूहिक लगानीको आवश्यकता रहेको शेयर लगानीकर्ताले बताएका छन् । नेप्सेमा शेय...

rajdhanidaily.com२३० हप्ता अघि

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै सो सम्बन्धमा अमेरिकी सरकारलाई पत्...

abhiyandaily.com२३० हप्ता अघि

व्यवसाय गर्न कति हन्डर खानुपर्छ ?

दर्ता गरेर व्यवसाय गरौं बिचौलिया र धाउनुपर्ने निकाय धेरै छन् । दर्ता नगरी व्यवसाय गरौं कानूनी फन्दामा परिएला भन्ने डर छ । न त कानून मान्दा नै सहज न त कानून उल्लंघन गर्न नै सकिने । यो द्विविधा सबै उ...

rajdhanidaily.com२३० हप्ता अघि

जनतामाथि अत्याचार कहिलेसम्म ?

सरकारले आमजनतामाथि अत्याचार गर्दै फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोलियमलगायत बजारमा उपभोग्य सामानको मूल्य निरन्तर आकासिँदै गएपछि जनतामा अत्यधिक निराशाले घर गर्न थालेको छ...

rajdhanidaily.com२३० हप्ता अघि

स्कुलमा स्थानीय भाषाको महत्व

पृथ्वीनारायण शाहले भनेका थिए, नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो । सानो देश भए पनि नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति, रीतिरिवाज प्रचलनमा रहेका छन् । जनगणना २०६८ का अनुसार नेपालमा १ सय २...

rajdhanidaily.com२३० हप्ता अघि

पद्धतिको अनुमोदन र अतृप्तलाई उपेक्षा

हालै सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले निर्लज्जता, ढाँट, तिलस्मी लफ्फाजी र बतासे गफ्फाजीलाई तिरस्कार गरेका छन् । बाबुबाजेको नामको ब्याज खान उत्सुकले चोटिलो जवाफ पाए । जनताले अभिमान र अहंकारलाई अस...

abhiyandaily.com२३० हप्ता अघि

नेपालमा ४५९ पाइलट

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका हवाईजहाज र हेलिकोप्टरमा पाइलटको संख्या ४५९ पुगेको छ । १० ओटा एयरलाइन्स कम्पनी र सोही संख्याका हेलिकोप्टर कम्पनीमा हाल उक्त संख्यामा पाइलट र को–पाइलट कार्यरत रहेको...

abhiyandaily.com२३० हप्ता अघि

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका के.सी

काठमाडौं (अस) । प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर के.सी चयन भएका छन् । डेभलपमेण्ट बैंकर्स एशोसिएशनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प...

abhiyandaily.com२३० हप्ता अघि

माण्डु र माईखोला हाइड्रोपावरको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर र माईखोला हाइड्रो पावर कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावरले मकवानपुरको इपा गाउँपालिकामा २२ म...

baahrakhari.com२३० हप्ता अघि

काठमाडौं यसरी बन्दैछ संक्रामक रोगको डरलाग्दो ‘हब’ 

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एकै परिवारका दुईजनामा आइतबार हैजा संक्रमण पुष्टि भयो । आइतबार नै भर्ना भएका थप तीनजनाको एन्टिजेन परीक्षणमा हैजा पोजिटिभ देखिएको छ ।  अस्...

lokaantar.com२३० हप्ता अघि

सिल्भा अनुबन्धका लागि बार्सिलोनाको तयारी

स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर बेर्नार्डो सिल्भा अनुबन्धका लागि तयारी थालेको छ । म्यानचेस्टर सिटीका सिल्भालाई अनुबन्धको लागि बार्सिलोनाले तयारी गरिरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ...

khabarhub.com२३० हप्ता अघि

मंगलबार गणेश भगवानको पूजा गर्नुहोस्

काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा...

ratopati.com२३० हप्ता अघि

जसपा फुटाएर सत्ता ढाल्ने एमाले कसरत असफल

जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह' सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो 'दबदबा' कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे। बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीति...

