२०७९ साउन २४ का समाचार
अगस्त ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बन्द उद्योग चलाउने कुरा : घोषणा बारम्बार, काम शून्य
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेट वक्तव्यमा भनिएको छ– हेटौंडा कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइनेछ । सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित...
दबाबमा देउवा
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेक...
टानको अध्यक्षका लागि चार जनाको नाम चर्चामा
काठमाडौं (अस) । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयन गर्न साउन ३० गते निर्वाचन हुँदै छ । टानको ४२औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नेतृत्व चयन गर्नेछ । अहिले चारजनाक...
बिचौलियाले ढाकिन थाले, सरकारी कार्यालय
काठमाडौं । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कैयांै नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् । योक्रम ...
विशाल सिमेन्टका पूर्वसञ्चालकविरुद्ध सात वर्ष जेल सजाय माग
काठमाडौं । भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी...
बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय...
वैदेशिक व्यापार उतारचढावका समस्या
दैनिक उपभोग्य र विलासीताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढदै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपा...
एसईईपछि कुन विषय पढ्ने ? कहाँ पढ्ने ?
विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोको रूपमा लिइने एसईई उत्तीर्ण साथै अध्ययन गरिने विषयले पेसागत भविष्यको बाटो तय गर्छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा कुन विषय किन र कहाँ पढ्ने भन्ने ? ...
तराईमा ५७ सय बढीलाई ओलीले गरे स्वागत
रौतहट । तराईको गौरमा ५७ सय बढी कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । सोमबार एमालेले रौतहटको गौरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्...
ब्रुनाईका सुल्तानद्वारा आसियानको एकतामा जोड
ब्रुनाइ- ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहले सोमबार आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ) सदस्य राष्ट्रहरूलाई १० देशको ब्लकको केन्द्रीयता र एकतालाई मजबुद राख्न आह्वान गरेका छन्। सोमब...
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धम...
एसईईपछि स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कति लाग्छ खर्च?
काठमाडौं- एसइई परीक्षाको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू अब के पढ्ने भन्ने तनावमा हुन्छन्। कतिपय विद्यार्थीहरुहरुलाई कुन ग्रेड ल्याउँदा के पढ्न पाइन्छ भन्ने थाहा नहुन पनि सक्छ। या त कुन ग्रेड ल...
मंगलबार गणेश भगवानको पुजा गर्नुहोस्, यसरी बनाउनुहोस् खुसी
काठमाडौं- आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान ...
महंगीको मार
महँगीले आम उपभोक्ताको भान्छा दिनप्रतिदिन महँगो बनाउँदै लगेको छ। तरकारी, फलफूल, माछामासु, खाद्यवस्तुको मात्रै होइन, यातायात, लत्ताकपडा, शिक्षा, स्वास्थ्यलगायत गैरखाद्यवस्तुको मूल्य पनि उत्तिकै बढेको...
एमबीबीएस अध्ययनमा निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध
चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट पनि पाउन मुस्किल छ तर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)क...
एसिया कप : कोहलीलाई समेट्दै भारतीय टोली घोषणा
काठमाडौं– पूर्वकप्तान विराट कोहलीलाई समेट्दै साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ। सोमबार भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कोहलीसँगै...
रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा
आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएक...
एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी
प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन नि...
उक्सिएन मेचे र सन्थालको जीवनस्तर
झापा : मेचे जाति पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची नदी र कनकाई नदीका बीचमा बस्ने भएकाले उनीहरूलाई मेचे भनिएको हो। बोडो जातिको नामले परिचित उनीहरू झापाको भद्रपुर, ...
बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ?
काठमाडौँ– अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो।
सान्चेजले इन्टर मिलान छाड्ने
आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले...
धौलागिरी लघुवित्तको आईपीओ आज मंगलबारदेखि भर्न पाइने
काठमाडौं– धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ...
प्रतिनिधिसभा र प्रदेशसभाको म्याद असोज १ सम्म
काठमाडौँ — संघीय सरकारमा ९५ र प्रदेशमा १७२ जना मन्त्री, मधेस र सुदूरपश्चिमका मुख्यमन्त्रीले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्दै संघीयता घोषणापछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकाल सत्ता सं...
असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौँ, साउन २४ गते । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वा...
विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा
आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका ला...
विद्यालय शिक्षक पीएमा नियुक्त
शशीधर पराजुली विराटनगर, साउन २४ गते । करार सेवामा अनावश्यक कर्मचारी नियुक्त गर्दा करोडौँ व्ययभार बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याइरहेका बेला विराटनगर महानगरपालिकाले कर्मचारी ...
कुमाले पेसा संकटमा
उदयपुर : पुस्तौंदेखि माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उदयपुरका कुमालहरूको पेसा संकटमा परेको छ। बजारमा पाइने प्लास्टिक र आल्मुनियमका भाँडाको बढ्दो किनबेचले उनीहरूको पुख्र्याैली पेसा संकटमा...
तराईको ‘नसो’मा ठेकेदारको पासो
नवराज कट्टेल विराटनगर, साउन २४ गते । ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले जनतालाई सेवा दिनुको सट्टा सास्ती दिइरहेको छ। ठेक्का सम्झौता गरेका निर...
दर्जनौं आयोग-समिति बने, तर भूमिहीनहरूको समस्या समाधान हुन्न किन ?
हामी नागरिक स्वतन्त्रताको कुरा गर्छौं । आफ्नो पार्टीभन्दा फरक पार्टीको भए गाली गर्ने र अनावश्यक दुःख दिने प्रयास गर्छौं । तर, आफ्नो पार्टीको नेताबारे निर्वाचन घोषणा हुनेबित्तिकै उहाँ राम्रो, उहाँ अ...
मलको पर्खाइले रोपाइँ ढिलो
काठमाडौँ — कृषि मन्त्रालयका अनुसार गत साउन १२ सम्म मुलुकभर ८६.३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष साउन १२ सम्म ९५.६० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । ‘गर्मीका कारण धान उत्पादन बढ्नुपर्ने...
तलब वृद्धिको निर्णयबाट पछि हट्यो सरकार
बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाउने प्रस्तावपछि विरोध बजेटमार्फत घोषणा गरिएको स्केलभन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ । मर्यादाक्रमअनुसार तलब समायोजनका नाममा...
सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीक...
पर्यटन मन्त्रालयको खर्च ५३% मात्र
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा २६ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ५३ प्रतिशत अर्थात् १३ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । मन्त्रालयस्तरीय व...
पश्चिम सेतीको समझदारीपत्र स्वीकृत
काठमाडौँ — लगानी बोर्डको ५२ औं बैठकले सोमबार पश्चिम सेती परियोजनाको सर्वेक्षण अनुमतिका लागि गरिने समझादारीपत्र स्वीकृत गरेको छ । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती...
सशस्त्रलाई हतियार किन्ने सम्झौता रद्द
काठमाडौँ — सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का लागि बिचौलियामार्फत ४७ करोड रुपैयाँ बराबरका हातहतियार तथा गोलीगट्ठा किन्ने गरी भएको सम्झौता रद्द गरेको छ । सशस्त्रका लागि इटालीमा निर्मित २ हजार थान ...
३५ समाचार देखाइएको