२०७९ साउन २० का समाचार
अगस्त ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेका छौँ : अमेरिका
काठमाडौं । अमेरिकाले चीनको सैन्य अभ्यासलाई नजिकबाट नियालिरहेको बताएको छ । रणनीतिक सञ्चारका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले जापान नजिक चिनियाँ सैन्य अभ्यासलाई ‘धेरै नजि...
औद्योगिक क्षेत्रको बहाल अध्ययन गर्न समिति गठन
काठमाडौं (अस) । मुलुकभरका १० ओटा औद्योगिक क्षेत्रमा बढाइएको भाडा बहाल कार्यान्वयन गर्दा विरोध भएपछि सरकारले अध्ययन समिति गठन गरेको छ । २०७५ सालमा बढाइएको भाडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आ...
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
काठमाडाैं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव स...
भीभोको ‘भी २१ई’स्मार्टफोनको मूल्य घट्यो
काठमाडौं (अस) । प्रसिद्ध स्मार्टफोन ब्रान्ड भीभोले सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक ‘भी२१ई’ को मूल्य घटाएको छ । ‘भी२१ई’ को मूल्य २ हजार रुपैयाँले घटाउँदै ३७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसअ...
कर्मचारीतन्त्रको होस र चेत कहिले खुल्ला ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै दायर गरेको मुद्दामा प्रदेशका तत्कालीन सचिवलगायत १० जना कर्मचार...
इजी नागरिकताले फिजी ?
नागरिकता विक्रीको पसल खुल्नेभो भनेर कोही पुर्पुरोमा हात लगाइरहेका छन् त कोही धारे हात । तर कोही भने जुँगामा ताउ लगाउँदै छन् । हावामा कावा खाइरहेको कौवा झैं म चाहिँ रनभुल्लमा छु । सामाजिक सञ्जाल हेर...
प्रधानमन्त्री, मन्त्री र कर्मचारीमा सुधार कहिले ?
राजनीतिक नेतृत्वबाट छानिएर सरकारको नेतृत्व गर्न आएका प्रधानमन्त्री तथा मन्त्रीले बोली र व्यवहारमा ठ्याक्कै उल्टो चरित्र देखाउँदै आएका छन् । बाहिर बोलीमा सुशासनको कुरा गर्ने तर व्यवहारमा ठीक उल्टो ग...
युनाइटेडका डिफेन्डर एलेक्स सेभियामा
स्पेनिस क्लब सेभियाले डिफेन्डर एलेक्स टेलसलाई अनुबन्ध गरेको छ । ला लिगा क्लबले म्यानचेस्टर युनाईटेडबाट ब्राजिलियन डिफेन्डर एलेक्सलाई अनुबन्ध गरेको हो । सेभियाले डिफेन्डर एलेक्सलाई एक सिजनका लागि ...
नाम चल्यो काम चलेन
धीरेन्द्रप्रसाद साह/लक्ष्मी चौधरी जनकपुर, साउन २० गते । काम गर्ने बदमास भएपछि जति सुकै राम्रो उद्देश्य र नाम भए पनि कमाउने बदनाम नै हो । त्यसको पुष्टि मधेश प्रदेशमा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बच...
जो तरकारी र अन्नका बिउबाटै कमाउँछन् लाख
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का खडकबहादुर खत्री तरकारीसँगै धानको बिउ उत्पादन गर्छन्। बर्खा सिजनमा भिन्डी र धानको बिउ उत्पादन गर्ने खत्रीले हिउँदमा जयघाँस, सिपचना, केराउ लगायतको बिउ उत्पादन गर्...
पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास
नारायण काफ्ले काठमाडौँ, साउन २० गते । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्...
नेपालमा औषधि बजारीकरण : एक आयाम
विषय प्रवेश: औषधि ऐन २०३५ अनुसार, औषधि भन्नाले मानिस, पशु वा पंक्षीलाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पंक्षीलाई रोग ल्याउने कीराहरु...
फोहर व्यवस्थापन: कुहिने र नकुहिने फोहर किन छुट्टाउनु पर्छ
काठमाण्डूमा हरेक दिन ६०० टन फोहर निस्कन्छ। कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा त्यो सबै फोहर व्यवस्थापन गर्न सम्भव नहुने महानगरपालिकाको भनाइ छ। कुहिने र नकुहिने फोहरलाई घरमा नै कसरी व्यवस्थाप...
