मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन ४ को विवरण
आज

२०७९ साउन ४ का समाचार

जुलाई २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com२२६ हप्ता अघि

अभिनेता प्रदीपले राम्रो निर्देशक नपाएको कि राम्रो अभिनय नगरेको !

काठमाडौँ : फिल्म क्षेत्रमा एउटा चलन छ, तोकिएको भन्दा ढिला गरेर कार्यक्रम चलाउने। यो चलन अब परम्परा बन्न थालिसकेको छ। यस क्षेत्रका मानिसहरू २ बजे कार्यक्रममा बोलाइएको छ भने साँढे २ बजेबाट लुगा लगाउन...

abhiyandaily.com२२६ हप्ता अघि

संसदीय छानविन समितिलाई प्रमाण जुटाउनै सकस

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोपबारे अनुसन्धान गर्न गठित संसदीय विशेष छानविन समितिलाई प्रमाण ज...

baahrakhari.com२२६ हप्ता अघि

बहसमा स्वास्थ्य बिमा कार्यक्रम : सरकारी र सामुदायिक अस्पतालबाट मात्रै लक्ष्य भेट्न सम्भव छ ? 

काठमाडौं । आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै निजी र मेडिकल कलेजहरूमा बिमाअन्तर्गतका सेवा बन्द हुने कि नहुने भन्ने बहस सुरु भएको छ ।  चालु अर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी...

abhiyandaily.com२२६ हप्ता अघि

निक्षेपभन्दा १ खर्ब बढी कर्जा

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को तरलता ...

abhiyandaily.com२२६ हप्ता अघि

६८ देशमा पुग्छ नेपाली गलैंचा

८ प्रतिशत निर्यात नगद अनुदान पाउने/नपाउनेमा अन्योल, बजेटमा नतोकिँदा द्विविधा कायमै रहेको मन्त्रालयको भनाइ काठमाडौं । केही दशकअघि प्रमुख निर्यातजन्य वस्तुको अग्रस्थानमा रहेको हस्तनिर्मित गलैंचा (का...

hamrakura.com२२६ हप्ता अघि

गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता गरिने बताएका छन् । वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि प्रचण्डले यस्तो धारणा राखेका ...

khabarhub.com२२६ हप्ता अघि

बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गर...

ratopati.com२२६ हप्ता अघि

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

सांकेतिक तस्विर नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को...

ratopati.com२२६ हप्ता अघि

द्रुतमार्गको भौतिक प्रगति  २१.२० प्रतिशत

काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्त...

ratopati.com२२६ हप्ता अघि

धान रोपाइँ हालसम्म ६० प्रतिशतमात्र, सबैभन्दा कम मधेस प्रदेशमा

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ...

ratopati.com२२६ हप्ता अघि

बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ । ३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै...

annapurnapost.com२२६ हप्ता अघि

कोरोना भाइरस संक्रमण बढ्यो, सतर्क होऔं

 काठमाडौं :  दुई सातायता मुलुकमा कोरोना भाइरस संक्रमण दर उच्च बढेको छ। संक्रमण दर १० प्रतिशत नाघेकाले सतर्क हुनुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन्।   काठमाडौं उपत्यकालगायत भारतसँगका सीमावर्ती सह...

setopati.com२२६ हप्ता अघि

लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा, शुक्रबारसम्म ठूलो पानी पर्ने सम्भावना

हाल लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भ...

Ujyaaloonline.com२२६ हप्ता अघि

बाग्मती प्रदेश - एउटै मन्त्रालयका १३ वटा कार्यालयको चिया–खाजा, भ्रमण, इन्धनमै सकियो ११ करोड रुपैयाँ

मकवानपुर – नागरिकले तिरेको करबापतको सरकारी रकममा कर्मचारीले आफूखुसी मनलाग्दी ढङ्गले खर्च गरेको पाइएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका १३ वटा सरकारी कार्यालयले कार्या...

ratopati.com२२६ हप्ता अघि

सीसीटीभी फुटेज 'रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज 'रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ । इन्जिनियरिङ...

ratopati.com२२६ हप्ता अघि

सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता

सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको द...

ekantipur.com२२६ हप्ता अघि

सिट बाँडफाँटअघि मोर्चाको  तयारीमा चार दल

काठमाडौँ — आफूले एकल बहुमत ल्याउने गरी आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि सत्ता साझेदार दलहरूले सिट बाँडफाँटको कसरत थालेका छन् । सिट बाँडफाँटमा अनौपचारिक गृहकार्य सुरु गरेका कांग्र...

