२०७९ भदौ १५ का समाचार
अगस्त ३१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पशुपतिमा करिब ४ लाख दर्शनार्थी
काठमाडौं । हरितालिका तिजका दिन मंगलबार पशुपतिनाथको मन्दिरमा पुगेका अधिकांश दर्शनार्थीले सहजै दर्शन गर्न पाएका छन् । मन्दिरमा पुगेका महिला दिदीबहिनीहरूले अघिल्ला वर्षहरूको तुलनामा सहजै पशुपतिनाथको ...
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्...
कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा ताल...
कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड
काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्र...
फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध
काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका...
आज गणेश चतुर्थी व्रत पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल ...
बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्
काठमाडौं- हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन बारअनुसारको देवताको पूजा गरी व्र...
बेलायतका किसानले एउटै बोटमा फलाए ५ हजार ८९१ टमाटर
काठमाडौँ । बेलायतका एक किसानले टमाटर खेती गरेर अनौठो कीर्तिमान बनाएको दाबी गरेका छन् ।
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प...
निःशुल्क शिक्षामै चर्को शुल्क
काठमाडौँ — अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ को दफा ५ मा माध्यमिक तह (कक्षा १२) सम्म शुल्क लिन नहुने उल्लेख छ । सार्वजनिक विद्यालयले भर्ना, मासिक पढाइ, परीक्षा, पाठ्यपुस्तकबापत शुल्क लिन न...
पाँच दलको तयारी : भदौ २० मा सिट टुङ्ग्याउने, २५ बाट चुनावी अभियान
काठमाडौँ : पाँच दलीय गठबन्धनले २० भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र बाँडफाँड टुङ्ग्याउने तयारी गरेको छ। कार्यदलले नसकेपछि गठबन्धनको शीर्ष तहमा बुधवारसम्म सिट सङ्ख्या र २० भदौसम्म न...
आचारसंहितामा प्रश्न पालनाको
निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेको उम्मेदवारी नै रद्द गर्न सक्ने अधिकार निर्वाचन आयोगले राख्छ। उल्लंघनकर्तालाई निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना साथै उम्मेदवारी रद्...
आजको मौसम : राति तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।
हालसम्म ५४ वटा नयाँ सहर बनाउने घोषणा, कहिले बनिसक्लान्?
सरकारले नयाँ सहर विकास गर्ने योजना अघि सारेको दशक बित्यो। पछिल्लो समय सरकारैपिच्छेका नयाँ सहर थपिँदै गएका छन्। हाल ५४ वटा विभिन्न सुविधासहितका नयाँ सहर विकास गर्ने योजना सरकारले अघि सारिसकेको छ। त...
गति लिँदै जनतानजिकको सरकार
काठमाडौं, भदौ १५ । संघीय शासन व्यवस्थाको प्रमुख आधार र जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहहरूले विकास निर्माण, सेवाप्रवाह, कानुन निर्माण तथा संस्थागत क्षमता विकासमा गति लिन थालेको...
आयात प्रतिबद्ध खुलाउँदै सरकार
अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन ग...
आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै
आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेप...
चीनबाट भित्रियो ६ अर्ब स्याउ
नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ। ...
अग्रता जोगाउन नसक्दा चेल्सी पराजित
काठमाडौं– अग्रता जोगाउन नसक्दा चेल्सी प्रिमियर लिगमा पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्प्टनसँग २-१ गोल अन्तरले पराजित भएको हो। साउथह्याम्प्टनको जितमा रोमियो ला...
ब्याटिङ चल्यो, नेपालले शृंखला जित्यो
काठमाडौँ — ज्ञानेन्द्र मल्लले मीठो बोले । उनका कुरा सामान्य नै थिए । यत्तिको क्रिकेटमा धेरै सुन्न पाइन्छ । तर, परिस्थितिले त्यसलाई महत्त्वको बनाइदियो । धेरै अर्थपूर्ण बनाइदियो । नैरोबीमा पाँचौं, अन...
राप्रपासँग चुनावी तालमेलको तयारीमा एमाले
पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने लगभग निश्चित भएको छ । सत्ता गठबन्धनको सामना गर्न एमाले र...
मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्
हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ ।...
छ वस्तुको आयात फुकुवा
काठमाडौँ, भदौ १५ गते । सरकारले आयात प्रतिबन्ध लगाएका दस वस्तुमध्ये छवटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमु...
चरम राजनीतिले त्रिवि थिलथिलो
काठमाडौं : मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले केही दिनअघि गृह प्रशासनलाई चिठी लेखेर सुरक्षाको माग गरे। आफू र त्रिविका पदाधिकारीको ज्यान जोखिममा र...
हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी-१ बस्ने ८० ...
पछिल्लो ३ घण्टामा गण्डकी प्रदेश क्षेत्रमा ठूलाे वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – पछिल्लो ३ घण्टामा गण्डकी प्रदेश क्षेत्र तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ । ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र सान...
कतै जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजकाे माैसम
देशभर आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्ज...
बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सुपर चारमा
एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । योसँगै अफ...
आठौंदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि नगरपालिकाले दरखास्त आह्वान गरेको हो । नगर कार्यपालिका कार्यालय तथा नगरपालिका अन्तर्गत मुलपानी नगर...
रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?
१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थ...
राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन । प्रधा...
युरोपमा घट्दै मंकीपक्स संक्रमण
कोपेनहेगन (एएफपी) : विश्व स्वास्थ्य संगठनले युरोपमा मंकीपक्स संक्रमणको घटना घट्दो क्रममा रहेको र ‘सही दिशामा’ अघि बढिरहेको भन्दै यसले नियन्त्रणका निम्ति ‘उत्साहजनक’ संकेतहरू देखिएको जनाएको छ। ‘फ्...
‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’
मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यस...
तीजको नाच हेर्ने क्रममा झडप, एक पुरुषको मृत्यु
सुर्खेत । हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त ...
शहरले मिचेको नदीको बाटो
हामीले शहर बसाउँदा नदीको बहावसँगै बाढीको प्राकृतिक बाटो समेत मिचेकैले जलचक्र असन्तुलित हुन पुगेको छ। अब पानी र माटोलाई हाम्रो सम्मान र मायाको खाँचो छ। भारतीय सेलेब्रिटी जगदीश वासुदेव (सद्गुरु)ले...
३५ समाचार देखाइएको