भक्तपुरका आठ मतदानस्थल परिवर्तन
भादगाउँ । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्...
युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय
नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि ...
लोकतान्त्रिक चाड : मंसिर ४
काठमाडौँ — लोकतान्त्रिक शक्तिहरूका लागि महत्त्वपूर्ण चाड मानिने आवधिक आमनिर्वाचन अबको १०७ दिनपछि हुँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि आउँदो मंसिर ४ मा एकै चरणमा निर्वाचन हुने...
नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड १६ रनले विजयी
काठमाण्डाै - नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्...
दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी
सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दशैं,...
बैंग्लोरदेखि पैदलै मुक्तिनाथ
बागलुङ — भारत बैंग्लोरका एन चन्द्रशेखर सरकारी जागिरे जीवनपछि निवृत्त भए । त्यही फुर्सदिलो जीवनलाई ऊर्जावान् बनाउन पैदल यात्राको योजना बनाए । बैंग्लोरदेखि मुक्तिनाथसम्मको ९ हजार ५ सय किलोमिटर पैदलया...
ओलीतर्फ नेपालको इसारा - कसैले गल्ती भयो भनेर महसुस गरेको आजसम्म सुन्न पाइएको छैन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस ५ गते बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको बताएका छन्। राजधानीको एक कार्यक...
करारकालाई हटाएर करारमै नियुक्ति
राममणि दाहाल हेटौँडा, साउन २० गते । पछिल्लो समय स्थानीय तहहरूले करारमा भएका कर्मचारीहरूको म्याद थप नगरी हटाइएका कर्मचारीको स्थानमा पुनः करारमा नै राख्ने लहर नै चलेको छ। गत असार मसान्तसम्म करार म्...
अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत...
मनसुनको असर क्रमशः घट्दै, कस्तो छ आजको मौसम?
आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम...
एकै चरणमा निर्वाचन : सुरक्षा र व्यवस्थापन चुनौती
काठमाडौँ — आगामी मंसिर ४ मा एकै चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकायले आ–आफ्नोतर्फबाट सुरक्षा कार...
एक घर एक बाँदर पाल्न गाह्रो हुने गुनासो
बाबुराम शर्मा चरीकोट, साउन २० गते । आर्थिक वर्ष २०७९/८० का लागि पाँच लाख रुपियाँ विनियोजन गरेर दोलखाको कालिञ्चोक गाउँपालिकाले बाँदर आतङ्कले ग्रसित प्रत्येक घरधुरीले एउटा बाँदर पाल्नुपर्ने कार्यक्...
करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरप...
केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगण मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं : पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको प्रहरीले जनाएको छ। आज बिहान...
गत आर्थिक वर्षमा कर्णालीको भौतिक पूर्वाधार मन्त्रालयको प्रगति : १६ किलोमिटर सडक कालोपत्रे
कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको हो । प्रदे...
मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने निर्णय
काठमाण्डाै – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव ग...
फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म
काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘राम...
मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प, केराबारीमा ठूलो पहिरो
काठमाण्डाै - मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ...
नेदरल्याण्ड्सविरुद्धको पहिलो टी–२० मा न्यूजिल्याण्ड विजयी
घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । गएरातिको खेलमा ऊ १६ रनले विजयी भएको हो । १४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विके...
पाँच मदिरा उद्योगलाई क्षमता वृद्धिको स्वीकृति
सरकारले सञ्चालनमा रहेका पाँचवटा मदिरा उद्योगलाई क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्या...
‘मंकिपक्स छालाको सामान्य समस्या हो, आत्तिनुपर्ने अवस्था छैन’
नेपालमा कोरोना भाइरसको संक्रमण केही कम भएजस्तो देखिए पनि अझै यसको जोखिम बाँकी नै छ। पछिल्लो समय मंकिपक्सको संक्रमण पनि उत्तिकै बढ्दो छ। यसले विश्वका कैयन् राष्ट्र प्रभावित बनेका छन्। नेपाल पनि मंकि...
३४ समाचार देखाइएको