मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २७ को विवरण
आज

२०७९ साउन २७ का समाचार

अगस्त १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२२ हप्ता अघि

राष्ट्र बैंकका नयाँ नीतिगत व्यवस्थाले व्यवसायी मर्कामा : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको गुनासो गरेको छ । केन्द्रीय बैंकका नयाँ व्यवस्थाहरूको कार्यान्वयनले बैंक, वित्तीय संस्थाबा...

rajdhanidaily.com२२२ हप्ता अघि

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका च...

rajdhanidaily.com२२२ हप्ता अघि

आज जनैपूर्णिमा, आजै क्वाँटी नखः

काठमाडौं । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन प...

rajdhanidaily.com२२२ हप्ता अघि

साउनयता कोरोनाले ३० जनाको मृत्य

काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य...

abhiyandaily.com२२२ हप्ता अघि

आईएफसीबाट एनएमबि बैंकले भित्र्यायो २ करोड ५० लाख डलर ऋण

काठमाडौं (अस) । एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर ऋण भित्र्याएको छ । नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनका लागि उक्...

rajdhanidaily.com२२२ हप्ता अघि

मुक्तकमैयाका समस्या सम्बोधन गर

कैलारी गाउँपालिकाको विपतपुरमा बसालिएका मुक्तकमैया अहिले पनि विपद्को अवस्थामा जीवन गुजारा गरिरहेका छन् । उनीहरू मुक्त घोषणा गरिँदाका बखत जेजस्तो अवस्थामा थिए, अहिले पनि सोही अवस्थामा छन् । वितरण गरि...

rajdhanidaily.com२२२ हप्ता अघि

जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आ­आप्mनै महत्व र सन्दर्भ हुन्छ । जस्तैः कुनै चाड म...

khabarhub.com२२२ हप्ता अघि

इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

काठमाडौँ– इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

lokaantar.com२२२ हप्ता अघि

बेन्जिमा बालोन डी’ओर दौडमा अगाडि

करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियल  मड्रिडका लागि ३२४ औं गोल गरे । यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन् । रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट...

ratopati.com२२२ हप्ता अघि

संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले यस विधे...

news24nepal.tv२२२ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा ...

khabarhub.com२२२ हप्ता अघि

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्ड १५५ नाघ्यो

काठमाडौं–  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

setopati.com२२२ हप्ता अघि

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, कति तिर्नुपर्छ शुल्क?

हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्‍यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ। यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाए? दैनिक...

ratopati.com२२२ हप्ता अघि

हात्तीद्वारा १० वर्षमा ९९ को हत्या, 'रोनाल्डो'ले मात्र चितवनमा २२ जनालाई मार्यो

दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले ...

news24nepal.tv२२२ हप्ता अघि

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदै

महोत्तरी । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलाम...

nepallive.com२२२ हप्ता अघि

शुक्रबारदेखि गाईजात्रा, यस्तो छ गाईजात्राको इतिहास र महत्त्व

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदै छ।  एक वर्षभित्र दिवङ्ग...

ratopati.com२२२ हप्ता अघि

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा अभिम...

gorkhapatraonline.com२२२ हप्ता अघि

सरकार र निजी क्षेत्रबीच सहकार्यको सम्झौता

काठमाडौँ, साउन २७ गते । सरकार र निजी क्षेत्रबीच पहिलो पटक सहकार्य गर्ने समझदारीपत्रमा सम्झौता भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणि...

lokaantar.com२२२ हप्ता अघि

झापामा डुबेर दुई बालबालिकाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।  शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको...

Ujyaaloonline.com२२२ हप्ता अघि

जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै, भौतिक दूरीको ख्याल गर्न आग्रह

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । तागाधारीले गु...

pahilopost.com२२२ हप्ता अघि

आज जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व

काठमाडौ :  जनैपूर्णिमा आज धुमधामका साथ मनाइँदैछ। महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म...

gorkhapatraonline.com२२२ हप्ता अघि

न्यायाधीशमा २७७ को आवेदन

नारायण काफ्ले  काठमाडौँ, साउन २७ गते । उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति प्रक्रियाका लागि २७७ जनाले आवेदन दिएका छन्। साउन १० गतेको न्याय परिषद्को निर्णयअनुसार साउन ११ गतेबाट १० दिनको समयसीमा दिएर...

ratopati.com२२२ हप्ता अघि

कपिलवस्तु–१ मा गठबन्धनबाट दीपकुमार कि चक्रपाणि ?

बुटवल । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको मोडालिटीबारे गृहकार्य भइरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा च...

ekantipur.com२२२ हप्ता अघि

एनएसएलपछि सहिद स्मारक लिग हुने

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले...

Ujyaaloonline.com२२२ हप्ता अघि

अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्यान्ड विजयी

काठमाण्डाै - अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो । जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डल...

ekantipur.com२२२ हप्ता अघि

प्रदेश १ ले ३४ खेलमा भाग लिने

विराटनगर — गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले विभिन्न ३६ मध्ये ३४ खेलमा सहभागिता जनाउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बिहीबार पत्रकार...

farakdhar.com२२२ हप्ता अघि

अफगानिस्तानविरुद्ध आयरल्याण्डको लगातार दोस्रो जित

अफगानिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड ५ विकेटले विजयी भएको छ । सिरिजमा आयरल्याण्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ऊ ७  विकेटले विजयी भएको थियो ।   दोस...

nayapatrikadaily.com२२२ हप्ता अघि

संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि हुन सकेन दीक्षान्त

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस...

ekantipur.com२२२ हप्ता अघि

महत्त्वाकांक्षी बार्सिलोना

बार्सिलोना — स्पेनी फुटबलको नयाँ सिजन सुरु हुन लाग्दा बार्सिलोनाको स्पष्ट दुई प्रयास हुनेछ । एक त बार्सिलोना घरेलु ला लिगामा पुरानै शक्ति हुने उद्देश्यमा रहनेछ । दोस्रो युरोपेली च्याम्पियन्स लिगमा ...

ekantipur.com२२२ हप्ता अघि

विदेशका श्रमिक नेपालीलाई आईपीओमा आरक्षण स्वीकृत

काठमाडौँ — सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्...

ekantipur.com२२२ हप्ता अघि

सर्वसाधारण सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का

काठमाडौँ — मर्जर तथा एक्विजिसनमा जाने संगठित संस्थाहरूमा रहेका सर्वसाधारण लगानीकर्ताको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था हुन लागेको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक ग...

ekantipur.com२२२ हप्ता अघि

विद्युत् आयात घट्दै, निर्यात बढ्दै

काठमाडौँ — स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको ब...

gorkhapatraonline.com२२२ हप्ता अघि

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता

धनगढी, साउन २७ गते । सुदूरपश्चिम प्रदेशमा ३७ हजार २६१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । असार १ गतेबाट सुरु भएको सो कार्य ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको