२०७९ भदौ ११ का समाचार
अगस्त २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोडर्नाले क्षतिपूर्ति माग्दै फाइजरविरुद्ध हाल्याे मुद्दा
वासिङटन । मोडर्नाले फाइजर र यसको जर्मन साझेदार बायोएनटेकलाई पहिलो काभिड–१९ खोप विकाससँग जोडिएको पेटेन्ट उल्लङ्घनको लागि क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने बताएको छ । अमेरिकी बायोटेक कम्पनी मोडर्नाल...
११ भदौं २०७९
सम्बन्धित समाचार २८ साउन २०७९ २९ साउन २०७९ ३० साउन २०७९ ३१ साउन २०७९ १ भदौ २०७९ २ भदौ २०७९ ३ भदौ २०७९ ४ भदौ २०७९ ६ भदौ २०७९ ७ भदौ २०७९ ८ भदौ २०७९ ९ भदौ २०७९
कतै कुश हाहाकार, कतै व्यापार
ललितपुर । आज शनिबार कुसेऔंसी मनाइरहँदा कतै कुश हाहाकार र कतै धमाधम कुशकै व्यापार भइरहेको छ । देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशको व्यापार बढ्दै गएको छ । कतै विभिन्न कारण ब्राह्मणले कुश उत...
विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी
काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन । कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० कर...
पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक
काठमाडौं । ‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के ...
दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैं...
मुड्खु–तिनपिप्ले सडकः नयाँ ठेक्का अघि बढाइँदै
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि मुख्य प्रयोजनमा आउने बालाजु–तीनपिप्ले–बन्चरेडाँडा सडकअन्तर्गत (मुड्खु–तिनपिप्ले) खण्डको नयाँ ठेक्का अघि बढाउने तयारी थालेको छ । फोहोर बिस...
कुसे औंसी, आज बुबाको मुख हेर्ने दिन
भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा...
कस्तो छ अमेरिकाको ग्राण्ड केन्यन नेसनल पार्क ?
ग्राण्ड केन्यन नेसनल पार्क संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी एरिजोनामा छ । यो अमेरिकाको १५औँ राष्ट्रिय निकुञ्ज हो । राता चट्टान अनि हजारौँ वर्षको भू–वैज्ञानिक इतिहासले यसलाई सिँगारेको छ । यसको...
शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हु...
मिस ग्राण्ड नेपाल प्रतियाेगिता आजदेखि, विजेताले इण्डोनेसियाकाे कार्यक्रममा भाग लिन पाउने
मिस ग्राण्ड नेपाल २०२२ आजदेखि सुरु हुँदै छ । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दसाैँ संस्करण हो । यसपटक कस्मो इभेन्ट्स र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आयोजकले जनाए...
रुपन्देही १ बाट एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलको उम्मेदवारी
आगामी संसदीय निर्वाचनका लागि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव डा विजयकुमार पौडेलको नाम एकै निर्वाचन क्षेत्राट सिफारिस भएको छ। भुसाल र पौडेललाई रुपन्देही क्षेत्र नम्बर १ मा एकीकृ...
कस्तो छ विजय देवरकोन्डाको लाइगर ?
काठमाडौँ । फिल्म ‘लाइगर’ रिलिज हुनुअघि यसका स्टार विजय देवरकोन्डा र अनन्या पाण्डेको निकै चर्चा भएको थियो । उनीहरुले फिल्मको रिलिज अघि म्याराथन प्रचार गरेका थिए । यो चलचित्रले एउटा कुरा प्रमाणित गर्...
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको महत्त्व
काठमाडौं – आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने...
गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा
सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान...
‘मोतीराम भट्टको जतिसुकै सम्मान गरे पनि कम हुन्छ’
आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । तत्कालीन समयमा न...
कर्मचारीको करार म्यादका विषयमा भएन अन्तरिम आदेश
खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको छ । ग...
वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज बिहान लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हरी केही स्थानमा म...
नागरिक र मिडियामाथि जासुसी गर्न वाग्मतीले ल्यायो कानुन
काठमाडौँ — वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्न वाग्मती प्रदेश सरकारले कानुन बनाएको छ । प्रहरी समायोजन नभएर संघ–प्रदेशबीच द्वन्द्व बढिरहेका बेला वाग्मत...
आज मोती जयन्ती मनाइँदै
११ भदौ, काठमाडौं ।नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (क...
फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायाे
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्...
राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन्। सिस्नुपानी नेपालले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उनी स...
प्रधानसेनापतिले शर्माको निर्देशन : निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्नू
काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन् । सैनिक मुख्यालयमा भएको दुई दिने ‘कमान्ड सेनाप...
एसईई ग्रेडवृद्धि परीक्षा आज र भाेलि
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा संचालन गर्न लागेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ । यो पर...
सुनका सौखिन नेपाली : १५ वर्षमा भित्रियो साढे तीन खर्बको ७४ हजार किलो सुन
राष्ट्र बैंकसँग १९४५ किलो ढिका सुन मौज्दात, ९०% सुन युएईबाट आयात १० वर्षमा ५४४ किलो र ०७१/७२ मा मात्रै १८० किलो अवैध सुन जफत, भन्सारले पछिल्लो आठ महिनामै नियन्त्रणमा लियो ४८० किलो २० भन्दा बढी दे...
छुरा प्रहार गरी श्रीमतीको हत्या
झापामा श्रीमानले छुरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्। झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...
आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती
काठमाण्डाै - आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम...
खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु
खोटाङ। खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । ...
हुप्सेकोटमा स्वास्थ्य शिविर, काठमाडौँ र भरतपुरका चिकित्सकले सेवा दिने
कावासोती – निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ ।
अमेरिकाको सरकारी रिपोर्ट भन्छ- चीन अन्तरिक्षमा सुपर पावर बन्दैछ !
काठमाडौँ । चीनले अमेरिकालाई हरेक कुरामा उछिनेको प्रयास गरिरहेको छ । अब एक प्रतिवेदनले चीनलाई रोक्न आवश्यक कदम नचालिए सन् २०३२ सम्ममा अन्तरिक्षमा सुपर पावर बन्ने बताएको छ ।
संस्मरण : त्यो रित्तो घर
त्यो रित्तो घरका विषयलाई लिएर म दुई भागमा विभक्त भएको छु। एउटा म छु जो जिद्दी छ। र अर्को ऊ छ मेरो मन। र, ऊ झन् धेरै जिद्दी छ। यति बेला मेरो मन पराइ भएको छ। पराइ याने वैरी भएको छ। बिरानो भएको छ। अबु...
मुसहरलाई घर
चितवन — ममता मुसहर मक्ख थिइन् । जातीय पोसाक लगाएर नाच्न ठिक्क परेकी थिइन् । ‘पहिला खरको छानो भएको कच्ची घर थियो । पछि जस्ताले छाएको गारो लगाएको घर पाए पनि परिवारका सबैले खाने–बस्ने र सुत्ने एउटै को...
३२ समाचार देखाइएको