lokaantar.com२३० हप्ता अघि

सप्तरीको विभिन्न स्थानमा भारी वर्षा

आइतवार राति सप्तरीको बरमजिया, फत्तेपुर लगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ ।  भारी वर्षाका कारण माउली, खाडो र त्रियुगालगायतका साना नदीहरूमा आकस्मिक बाढी भएको छ ।  मंगलवार बिहान १ बजे मौस...

ratopati.com२३० हप्ता अघि

एन्फा कार्यसमितिमा पनि नेम्वाङलाई स्पष्ट बहुमत, नेपाल नफर्कने अलमुताईरीको संकेत

अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा चुनिएका पंकजबिक्रम नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिक...

setopati.com२३० हप्ता अघि

'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः खासमा उनको नाम सुनिल थियो। कक्षामा तीक्ष्ण थिए। शिक्षकले सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिन्थे। सुनिल कक्षा ६ मा पढ्दै थिए। दोस्रो घण्टीमा अंग्रे...

ratopati.com२३० हप्ता अघि

बलात्कार मुद्दामा हदम्याद हटाउन संशाेधन प्रस्ताव

सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटा...

lokaantar.com२३० हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोग गर्दै राप्रपा नेपालको भातृ संगठनले प्रदर्शन गर्‍यो राँके जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले काठमाडौंमा राँके जुलुस गरेका छन् ।  सोमवार साँझ राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको चर्को मूल्यव...

ratopati.com२३० हप्ता अघि

सम्पत्ति विवरणबारे दल र आयोग सुस्त

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।  दल...

reportersnepal.com२३० हप्ता अघि

मूल्य वृद्धिले हद नाघ्यो

काठमाडौं, असार ७ । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् । जनताको ढाड सेक्नेगरी सरका...

ratopati.com२३० हप्ता अघि

डलर महँगिदा थपियो विदेशी ऋण भार

अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ...

newsofnepal.com२३० हप्ता अघि

यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्द...

ratopati.com२३० हप्ता अघि

विपन्नलाई विकासको मुलः झोलुङ्गे पुल

गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम  सिमलटारीसम्म निकै चौडा  र पिच सडक छ ।  जहाँ चौबीसै घण्टा गाडी कुँदी रहेका हुन्छन् ।  तर त्यहाँका कुमाल समुदाय तथा अन्य विपन्न बर्गका जनताहरु  त्यहाँको तरकारी ...

ratopati.com२३० हप्ता अघि

पेट्रोलियमको मूल्य पूूर्ण स्वचालित प्रणालीमा

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने  भएको  छ । नेपाल आयल निगमले आगामी  साउनदेखि  डिजेल  र   पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने  भएको  हो  । स्वचालि...

khabarhub.com२३० हप्ता अघि

एन्फ अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताएरी गरे नेपाल नफर्किने संकेत

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन्।

annapurnapost.com२३० हप्ता अघि

स्वकीय सचिवका नामको बेथिति !

प्रदेश १ का सांसद बिन्दिया कार्कीले राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारी (नासु)सरह सेवासुविधा पाउनेगरी छोरा रोबिन भनिने रविनसिंह कार्कीलाई स्वकीय सचिवमा नियुक्त गरेकी थिइन्। आमा सांसद भएको फाइदा ...

lokaantar.com२३० हप्ता अघि

एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ  निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ  निर्वाचित भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमवार भएको एन्फाको २१औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्...

ratopati.com२३० हप्ता अघि

लागु औषधसहित तीन जना प्रहरी नियन्त्रणमा

सिरहा प्रहरीले भारीमात्रामा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले भारत विहार राज्यको मधुवनी, राजनगरथना गाउँ पन्च...

khabarhub.com२३० हप्ता अघि

जापानको अदालतले भन्यो – ‘समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन’

टोकियो – जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ ।

ratopati.com२३० हप्ता अघि

योगलाई सम्पूर्ण विश्वले ग्रहण गर्नु सबैका लागि खुसीको विषय : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकी छन् ...

onlinekhabar.com२३० हप्ता अघि

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

७ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई जना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लाग्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको सोमबार निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना...

farakdhar.com२३० हप्ता अघि

आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध

आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ को एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको