मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ २२ को विवरण
आज

२०७९ भदौ २२ का समाचार

सेप्टेम्बर ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com२१९ हप्ता अघि

श्रीलंकाले भारतलाई ६ विकेटले हरायो

काठमाडौँ — एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठ...

nepalviews.com२१९ हप्ता अघि

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

deshsanchar.com२१९ हप्ता अघि

क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबिरुद्ध काठमाडौँ प्रहरीमा जबर्जस्ती करणीमा उजुरी परेको छ। लामिछानेबिरुद्ध सोमबार प्रहरीमा उजुरी परेको उच्च स्रोतले जानकारी दिएको छ। लामिछाने ...

farakdhar.com२१९ हप्ता अघि

लठ्ठ बनाएर सन्दीपले आफूमाथि जबर्जस्ती गरेको नाबालिगको किटानी जाहेरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूलाई मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ बनाउँदै बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । उनका अनुसार घटना ५...

nepalpress.com२१९ हप्ता अघि

काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका प्रजिअको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार काठमाडौ...

Ujyaaloonline.com२१९ हप्ता अघि

साफ महिला च्याम्पियनशिप - नेपालले भुटानलाई ४–० ले हरायाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे ...

kalakarmi.com२१९ हप्ता अघि

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी !

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ । १७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँ...

abhiyandaily.com२१९ हप्ता अघि

पर्सा मिलन केन्द्र, काठमाडौंको साधारणसभा सम्पन्न

काठमाडौं  । पर्सा मिलन केन्द्र, काठमाडौंको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा आई बसोवास गर्दै आएका पर्सा जिल्लावासीमा मेलमिलाप, सद्भाव र सहयोग कायम राख्ने उद्देश्यले स्थापित उक्त सं...

rajdhanidaily.com२१९ हप्ता अघि

देशभर फैलियो डेंगु

काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण म...

rajdhanidaily.com२१९ हप्ता अघि

कामचलाउ सरकारले कामचलाउ काम मात्र गर

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको घोषणा भएपछिको अवस्था कामचलाउ हुन्छ । यो संसदीय प्रजातान्त्रिक अभ्यासको मर्म हो । यसैमा संसदीय प्रजातन्त्रको मूल्य, मान्यता र संस्कार झल्कन्छ । यसले हरेकपटक हुने आ...

lokaantar.com२१९ हप्ता अघि

एसिया कप : भारतको लगातार दोस्रो हार

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य ...

rajdhanidaily.com२१९ हप्ता अघि

सिद्धान्त र व्यवहारको हाम्रो राजनीति

राज्य सञ्चालन गर्ने नीति वा राजनीति, नीतिमध्येको सर्वश्रेष्ठ हो । राजनीतिभित्रै अन्य अनेकौं नीतिको सम्मिश्रण हुने भएकाले यसलाई सर्वश्रेष्ठ नीति मानिएको हो । सामान्य शब्दमा राजनीति भन्नाले राज्यको श...

setopati.com२१९ हप्ता अघि

कसरी सुरू भयो स्वास्थ्य, सौन्दर्य र बेबी-केयरको अनलाइन बजार 'जिभी'?

कोरोना महामारीयता नयाँ अनलाइन बजार (इ-कमर्स) थपिने क्रम बढेको छ। यस्तो सपिङलाई समावेशी, किफायती, पहुँचयोग्य र भरपर्दो बनाउन कम्पनीहरू प्रतिस्पर्धा गरिरहेका छन्। यस्तै एउटा कम्पनी हो 'जिभी'। कोरोना...

nepalsamaya.com२१९ हप्ता अघि

भारत र बंगलादेशबीच सात वटा सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली- भारत र बंगलादेशले मङ्गलबार जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतको...

gorkhapatraonline.com२१९ हप्ता अघि

सेवा प्रवाहमा निजामतीको भूमिका महत्त्वपूूर्ण : प्रम

काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ।  १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुह...

ratopati.com२१९ हप्ता अघि

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति आज सार्वजनिक गरिने

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।  सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ...

khabarhub.com२१९ हप्ता अघि

नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ?

लन्डन – लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् ।

ekantipur.com२१९ हप्ता अघि

प्रतिनिधिसभा अब ११ दिन मात्र

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछिको पहिलो बैठकसम्म पुर्‍याउने आफ्नै प्रस्तावबाट सत्तापक्ष पछि हटेपछि अब ११ दिनमा सभा सकिँदै छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले असोज २ मा ...

annapurnapost.com२१९ हप्ता अघि

लामखुट्टेले टोक्ला, डेंगु होला !

एकताका कोभिड— १९ को कहरले विश्व त्राहिमाम थियो। अहिले भने नेपालको राजधानी काठमाडौंसहित थुप्रै सहर र जिल्लाहरूमा अर्काे संक्रमणले त्राहित्राहि बनाएको छ। त्यो हो डेंगु। राजधानी काठमाडौं त डेंगु संक्र...

lokaantar.com२१९ हप्ता अघि

लोकसेवाको सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताको सिफारिससम्म [पूर्णपाठ]

लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा ती सूचनाहरू सार्वजनिक गरेको हो ।  आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय...

annapurnapost.com२१९ हप्ता अघि

चीनमा अड्किएका सामान आयात ‘यही साता’

काठमाडौं : नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ। नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, क...

setopati.com२१९ हप्ता अघि

कार्यदलले अझै टुंग्याएन सिट बाँडफाँट, आज फेरि बैठक

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन। ...

hamrakura.com२१९ हप्ता अघि

कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्दैन : भीमसेनदास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री भीमसेनदास प्रधानले कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने बताएका छन् ।  मङ्गलवार राजधानीको एक कार्यक्रममा नेता प्रधानले भने, “८० सिटमा सह...

lokaantar.com२१९ हप्ता अघि

तातोपानीमा सडक बत्ती जडान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सीसी टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सीसी टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घ...

nepalkhabar.com२१९ हप्ता अघि

एमालेको आन्तरिक हिसाब : प्रत्यक्षमा ४० नजिक, समानुपातिक बढ्ने

मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा दलहरुले जित्ने  आ–आफ्नै रणनीति बनाइरहेका छन्। कांग्रेससहितको पाँच दलीय गठबन्धनले एकातिर बहुमत ल्याउने दाबी गरिरहेको छ भने अर्काेतिर नेकपा एमालेले पनि देशको पहिलो...

onlinekhabar.com२१९ हप्ता अघि

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका...

farakdhar.com२१९ हप्ता अघि

चेल्सी च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमै पराजित भएको छ । चेल्सी गएराति समूह ‘इ’ को खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भएको हो । घरेलु मैदान स्टेडियोन म...

setopati.com२१९ हप्ता अघि

मोरङ २ बाट जसपाका युवराज कार्की उम्मेदवार सिफारिस

मोरङ क्षेत्र नम्बर २ बाट जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने चुनावका लागि प्रतिनिधि सभातर्फ समानुपातिकमा कार्कीको नाम सिफारिस भएको छ। मोरङ क्ष...

setopati.com२१९ हप्ता अघि

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट  पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम...

shilapatra.com२१९ हप्ता अघि

व्यक्तिगत स्वार्थले डुब्यो नेपाली फुटबल

'प्रत्येक नेपाली फुटबल खेलाडीले कुनै न कुनै क्लबसँग केही न केही रकम लिन बाँकी नै छ ।' एक पूर्वराष्ट्रिय खेलाडीले पङ्क्तिकारसँग भनेका थिए । याे भनाइमा कति सत्यता छ, त्यो अध्ययन नै गर्नुपर्ला तर नेप...

annapurnapost.com२१९ हप्ता अघि

सम्पत्ति शुद्धीकरणको जोखिम, १८ ऐन संशोधन गरिँदै

काठमाडौं : सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न सरकारले १८ वटा ऐनमा संशोधन गर्ने भएको छ। केही नेपाल ऐनमा संशोधन विधेयकमार्फत सरकारले एकैपटक सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित डेढ दर्जन कानुन संशोधन गर्न...

ratopati.com२१९ हप्ता अघि

राजाको विरोध गर्दा ४५ वर्ष जेल सजाय

साउदीमा  एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन । मंगलबार भने...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको