मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ १३ को विवरण
आज

२०७९ भदौ १३ का समाचार

अगस्त २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२२० हप्ता अघि

पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौँ– एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानसँगको खेलमा भारत विजयी भएको छ । आइतबार राती दुबईमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितमा भारतले सुखद सुरुवात गरेको हो ।

nepalghatana.com२२० हप्ता अघि

बिरामी पार्न खोजियो चलचित्र ‘प्रकाश’लाई : प्रदीप

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘प्रकाश’ हेर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज विश्वज्योती हल पुगेका छन् । उनले, यो चलचित्र राम्रो बनेको भन्दै एकपटक हेर्न सबैसँग आग्रह गरे । हलमा नायक प्रद...

pahilopost.com२२० हप्ता अघि

ह्यारी केनको दोहोरो गोलमा टोटेनहमको जित

हारी केनको दोहोरो गोलमा टोटेनहम हटस्परले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले फरेस्टमाथि २-० गोलको जित निकालेको हो। सिटी ग्राउण्डमा सम्प...

pahilopost.com२२० हप्ता अघि

बार्सिलोनाको फराकिलो जित, लेवान्डोस्कीको दोहोरो गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले भालाडोलिडमाथि ४-० गोलको फराकिलो जित निकालेको हो। ब...

gorkhapatraonline.com२२० हप्ता अघि

मोबाइलले बढ्यो बालविवाह

जयमान बुढामगर रुकुमपूर्व, भदौ १३ गते । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबा...

ratopati.com२२० हप्ता अघि

पाकिस्तानमाथि भारतको जित

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।  दुबईमा पाकिस्...

hamrokhelkud.com२२० हप्ता अघि

बेन्जेमा र भिनिको गोलमा रियल म्याड्रिडको जित

सोमबार, भदौ १३, २०७९ एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले १० खेलाडीमा समेटि...

setopati.com२२० हप्ता अघि

'सम्हालिन्छ कहिले मन' मा कसरी जोडिए पूजा, आकाश र सोनम? (भिडिओ)

सुदर्शन थापा निर्देशित फिल्म 'सम्हालिन्छ कहिले मन' आगामी भदौ १७ गतेदेखि प्रदर्शन हुँदैछ। यो कोरोना महामारीअगाडि नै छायांकन गरिएको फिल्म हो। त्यो बेला बनेका र रोकिएका थुप्रै फिल्म अहिले धमाधम प्रदर...

ratopati.com२२० हप्ता अघि

चोलेन्द्रलाई सोधिने प्रश्न तयार गरिँदै

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण ...

kalakarmi.com२२० हप्ता अघि

महागंगा आरती !

जनकपुर- जनकपुरधामको गंगा सागरमा दैनिक हुने सन्ध्याकालिन ‘महागंगा आरती’को क्रममा देखिएको मनमोहक दृश्य । तस्बिर: चन्द्रदेव साह/रासस

gorkhapatraonline.com२२० हप्ता अघि

गुणस्तर सुधारको खोजी

प्रेम अधिकारी  पशुपतिनगर (इलाम), भदौ १३ गते । नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिय...

ratopati.com२२० हप्ता अघि

विवेकशील साझाका सात जना केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन्। अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीक...

onlinekhabar.com२२० हप्ता अघि

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको दोस्रो जित

१३ भदौ, काठमाडौं । काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४-० ले पराजित गरेको छ । लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्स...

news24nepal.tv२२० हप्ता अघि

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

काठमाडौं । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाच...

hamrokhelkud.com२२० हप्ता अघि

बार्सिलोनाको सानदार जित

सोमबार, भदौ १३, २०७९ एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । बार्सिलोनाक...

onlinekhabar.com२२० हप्ता अघि

केनको दुई गोलमा टोटनहम विजयी

१३ भदौ, काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित निकालेको टोटनहम लिगमा अपराजित छ । फरेस्टको मैदानमा टोटनहमलाई जित...

ekantipur.com२२० हप्ता अघि

आममाफीको प्रावधान खारेज गर्न पीडितको अपिल

काठमाडौँ — गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी दिने घुमाउरो प्रावधान खारेज गर्न द्वन्द्वपीडितले सांसदहरूसँग अपिल गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ...

Ujyaaloonline.com२२० हप्ता अघि

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायाे

काठमाण्डाै - एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ  । दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई  ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले ...

lokaantar.com२२० हप्ता अघि

अग्लो ‘ट्विन टावर’ ध्वस्त गर्दा कम्पनीलाई कति घाटा ? के भन्छन् सुपरटेक ग्रूपका अध्यक्ष ?

भारतको नोएडा प्राधिकरण र सुपरटेक ग्रूपको मिलेमतोमा बनेको ‘ट्विन टावर’ ध्वस्त गरिएको छ । सर्वाेच्च अदालतबाट अवैध रूपमा बनेको ठहर भएपछि आइतवार टावर ध्वस्त गरिएको हो । टावर बनाउँदा सरकारी निकाय र निज...

nepalviews.com२२० हप्ता अघि

एसिया कप क्रिकेट : रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौं ।  एसियाकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । यूएईको दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

onlinekhabar.com२२० हप्ता अघि

लगातार तेस्रो जितसहित रियल शीर्ष स्थानमा, बेन्जिमाको दुई गोल

१३ भदौ, काठमाडौ । रियल मड्रिडले स्पानिस ला लिगाका लगातार तेस्रो जित निकाल्ने क्रममा स्पानयोललाई ३-१ ले पराजित गरेको छ । स्पानयोलको मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे भने भि...

ekantipur.com२२० हप्ता अघि

७० वर्षमा सवा चार लाखलाई ‍‘वैवाहिक अंगीकृत’

काठमाडौँ — नेपालमा नागरिकता प्रमाणपत्रसम्बन्धी कानुन बनेको ७० वर्षमा ४ लाख २४ हजार ४ सय २२ महिलाले ‘वैवाहिक अंगीकृत’ नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका उनीहरूलाई वैवाहिक अंगीकृत न...

khabarhub.com२२० हप्ता अघि

प्रतिनिधि सभामा आज सत्य निरूपण आयोग विधेयकबारे छलफल हुने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

annapurnapost.com२२० हप्ता अघि

चिनियाँ दैलो उघारौं

सबैभन्दा धेरै नेपालीले उत्साहका साथ मनाउने पर्व दसैं नजिकिँदो छ। दसैं नेपालीको सांस्कृतिक पर्व त हुँदै हो। देशमा धेरै आर्थिक गतिविधि हुने बेला पर्व पनि यही हो। नेपाली सबैभन्दा महान् चाडकै बेला धेरै...

ratopati.com२२० हप्ता अघि

रियल र बार्साको जीतमा बेन्जेमा र लेवान्डोस्की नायक

करिम बेन्जेमाको दुई गोलको मद्दतले एस्पानियोललाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा साबिक विजेता रियल ३-१ गोल अन्तरले विजयी भएको ...

rajdhanidaily.com२२० हप्ता अघि

त्रिवि ३ सय दिनदेखि बन्धक

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ । कांग्...

lokaantar.com२२० हप्ता अघि

महाकाली करिडोरमा १२ वर्षमा ३० किलोमिटर सडक कालोपत्रे

कञ्चनपुरमा निर्माणाधीन भई अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको...

ratopati.com२२० हप्ता अघि

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अ...

dcnepal.com२२० हप्ता अघि

आजको मौसमः गण्डकी र लुम्बिनीमा वर्षाकाे संभावना

काठमाडौं। आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रद...

ekantipur.com२२० हप्ता अघि

नेपाललाई शृंखला जित्ने अवसर

काठमाडौँ — के नेपाली क्रिकेट ब्याटिङको समस्याबाट गुज्रिरहेको छ ? नेपालले तेस्रो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा केन्यालाई आइतबार नैरोबीमा चार विकेटले पराजित गर्दा कम्तीमा त्यस्तो नलाग्न सक्छ । ...

Ujyaaloonline.com२२० हप्ता अघि

प्रिमियर लिगमा टोटनह्यामले फरेस्टलाई २-० ले हरायाे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २-० गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा केनले ...

khabarhub.com२२० हप्ता अघि

‘आफ्नो स्वास्थ्यलाई ध्यान दिएर दर खानुपर्छ’

काठमाडौं – हिन्दु नारीको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले दिनभर नाच गान गदै पीडा पोख्दै चर्को घाममा उनीहरूलाई समस्या नहोस् भनेर परापूर्वकालदेखि...

ratopati.com२२० हप्ता अघि

घानाको चिडियाखानामा सिंहले खायो मान्छे

घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् । राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घाना...

ratopati.com२२० हप्ता अघि

नेयमारको पेनाल्टीमा हारबाट जोगियो पीएसजी

पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा नै बराबरीमा रोकिएको छ । आइतबार लिग वानमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो । नेयमारले खेलको ७० औँ ...

rajdhanidaily.com२२० हप्ता अघि

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दल ८७, मतपत्रमा ७९ दलका चिह्न

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलको निर्वाचन चिह्न कायम हुने भएको छ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको