२०७९ असार ९ का समाचार
जून २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कृषिमा हचुवा तथ्यांक
काठमाडौं । सरकारका विभिन्न निकायले समयसमयमा विभिन्न किसिमका तथ्यांक प्रकाशित गर्ने गर्छन् । भन्सार विभाग, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभागजस्ता निकायले सार्वजनिक गर्ने तथ्यांक अभिलेख, सर...
नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न
काठमाडौं (अस) । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा बुधवार सम्पन्न सभाले हाल कायम रहेको चुक्तापूँजी (रू. २६ करोड २४ लाख ६७ हजा...
खै त विद्यार्थीका हातमा पुस्तक ?
काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक वर्ष यही समस्या– पाठ्यपुस्तक अभाव । सरकारी ढिलास...
संसद् बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ...
पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो
कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ। आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डल...
२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप, यस्ता असरबाट नआत्तिऔँ
काठमाडौं । सरकारले २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिँदै छ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७...
आमाबुबाको प्रेमकहानीबाट जागेको थियो क्यामरामा रूचि, बनिन् फिल्म-मेकर
अहिलेजस्तो फोन वा इन्टरनेट सुविधा कहाँ हुनु! चिठी लेखेर हुलाकबाट पठाउने जमाना थियो। फिल्म मेकर प्रासना डंगोलका बुबा एक भारतीय युवतीसँग प्रेममा परेका थिए। उनीहरूले दस वर्षसम्म चिठी लेखेरै आफ्नो प्र...
एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो, असार मसान्तमा नतिजा निकाल्ने तयारी
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ । असार मसान्तसम्...
भूकम्पमा परी अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु
अफगानिस्तानमा गएको भूकम्पमा परी १ हजार भन्दा बढीको मृत्यु भएको छ । युएस जिओलोजिकल सर्भेले दिएको जानकारी अनुसार बुधवार अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । न्युज एजेन्सी एएनआईका अन...
बूढानीलकण्ठ र सानेपामा पनि हैजा
तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देख...
‘देशव्यापी रुपमा स्वतन्त्र अभियन्ता जोड्नुपर्छ’
९ असार, धनगढी । बैतडीको डिलासैनीमा २०४३ सालमा जन्मेका सन्तोष प्रकाश जोशी १६ वर्षदेखि एमालेमा थिए । तर उनले स्थानीय तह चुनावअघि एमाले छाडे र डिलासैनीमा स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिए । उनले प...
हनी ट्र्याप : सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद !
झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना त...
खुल्ला भयो नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ को डिजिटल अडिसन
काठमाडौं– र्याप रियालिटी शो नेपहपको श्रीपेचको सफलतापछि उक्त शोको निर्माण टिमले अर्को एउटा नयाँ शो र्याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको छ । ब्याटल भूमिमा सहभागिता जनाउन चाहनेले ड...
बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको...
मोबाइलको आयात घट्यो
मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपिया...
हात्ती धपाउन जाँदा सर्पले टोक्यो, १५ वर्षीय किशोरको मृत्यु
झापामा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका १५ वर्षीय अजित तामाङको बुधबार विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। बाली खान आएको जंगली हात्ती धपाउन जा...
बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी
काठमाडौं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ । बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघ...
सेनाले गरिब उठाएको सुहाएन
दैलेखको दुल्लु नगरपालिका–८ साहुवाडास्थित गढी क्षेत्रमा करिब ५४ रोपनी जग्गामा १८ वर्षदेखि नेपाली सेनाको भवानी बक्स गण बसेको छ। त्यो जग्गा २५ दलितसहित ४३ घरपरिवारको हो। स्थानीयको जग्गामा वार्षिक बाली...
फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी
काठमाडौं- नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्। देशभर गरिएको १५७५ पीसीआर ...
पोखरा महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)
काठमाडौं- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्। नीति तथा कार्यक्रममा शिशुव...
खोटाङको खोटेहाङले ल्यायो ५५ करोड ४३ लाखको बजेट
खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको...
अफगानिस्तानमा विनाशकारी भूकम्प : तालिबानले गर्यो अन्तर्राष्ट्रिय सहयोगको अपिल
अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलब १ म्याग्निच्युडको ...
प्रहरीमा नयाँ इतिहास, चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढु...
कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प
काठमाण्डाै - पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ...
मध्यरातमा डीआईजीको बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर
काठमाडौं। बुधबार राती नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ। पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस...
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा रोजगारीको अवसर (सूचनासहित)
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारी माग गरेको छ । केन्द्रले दोस्रो पटक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । केन्द्रले शाखा अधिकृत वा सो सरह र कम्प्युटर अपरेटर वा सो सरह काम गर्नक...
अलमुताइरीले टोलीबाट निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको निर्णय
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टोलीबाट निकालिए...
आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा
पोखरा। पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २-० गोल अन्तरले जीत ...
न्यायाधीश कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन
काठमाडौं । घुस प्रकरणमा आरोपित काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको छ । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छ...
के हो वकिल–न्यायाधीश घुस वार्ता ?
काठमाडौं : व्यवसायी तथा इन्जिनियर इच्छाराज तामाङलाई धरौटीमा छुटाउन कानुन व्यवसायी रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीच रकम मोलमोलाइको अडियोले बुधबार चर्चा पायो...
साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई काठमाडौं महानगरले पाँच सय जरिवाना लिने
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ। कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबे...
गाउँपालिकाद्धारा ४१५ छात्रालाई निःशुल्क साइकल वितरण
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ४१५ छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधा...
ब्याटल भूमिको घोषणा
र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि यसको निर्माण समूहले नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने भएको छ । नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानक...
५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा ...
इम्बोस्ड नम्बर प्लेटको डिजाइन नै त्रुटिपूर्ण
काठमाडौँ — इम्बोस्ड नम्बर प्लेटको डिजाइन नै त्रुटिपूर्ण रहेकाले सवारी साधनमा जडान गर्नै समस्या हुने र जसोतसो गरिए पनि प्लेट झर्ने अवस्था रहेको पाइएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्यका निर्देशक सिद्ध...
३५ समाचार देखाइएको