annapurnapost.com२२६ हप्ता अघि

बोरिङ खन्दा मिथेन ग्यास

काठमाडौं : काठमाडौंको जोरपाटी लोसेटारमा मंगलबार बिहानदेखि मिथेन ग्याससहित पानी र बालुवाको फोहोरा निस्किएको छ । बिहान १० बजे स्थानीय सन्तवीर लामाको घरमा पानीको बोरिङ खन्ने क्रममा एक्कासि माटो, पानी ...

ratopati.com२२६ हप्ता अघि

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो । ...

ratopati.com२२६ हप्ता अघि

युनाइटेडको तेस्रो जित

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ । मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मा...

nepalpress.com२२६ हप्ता अघि

प्रहरी अनुसन्धानलाई गिज्याउने दुई घटना, सीसीटीभीले खोल्यो पोल

काठमाडौं । हातहतियार, लागुऔषध, वन्यजन्तुका अङ्गहरुसहित पक्राउ परेका घटनामा प्रहरीमाथि प्रश्न उठ्ने गर्छ । कतै प्रहरी आफैंले राखेर त पक्राउ गरेको होइन भन्ने आशंका हुने गर्छ । कहिलेकाहीं कसैको योजनाम...

ratopati.com२२६ हप्ता अघि

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।  पोखरेल आइतबार देखि नै अस्वस्...

gorkhapatraonline.com२२६ हप्ता अघि

ठेकेदार भागे, भवन र मजदुर अलपत्र

नवराज श्रेष्ठ रामेछाप, साउन ४ गते । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र ...

nepallive.com२२६ हप्ता अघि

गभर्नरविरुद्ध आन्दोलन : सत्तारूढ विद्यार्थी संगठनले राष्ट्र बैंकमा कालो ब्यानर राख्दै

काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार आज बुधबार नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयहरू...

annapurnapost.com२२६ हप्ता अघि

निजामती प्रशासनको विकृति : अनुभव एकातिर, जिम्मेवारी अर्कोतिर

काठमाडौं : सत्ता र शक्तिको आडमा अनुभवविहीन कर्मचारी च्याप्ने प्रवृत्ति पनि बढ्दै गएको छ। मन्त्री हेरफेर हुनेबित्तिकै आफू अनुकुलका कर्मचारी छानीछानी ल्याउने र पुरानालाई हटाउन गरिन्छ। कर्मचारीको क्षम...

hamrakura.com२२६ हप्ता अघि

रुसको निशानामा माइकोलाइभ, शहर छाड्न मेयरले गरे अपिल 

काठमाडौं । रुसले युक्रनमाथी पाँच महिनादेखि आक्रमण गरिरहेकी छ । पछिल्लो समय रुसको निशानामा माइकोलाइभ शहर परेको छ । रुसले शहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिरहेको माइकोलाइभका मेयर अलेक्जेन्...

ratopati.com२२६ हप्ता अघि

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकाको संसदले आज  नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ ।  राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्र...

lokaantar.com२२६ हप्ता अघि

आजदेखि श्वेत गंगा हाइड्रोको २२ लाख ७० हजार कित्ता आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन...

ratopati.com२२६ हप्ता अघि

नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमायो

नेटफ्लिक्सले स्ट्रिमिङ प्ल्याटफ्रमको राजाको रुपमा आफ्नो ताज कायम राख्न सङ्घर्ष गर्न परिरहेको छ । गत अप्रिलदेखि जुलाई महिनाको बीचमा कम्पनीले करिब १० लाख सब्सक्राइबर गुमाएको हो । यद्यपि यो सङ्ख्या क...

ekantipur.com२२६ हप्ता अघि

२५७ म्यानपावर नवीकरण हुने

काठमाडौँ — २ वर्षसम्म सय कामदार पठाउन नसक्ने २५७ वटा म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘वैदेशिक रोजगारीका नाममा भिसा किनबेच रोक्न’ भन्दै म्यानपा...

gorkhapatraonline.com२२६ हप्ता अघि

वन समूहको बहुउपयोग नीति

लीलाधर वली  घोराही, साउन ४ गते । डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्...

nepallive.com२२६ हप्ता अघि

संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

काठमाडौं- बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ। ...

ratopati.com२२६ हप्ता अघि

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सडक विभागले यसरी लक्...

gorkhapatraonline.com२२६ हप्ता अघि

क्यालेन्डरको गृहकार्यमा सङ्घीय संसद्

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ४ गते । सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाए...

ekantipur.com२२६ हप्ता अघि

३६ प्रतिशत विकास बजेट असारमै बग्यो

काठमाडौँ — भनिन्छ नै असारे खर्च । अघिल्ला महिनामा खर्च गर्न ‘ढुक्क’ बसिरहेका विकासे मन्त्रालय जब आर्थिक वर्ष सकिनतिर लाग्छ, विनियोजित बजेट खर्च गर्ने तातो लगाउँछन् । विगतको यो प्रवृत्ति यसपटक पनि स...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको